बैशाख ७, २०८१, शुक्रबार

एजेन्सी,   आश्विन २०, २०७८
फ्रान्समा पादरीहरूले २लाखभन्दा बढी बालबालिकालाई यौन दुर्व्यवहार गरेको खुलासा भएको छ । सन् १९५० पछि हजारौँपादरीले २ लाख १३ हजारभन्दा बढी बालबालिकालाई यौन दुर्व्यवहार गरेको एउटा स्वतन्त्रत छानबिन आयोगले देखाएको छ । यौन दुर्व्यवहारका घटना दबाउन चर्च र पादरीले अनेकौँप्रयास...


एजेन्सी,   आश्विन १८, २०७८
भारतका केन्द्रीय मन्त्री अजयकुमार मिश्रका छोराविरुद्ध हत्या कसुरमा मुद्दा दायर गरिएको छ । मन्त्री मिश्रका छोरा आशिष मिश्रले उत्तर प्रदेशको लखिमपुर खेरीमा प्रदर्शनमा उत्रिएका किसानलाई किचेर गाडी हाँकेका थिए । किसानले केन्द्रीय मन्त्री मिश्र र सहायक मुख्यमन्त्री केशवप्रसाद मौरयालाई लखिमपुर...

एजेन्सी,   आश्विन १८, २०७८
अफसोर कम्पनी गैरकानुनी आर्जन गरेको धन लुकाउन सजिलो मानिने ट्याक्स हेभन मुलुकमा गोप्य तरिकाले कुनै पनि देशको सिमानाबाहिरस्थापना भएका कम्पनी हुन् । यी कम्पनीले धन र सम्पत्ति राख्ने व्यक्तिको स्वामित्व गोप्य राख्छन् । पान्डोरा पेपर्सको दस्तावेजले देशबाहिर स्थापना भएका यी...

एजेन्सी,   आश्विन १८, २०७८
जापानको प्रधानमन्त्रीमाफुमिओ किसिदा निर्वाचित भएका छन् ।गत साता सत्तारुढ लिवरल डेमोक्र्याटिक पार्टी (एलडीपी)को नेतृत्वसम्बन्धी मतदानमा किसिदा निर्वाचित भएका थिए । पार्टीमा विजयी भएसँगै प्रधानमन्त्रीका लागि उनको बाटो खुलेको थियो । प्रधानमन्त्री निर्वाचित भएको एक वर्षपछि यसोहिदे सुगाले हालै पार्टी नेतृत्वबाट...

एजेन्सी,   आश्विन १७, २०७८
भारतले आफ्नो देश भ्रमण गर्ने सबैबेलायतीले अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने नयाँ नियम ल्याएको छ । बेलायत भ्रमण गर्ने आफ्ना नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राखेपछि त्यसको बदलामा भारतले पनि पूर्ण खोप लगाएका बेलायतीलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम ल्याएको हो । बेलायतले...

न्युज कारखाना,   आश्विन १७, २०७८
आज ३ अक्टोवर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना भएका थिए । पश्चिम एशियाली देश आइरिसले आज नै स्वतन्त्रता पाएको थियो भने वेलायतले पनि ३ अक्टोवरमा नै पहिलो पटक आणविक परीक्षण गरेको थियो । प्रस्तुत छ विश्व...

एजेन्सी,   आश्विन १४, २०७८
ट्युनिसियाले पहिलो महिला प्रधानमन्त्री पाएको छ । राष्ट्रपति कैस सइदले नाज्ला बउडेनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । गणतन्त्र ट्युनिसियाका राष्ट्रपति कैस सइदले नाज्ला बउडेनलाई तत्कालै सरकार गठनका लागि आह्वान गर्नुभएको छ',राष्ट्रपतिको कार्यलयले एक विज्ञप्तिमा भनेको छ । सइदले यही २५...

एजेन्सी,   आश्विन १३, २०७८
अफगानिस्तानको बैंकिङ प्रणाली झन्डै कोल्याप्सको अवस्थामा पुगेको छ । देशकै सबैभन्दा ठूलो बैंकका प्रमुखले यस्तो चेतावनी दिएका हुन् ।इस्लामिक बैंक अफ अफगानिस्तानका प्रमुख कार्यकारी सइद मोसा कलिन अल फलहीले देशको वित्तीय उद्योग धरासायी भएको बताएका हुन् । पैसा झिक्न अहिले...

एजेन्सी,   आश्विन १३, २०७८
जापानमा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)कोे नयाँ नेता चयनका लागि बुधबार मतदान हुँदै छ । मतदानबाट निर्वाचित नेता देशको प्रधानमन्त्री बन्नेछन् । गत वर्ष प्रधानमन्त्री बनेका योसिहिदे सुगाले आफूले पुनः उम्मेदवारी नदिने बताइसकेका छन् । बुधबारको मतदानमा २ महिलासहित ४...

