असार २८, २०७७, आइतबार

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा अफगान सुरक्षाबलले तालिबान लडाकु समूहविरुद्ध मङ्गबार राती गरेको सुरक्षा कारबाहीमा ३७ लडाकु मारिएकाे स्थानीय प्रहरीले बुधबार जानकारी दिएको छ । तालिबानको सारा केटा अर्थात् रेड युनिटकाे समूहले मङ्गलबार राती मता खान र छिमेकमा पर्ने जुर्मात जिल्ला...


लोकसंवाद संवाददाता,   भदौ १०, २०७६
काठमाडौं, एजेन्सी । येल तथा अक्सफोर्ड युनिभसिर्टीका शोधकर्ताले १२ लाख मानिसमा गरेको एक अध्ययनले दैनिक व्यायामले पैसा कमाउनु भन्दा बढी खुशी दिने गरेकाे दावी गरिएकाे छ । यस्ताेखुशी लगभग १७ लाख रुपैयाँ कमाए सरह रहेको शोध पत्रमाउल्लेख छ । शोधपत्रमा...

ज्ञानमित्र,   भदौ ९, २०७६
वैज्ञानिक दृष्टिकोणले पृथ्वीको आयु ४.५ अर्व वर्ष भने पनि मनुष्यताको इतिहास भने धेरै लामो छैन् । दश बाह्र हजार वर्ष पहिला मात्रै मानिस बस्ती बसाएर स्थिर बनेको हो । एउटा उदाहरणले मात्रै बुझौ उसले पृथ्वीमा रहेका प्राकृतिक संसाधनको दोहन कुन...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७६
भारतका पूर्व गृह तथा वित्तमन्त्री पी चिदम्बरमलाई सुप्रीम कोर्टबाट ठूलो झटका लागेको छ । आइएनएक्स मिडिया भ्रष्टाचार मुद्दामा लामो समयदेखि अदातलबाट अग्रिम जमानतमा रहेका चिदम्बरमको हाइकोर्टले गत साता अग्रिम जमानत खारिज गरेको थियो । उनले सुप्रीम कोर्टमा अग्रिम जमानतको याचिका...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको ओहायो शहरका १५ वर्षका एक छात्रले १५ हजार डलर अर्थात नेपाली रुपयाँ१७ लाख १५ हजार रुपैयाँ दान गरेर अहिले चर्चा कमाएका छन् । पश्चिमी रिजर्भ स्कुलका ७ कक्षामा अध्ययनरत छात्र डिजेल पिपर्टले काउंटी मेलामा पशुधन बेचेर...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७६
काठमाडौं, एजेन्सी । ३३१० मोडलको नोकियाको मोबाइल फोन एकपटक फेरि चर्चामाआएको छ । खासमा बेलायतको एलेस्मेरे द्वीप निवासी केविन मुडीको घरमा नोकियाको एउटा १९ वर्ष पुरानो मोबाइल फेला पर्यो । उनले फोन स्विच अन गर्ने बित्तिकै फोन अन भयो र...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतसँग व्यापार सम्झौता जतिसक्दो चाँडो गरिने बताउनुभएको छ । फ्रान्सको बियारिजमा जी७ को बैठककै क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको वार्तापछि राष्ट्रपति ट्रम्पले भन्नुभयो, 'दुवै मुलुकबीच ठूलै व्यापार सम्झौता हुँदै छ र यो विगतको भन्दा पक्कै ठूलो...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७६
अहिले रहेको बङ्गलादेशको शरणार्थी शिविरलाई संसारकै ठूलो शरणार्थी शिविर मान्ने गरिएको छ । म्यानमारको राखिन राज्यमा मुस्लिम र बौद्ध धर्मावलम्बीहरूका बीचमा धार्मिक र जातीय द्वन्द्व भएपछि उनीहरू विस्थापित भएको अधिकारीहरूले जनाएका छन् । विस्थापित भएका रोहिङ्ग्याहरूलाई बङ्गलादेशमा शिविर बनाएर राखिएको...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७६
काठमाडौं, एजेन्सी । थाइल्याण्डमा नयाँ कानून कानून लागु गरिएको छ । यस अन्तर्गत अब त्यहाँका नागरिकले आफ्नो घरमा पनि चुरोट खान नपाउने भएको छन् । यदि घरमा चुरोट खाएका खण्डमा व्यक्तिलाई जेल सजायसम्महुनेछ । साथै यसमा घरेलु हिंसाको केस पनि...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७६
प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई मुस्लिम देशले आफ्नो सर्वोच्च सम्मान प्रदान गरेका छन् । यस सम्मानले मुस्लिम देशमा नरेन्द्र मोदीको बढ्दो प्रभावकारिता स्पष्ट हुन्छ । काठमाडौँ, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई युनाइटेड अरब इमिरेटस र बहराइनले आफ्नो देशको सर्वोच्च सम्मान...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७६
मेक्सिको, एएफपी ।एउटा समाचार अनलाइनका प्रमुखको मेक्सिकमा छुरा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । मेक्सिकोका सरकारी वकीलले जारी गरेको प्रारम्भिक विवरणमा नेभिथ कोन्डेस जारामिल्लोको शव शनिबार बिहान फेला परेको र शरीरमा तिखो वस्तुले घोचेका निलडाम रहेको उल्लेख छ...

