चैत्र १६, २०८०, शुक्रबार

एजेन्सी,   कार्तिक ३, २०७८
अमेरिकाको ह्युस्टनमा एउटा विमानदुर्घटना भई आगलागी भएको छ ।तर, विमानमा सवार सबै सकुशल रहेका बताइएको छ। बोस्टनका लागि उडान भरेको म्याकडोनल डगलस एमडी- ८७ विमान विमानस्थलको एउटा बारमा ठोकिएको थियो । दुर्घटनालगत्तै विमानमा आगो लागेको थियो । दुर्घटनापछि यात्रु दलका...


एजेन्सी,   कार्तिक २, २०७८
बंगलादेश ।बंगलादेशमा अल्पसंख्यक हिन्दू र मुस्लिम समुदायबीच भएको हिंसामा एक सातामा हिन्दू धर्मालम्बीका कम्तिमा ३० घरमा आगो लगाइएको छ । मुसलमान समुदायमा आबद्ध व्यक्तिले हिन्दूका ६६ ओटा घर भत्काइदिएका छन् । गत साता दुर्गा पुजाका क्रममा हिन्दूले मुसलमानमाथिकथित निन्दा गरेको...

एजेन्सी,   कार्तिक २, २०७८
न्युयोर्क । अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन भएको छ । कोभिड संक्रमणका कारण पूर्व विदेशमन्त्री पावेलको ८४ बर्षको उमेरमा सोमबार निधन भएको हो । उनले पूर्ण खोप लगाएका थिए । पावेल सन् २००१ मा पूर्व राष्ट्रपति जर्ज डब्लु बुशको...

एजेन्सी,   कार्तिक २, २०७८
म्यानमार । म्यान्मारको सैन्य सरकारले साढे पाँच हजारभन्दा बढी मानिसलाई रिहा गर्ने घोषणा गरेको छ । सरकारले अक्टोबर महिनाको अन्त्यतिर पर्ने बौद्ध पर्वको अवसरमा उनीहरुलाई रिहा गर्ने घोषणा गरेको हो । फ्रेब्रुअरीमा जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि...

एजेन्सी,   कार्तिक १, २०७८
भारतको केरला राज्यमा भीषण वर्षापछिको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । बाढीमा कम्तीमा ११ जना हराइरहेका छन् । बाढीका कारण विभिन्न गाउँ र शहर सम्पर्क विच्छेद भएका छन् । बाढीपीडितलाई राहत तथा उद्धार कार्यमा सैनिक...

एजेन्सी,   कार्तिक १, २०७८
काबुल । गत मे महिनामा अतिवादी समूह आईएसले एउटा विद्यालयमा विस्फोट गराउँदा अफगान किशोरी अमिनका दर्जनौँ सहपाठीको मृत्यु भएको थियो । तर, पनि उनले हिम्मत हारिनन् । बरु अध्ययनलाई निरन्तरता दिने जमर्को गरिन् । तर, अहिलेको अवस्था झन् फरक छ...

एजेन्सी,   आश्विन ३१, २०७८
दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान)को वार्षिक सम्मेलनमा बर्माका सेना प्रमुख जनरल मिन अङ हेइङलाई सहभागी नगराइने भएको छ । बर्माको सेनाले यही जनवरीमा त्यहाँको निर्वाचित सरकारलाई कूगरेर सत्ता आफ्नो हातमा लिएको थियो । आसियानले जनरलको सट्टा गैरराजनीतिक प्रतिनिधिलाई बोलाउन सहमति...

एजेन्सी,   आश्विन ३१, २०७८
गत १५ अगस्टमा अफगानिस्तानको सत्ता कब्जामा लिएका तालिबानले देशमा एकपछि अर्को प्रतिबन्ध लगाएका छन् । तालिबानले देशका नागरिकमाथि लगाएका केही अनौठा प्रतिबन्धहरू यस प्रकार छन् । दाह्री काट्न प्रतिबन्ध तालिबानले अफगानिस्तानका नाऊ (हजाम)हरूलाई दाह्री काट्न प्रतिबन्ध लगाएको छ । नियम...