एजेन्सी,   आश्विन १२, २०७८
उत्तर कोरियाले सोमबार एउटाआणविक क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको छ । समयसमयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको जापानले बताएको हो । जापान सरकारलाई उद्धृत गर्दै दिइएकासमाचारमा उत्तर कोरियाले फेरि पनि क्षेप्यास्त्र हानेको जनाइएको छ । जापान...

एजेन्सी,   आश्विन ११, २०७८
जर्मनीको सामाजिक प्रजातान्त्रिक पार्टीका नेता ओलाफ स्कोल्जले जर्मनीको सीडीयू-सीएसयू गठबन्धन अब विपक्षी बेन्चमा पुग्ने बताएकाछन् । रुढिवादीहरूकाविरुद्ध चुनावीमोर्चामा पार्टीलाई विजय नजिक पुर्याएका नेता स्कोल्जले सीडीयू र सीएसयूले जनमतमात्र नभएर सरकारबाट बाहिरनलाई जनताबाट स्पष्ट जनादेश पनि पाएका बताए। वर्तमान सरकारका अर्थमन्त्रीसमेत...

एजेन्सी,   आश्विन ११, २०७८
तालिबानले अफगानिस्तानमा दाह्री काट्न प्रतिबन्ध लगाएको छ । हजामले दाह्री काट्दा वा मिलाउँदा धार्मिक मान्यता उल्लंघन हुने बताउँदै हेलमन्ड प्रान्तमा त्यस्तो काम गर्न प्रतिबन्ध लगाइएको समाचारमा जनाइएको छ । उक्त निर्देशन उल्लंघन गरे जोकोहीलाई सजाय दिइने बताइएको छ । राजधानी...

एजेन्सी,   आश्विन १०, २०७८
सोमालियाको राजधानी मोगादिसुमा भएको बम आक्रमणमा परी कम्तीमा पनि ७ जनाको ज्यान गएको छ । सो आक्रमणबाट अरू९ जना घाइते भएका बताइएको छ । उक्त बम विस्फोट भएको स्थान मोगादिसुस्थित राष्ट्रपति कार्यालय नजिक रहेको बताइएको छ । शनिबार सो बम...

एजेन्सी,   आश्विन १०, २०७८
रुसी विदेशमन्त्री सेरगेई लाभरोभले अफगानिस्तानका तालिबानहरूसँगको सहकार्यबिना उनीहरूलाई राजनीतिक प्रक्रियामा ल्याउन संभव नभएको बताएकाछन् । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन हाल न्युयोर्क रहेका विदेशमन्त्री लाभरोभले शनिबार यहाँ पत्रकार सम्मेलनका क्रममा अफगानिस्तानलाई पनि राजनीति प्रक्रियामा ल्याउनुपर्ने खाँचो औँल्याए । त्यसैले यस...

एजेन्सी,   आश्विन १०, २०७८
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न विश्व समुदाय परिचालन गर्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले अफगानिस्तानलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघमार्फत् विश्व समुदाय समक्ष आग्रह गरेको समाचारमा जनाइएको छ । उनले संयुक्त राष्ट्रसंघको ७६औँमहासभालाई सम्बोधन गर्दै...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७८
अफगानिस्तानमा फेरि तालिबानको सत्ता आएपछि सबैभन्दा बढी त्यहाँका महिलाहरु भयवित छन् । तालिबानको पहिलो शासनकालमा महिलामाथि उनीहरुले गरेको व्यवहार निकै कठोर थियो । त्यसैले पनि महिलाहरु तालिबानको सत्ता आएमा पुनः संकटमा धकेलिने खतरा देखिरहेका छन् । तालिबान शासनमा महिलामाथि हुने...

एजेन्सी,   आश्विन ८, २०७८
चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार संयुक्त राष्ट्रसंघको महासभाका ७६औँ सत्रका अध्यक्ष अब्दुल्ला शाहिदसँग भिडियो माध्यमबाट वार्ता गरेका छन् । मन्त्री वाङले संयुक्त राष्ट्रसंघलाई कोभिड- १९ महामारीविरुद्धको लडाइँमा सहयोग र खोपको उचित वितरण, जलवायु परिवर्तनसँग लड्न र जैविक...

एजेन्सी,   आश्विन ८, २०७८
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योसिहिदे सुगाले २बीचको बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तानसहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमकाबारेमा छलफल गरेका छन् ।वार्ताका अवसरमा यी २ नेताले स्वतन्त्र, खुला र समावेशी हिन्द-प्रशान्त क्षेत्रप्रति आ-आफ्नो प्रतिबद्धता दोहोर्याए। प्रधानमन्त्री सुगाले हालै...