बैशाख ८, २०८१, शनिबार

एजेन्सी,   कार्तिक २१, २०७८
इराकका प्रधानमन्त्री मुस्ताफा अल कादिमीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्रीलाई हत्या गर्ने उद्देश्यले ड्रोन हमला गरिएको अनुमान गरिएको छ । बगदादको ग्रिन जोन क्षेत्रमा भएको सो आक्रमणमा प्रधानमन्त्री सुरक्षित रहेको इराकी सेनाले जनाएको छ । आक्रमणमा प्रधानमन्त्रीका ७...


न्युज कारखाना,   कार्तिक १७, २०७८
गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले संघको १०औँमहाधिवेशन तथा निर्वाचनको बाटो खोल्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । उनले बेलायत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौडेललाई लन्डनस्थित नेपाली दूतावासमा भेटेर संघको निर्वाचन गर्न आतुर रहेको जानकारी दिए । शर्माले...

एजेन्सी,   कार्तिक १७, २०७८
जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप- २६ मा चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिन अनुपस्थित भएपछि उनीहरूको चर्को आलोचना भएको छ । सम्मेलनमा विभिन्न देशले जलवायु परिवर्तनका असर न्यून पार्न विभिन्न प्रतिबद्धतामा हस्ताक्षर गरिरहेका बेला विश्वकै औधोगिक राष्ट्रमध्येको...

एजेन्सी,   कार्तिक १६, २०७८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघका महासचिवएन्टोनियो गुटरेसलाई अँगालो हाल्दा गुटेरेसले असज अनुभव गरेका छन् । स्कटल्यान्डको ग्लास्गोमा जलवाय परिवर्तनसम्बन्धी सम्मेलन कोप- २६ का अवसरमा प्रधानमन्त्री मोदीले गुटेरेसलाई अँगालोमा हालेका थिए । कार्यक्रममा सार्वजनिक भएको तस्बीरमा मोदीले अँगालोमा हाल्न खोज्दा गुटेरेस...

एजेन्सी,   कार्तिक १५, २०७८
बंगलादेशकी प्रसिद्ध लेखिका तसलिमा नसरिनले फेसबुकले फेरि आफ्नो एकाउन्ट बन्द गरेको बताएकी छन् । फेसबुकले फेरि ७दिनका लागि आफ्नो एकाउन्ट बन्द गरेको नसरिमले बताएकी हुन् । सत्य बोलेकै कारण फेसबुकले फेरि मलाई ७दिन प्रतिबन्ध लगाएको छ',उनले ट्विटरमा लेखेकी छन् ।...

एजेन्सी,   कार्तिक १५, २०७८
विश्वका चर्चित धनाढ्य एलन मस्कले आफ्नो २ प्रतिशत सम्पत्तिले विश्वको भोकमरी समस्या समाधान हुन्छ भन्नेसंयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको भनाइप्रति आश्चर्य व्यक्त गरेका छन् । सामाजिक संजाल ट्विटरमार्फत् मस्कले विश्व खाद्य कार्यक्रमले यसबारे थप स्पष्ट पार्नुपर्ने आग्रह गरेका छन् ।...

न्युज कारखाना,   कार्तिक १४, २०७८
आज ३१ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्त्वपूर्ण विश्व घटनाः ७ अर्ब जनसंख्याको विश्व सन् २०११ को १ नोभेम्बरमा विश्वको कूल जनसंख्या ७ अर्ब पुगेको थियो...

एजेन्सी,   कार्तिक १२, २०७८
केही साता अघिसम्म अफगानिस्तानको पूर्वी सहर जलालाबादका चोकमा मानिसहरूको शवभेटिन्थ्यो । कसैलाई हात-खुट्टा काटेर गोली ठोकेर फालिएको हुन्थ्यो भने केहीलाई सडकमै झुन्ड्याइन्थ्यो । हत्या गरिएकामध्ये धेरैका गोजीमा कागजको एउटा बिटो हुन्थ्यो ।त्यहाँ लेखिएको हुन्थ्यो- 'अतिवादी मुस्लिम समूह आईएसको सदस्यविरुद्ध सरकारलाई...

एजेन्सी,   कार्तिक ११, २०७८
मस्जिद र मुसलमानहरूको बस्तीमा आक्रमण भएपछि भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा तनावबढेको छ । आक्रमणपछि त्रिपुराको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रभावित क्षेत्रमा भेला हुन रोक लगाइएको छ । हिन्दुको एउटा समूह र प्रहीबीचको झडपपछि हिंसा भड्किएको थियो । बंगलादेशमा...