न्युज कारखाना,   आश्विन ३१, २०७८
आज १७ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना भएका थिए । प्रस्तुत छ आज भएका केही महत्त्वपूर्ण घटनाः क्यालिफोर्नियामा शक्तिशाली भूकम्प सन् १९८९ मा अमेरिकाको क्यालिफोर्नियास्थित लोमा प्रिटामा ६.९ म्याग्निच्युडको भूकम्प गएको थियोे । भूकम्पपछि घर...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७८
लण्डन । बेलायतमा एक जना सांसदको छुरा प्रहार गरेर हत्या गरिएको छ ।साउद इन्ड वेष्ट निर्वाचन क्षेत्रका सांसद सर डेभिड अमिसमाथि उनकै निर्वाचन क्षेत्रको बेलफेयर मेथोडिष्ट चर्च, लि अन द सीमा रहेको कार्यालयमा शुक्रबार छुरा प्रहार भएको थियो । एसेक्सको...

एजेन्सी,   आश्विन २८, २०७८
जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ बिघटन गर्दै यस महिनाको अन्तमा निर्वाचन घोषणा गरेका छन् । उनी दुई साताअघि मात्र जापानको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । आगामी ३१ अक्टोबरमा निर्वाचनको मिति तोकिएको छ । किशिदाले...

एजेन्सी,   आश्विन २७, २०७८
विश्वका ठूलो अर्थतन्त्र भएका देशहरुको समूह जी २० का नेताहरूले अफगानिस्तानको उथलपुथलबारे चासो देखाउदै त्यहाँको आर्थिक तथा मानवीय संकट समाधानका लागि प्रतिबद्धता जनाएका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसको आव्हानमा आयोजना भएको भर्चुअल वैठकमा जी२० का नेताहरूले प्रतिबद्धता जनाएका हुन्...

एजेन्सी,   आश्विन २५, २०७८
चीन र भारतबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । लद्दाखमा जारी तनावअन्त्य गर्ने विषयमा २ देशका सैन्य कमान्डरहरूबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको हो । वार्ता बिफल भएसँगै दुवैदेशआरोप-प्रत्यारोपमा उत्रिएका छन् । लद्दाखलाई लिएर २ देश पछिल्लो १७ महिनादेखि तनावमा छन् ।...

एजेन्सी,   आश्विन २५, २०७८
राजनीतिक तथा सामाजिक क्षेत्रमा समावेशी सहभागिताको व्यवस्था गर्न अफगानिस्तानका महिलाहरूले माग गरेका छन् । दर्जनौँ महिला अधिकारकर्मीहरूले सहभागिता र समावेशिताको माग गर्दै राजधानी काबुलमा प्रदर्शनसमेत गरेका छन् । तालिबानले गठन गरेको अहिलेको अन्तरिम सरकारमा महिला सहभागिता नभएको र सरकारले महिला...

एजेन्सी,   आश्विन २४, २०७८
सन् १९०१ मा पहिलो पटक वितरण भएदेखि नै शान्तिका लागि नोबेल पुरस्कार विवादमा तानिँदै आएको छ । सन् १८९६ मा आफ्नो मृत्युपछि स्वीडेनी उद्योगपति अल्फ्रेड नोबेलको स्मरणमा ठूलो धनराशीको कोष खडा गरिएको थियो । यसयता बिभिन्न विधामध्ये शान्तितर्फको पुरस्कार सबैभन्दा...

एजेन्सी,   आश्विन २१, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ता हुने भएको छ । २ देशका नेताबीच यसै वर्षको अन्त्यमा भर्चुअल बैठक हुने अमेरिकाले जनाएको छ । ताइवानबारे २ देशबीच तनावबढिरहेकै बेला बाइडेन र सीबीच वार्ता हुन लागेको हो ।...

एजेन्सी,   आश्विन २१, २०७८
आफ्नो देशतर्फ आउँदै गरेको करिब५० लाख डोज कोभिड खोप फ्रान्सले चोरेको बेलायतले आरोप लगाएको छ । यसै वर्षको सुरुमा बेलायततर्फ लैजान लागिएको खोप रोक्न फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोले युरोपेली युनियनका प्रमुखहरूसँग षड्यन्त्र गरेको बेलायतले आरोप लगाएको हो । बेलायततर्फ लैजाँदै...

एजेन्सी,   आश्विन २०, २०७८
फिलिपिन्समा आगामी वर्ष हुने निर्वाचनमा पूर्वतानशाह फर्डिनान्ड म्याक्रोसका छोराले राष्ट्रपतिको उम्मेदवारी दिने घोषणा गरेका छन् । फर्डिनान्ड म्याक्रोस जुनियरले आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोाषणा गरेका हुन् । बङबङ नामले समेत चिनिने म्याक्रोसले फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै सो जानाकारी...