बसन्त कुमार उपाध्याय,   भदौ ७, २०७६
दिल्लीको लुटियन्समा जेट्लीलाई भेटेका पत्रकार कनिष्टदेखि वरिष्ठ सबैले 'व्युरो चिफ नभनेको कोसैलेछैन होला । अक्सर पत्रकारहरूसँग मज्जाले अनौपचारिक रूपमा उनीगफ गर्थे। भारतीय जनता पार्टीको प्रवक्ता रहँदा कतिपय अफ द रेकर्ड सूचना दिन्थे उनि अर्थात् स्व. अरुण जेट्ली । दिल्ली विश्वविद्यालय...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७६
काठमाडौँ ।भारतीय जनता पार्टीकानेतापूर्व वित्तमन्त्री तथा वरिष्ठ नेता अरुण जेटलीको निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएकाछन् । उहाँको दिल्ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)अस्पतालमा उपचारका क्रममा २०७६ भाद्र ७ गतेशनिबारमध्यान्न १२ बजेर सात मिनेटमा जेटलीको निधन भएको एम्स अस्पतालले...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७६
तपाई दैनिक जीवनमा घर कार्यालय आदि स्थानमा विद्युत एव्म इलेक्ट्रोनिक उपकरणको प्रयोग पक्कै पनि गर्नुहुन्छ । तर यस्ता उपकरणहरुको आयु कति हुन्छ ? कहिल्यै हिसाव गर्नु भएको छ ? हातमा भएको मोबाइल, घडी लगायत तपाईंले प्रयोग गर्ने कम्प्युटर, टिभि, रेफ्रिजेरेटर,माइक्रोवेभ...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
कोलम्बो, सिन्ह्वा ।श्रीलङ्काका राष्ट्रपतिलेलगाइएको सङ्कटकाल अन्त्य भएको जनाइएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले देशमा लगाइएको सङ्कटकाल अन्त्य गिरकोश्रीलङ्काका सञ्चारमाध्यमहरूले रक्षा मन्त्री जनरल सान्था कोटेगोडालाई उदृत गर्दै समाचारमाउल्लेख गरेकागरेका छन् । गत अप्रिल २१ पछि लगाइएको संकटकाल चार महिनापछि २०७६ भाद्र...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
काठमाडौं, एजेन्सी । नेदरल्याण्डको उट्रेच शहरमा पछिल्लो दुई वर्ष देखि निर्माण हुँदै आएको संसारको सबैभन्दा ठूलो साइकल पार्क तयार भएको छ । १९ अगस्टका दिन यसको औपचारिक शुरुवात भएको छ । जहाँ १२ हजार ५ सय साइकल पार्क गर्न सकिनेछ...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
आइएनएक्स मिडिया घोटाला काण्डमा भारतका पूर्व अर्थ तथा गृहमन्त्री पी. चिदरम्बरमलाई सीबीआई अदालतले २६ अगस्टसम्म हिरासतमा राख्न अनुमति दिएको छ । सीबीआईले अदालतसमक्ष बयानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति माग गरेको थियो । चिदम्बरमका तर्फबाट पूर्व कानुनमन्त्री कपिल सिब्बलले...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
काठमाडौं, एजेन्सी । सामान्यतया संसदमा देखिने भन्दा बेग्लै दृष्य देखियो २१ अगस्टका दिन न्युजिल्याण्डको संसदमा । न्युजिल्याण्डको संसद भवनमा त्यहाँका सभामुखले एकजना बच्चालाई दुध ख्वाइरहको देखियो । २१ अगस्टका दिन सांसद तमेती कोफे आफ्नो नवजात शिशुका साथ संसद भवन पुगिन...