एजेन्सी,   कार्तिक ११, २०७८
चीनले पहिलो पटक समुद्रभित्र बिस्फोटक परीक्षण गरेको छ । अमेरिकासँग वास्तविक युद्ध भएमा उसको बन्दरगाह ध्वस्त पार्न यस्तो परीक्षण गरिएको बेइजिङले जनाएको छ । परीक्षण गरिएको पछिल्लो प्रविधिप्रति वासिंगटनले चासो देखाएको छ । यसअघि चीनले शत्रु मुलुकको लडाकुविमान ध्वस्त पार्ने...

एजेन्सी,   कार्तिक १०, २०७८
ब्राजिलको संसदीय समितिले राष्ट्रपति जैर बोल्सोनारोलाई आपराधिक मुद्दा लगाउन सुझाव दिएको छ । कोभिड महामारी नियन्त्रणमा प्रभावकारी कदम नचालेको विषयमा सिनेटले तयार गरेको एक प्रतिवेदनका आधारमा संसदीय समितिले राष्ट्रपतिविरुद्ध मुद्दा लगाउन सुझावदिएको हो । ब्राजिलमा कोभिडका कारण ६ लाख जनाको...

एजेन्सी,   कार्तिक १०, २०७८
अमेरिकामा डेमोक्र्याटिक पार्टी नेतृ तथा पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनकी एक निकट सहयोगीले अमेरिकाका एक सिनेटरले आफूलाई यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छिन् । हिलारीकी सहयोगी हुमा अबेदिनले एक राजनीतिज्ञले सन् २००० को मध्यतिर आफूलाई घरमा बोलाएर सोफामा यौन दुर्व्यवहार गरेको बताएकी...

एजेन्सी,   कार्तिक ८, २०७८
संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपयुक्त कदम नचाले लाखौँअफगानीले भोकमरीको सामना गर्नुपर्नेराष्ट्रसंघले चेतावनी दिएको हो । अफगानिस्तानमा करिब २ करोड २८ लाख जनसंख्यामा पर्याप्त खाद्यान्नको अभाव छ । त्यस्तै, ३२ लाख बालबालिका कुपोषणको सिकार बनेका...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अफगानिस्तान, पाकिस्तान र टर्कीमा रहेका नेपालीहरूको स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिएको छ । एनआरएनएअन्तरर्गतको स्वास्थ्य समितिले आइतबार एक भर्चुअल कार्यक्रमको आयोजना गर्दै उनीहरूको स्वास्थ्य अवस्थाबारे अन्तर्क्रिया गरेको हो । अन्तर्क्रिया कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी,...

न्युज कारखाना,   कार्तिक ७, २०७८
कोलम्बियामा सर्वाधिक खोजिएका लागूऔषध तस्कर तथा देशकै सबैभन्दा ठूलो आपराधिक समूहका नायिके पक्राउ परेका छन् । सेना, हवाई फौज र प्रहरीको संयुक्त कारबाहीमा ओटोनियल भनिने डेरो एन्टोनियो युसुगा पक्राउ परेका हुन् । ओटोनियलका बारेमा सूचना दिने व्यक्तिलाई कोलम्बियाले आठलाख अमेरिकी...

एजेन्सी,   कार्तिक ५, २०७८
अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले ताइवानमाथि हमला गरे अमेरिकाले उसको रक्षा गर्ने चेतावनी दिएका छन् । चीनले ताइवानमाथि आक्रमण गरे त्यसको उपर्युक्त जबाफ दिने प्रतिबद्धता जनाउँछौँ',राष्ट्रपति बाइडेनले भने । तर, ह्वाइटहाउसका प्रवक्ताले राष्ट्रपतिको भनाइले ताइवानप्रति अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७८
नयाँदिल्ली ।भारतको केन्द्र सरकारले कर्मचारीको महँगी भत्ता तीन प्रतिशतले बढाएको छ । भारतको केन्द्र सरकारको मन्त्रिपरिषद्ले केन्द्र सरकारका कर्मचारीले पाउने महँगी भत्ता (डिए) मा तीन प्रतिशत वृद्धि गर्न स्वीकृति दिएको हो । यो निर्णय १ जुलाइ २०२१ बाट लागू हुनेछ...

एजेन्सी,   कार्तिक ४, २०७८
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक संजालट्रुथ सोसल संचना गर्ने भएका छन् । ट्विटर र फेसबुकले राष्ट्रपति ट्रम्पको एकाउन्ट निलम्बन गरेपछि उनले नयाँसामाजिक संजाल संचालन गर्न लागेका हुन् । ट्रम्पले अध्यक्षता गर्ने ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी)ले ट्रुथ सोसल...