बैशाख १२, २०८१, बुधबार

न्युज कारखाना,   भदौ १४, २०७८
उत्तर कोरियाले आफ्नो एक महत्त्वपूर्ण आणविक केन्द्र सुचारु गरेको छ । प्योङयाङले योङबायोन आणविक केन्द्र सुचारु गरेको राष्ट्रसंघको आणविक निकायले जनाएको हो । केन्द्रबाट आणविक विस्फोटमा प्रयोग हुने प्लुटोनियम उत्पन्न भइरहेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए)ले जनाएको हो । योङवायोन...


एजेन्सी,   भदौ ११, २०७८
बिहीबार साँझ हमिद करजाई विमानस्थलमा अतिवादी समूह इस्लामिक स्टेट-के (खोरासन)ले विस्फोट गराएपछि अफगान भूमि खाली गर्न दबाबमा परेका पश्चिमेली मुलुक थप तनावमा छन् । विदेशी सेना र उनीहरुसँगै फर्किन चाहने अफगानीलाई लक्षित गरीभएका ती शृंखलाबद्ध विस्फोटमा १०३ जनाको मृत्यु भइसकेको...

एजेन्सी,   भदौ १०, २०७८
चिनियाँ राष्ट्रपति सीजिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको छ । वार्ताका क्रममा उनीहरूले २ देशबीचको सम्बन्ध र सहयोग आदानप्रदानका साथै अरूविभिन्न आन्तरिक मामिलामा छलफल गरेका थिए । हाल अफगानिस्तानमा देखिएको अवस्थाका बारेमा पनि उनीहरूबीचमा कुराकानी भएको बताइएको...

रासस,   भदौ ८, २०७८
अफगानिस्तानमा तालिबान समूहले यहाँको शासन सत्ता हातमा लिएपछि नयाँ सरकार गठनका बारेमा छलफल गरिरहेका बताइएको छ । तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि गत शनिबार नै राजधानी काबुल पुगेका बताइएको छ । अफगानिस्तानका...

एजेन्सी,   भदौ ७, २०७८
अफगानिस्तानको संकटबारे जी-७ राष्ट्र समूहका नेताहरूले छलफल गर्ने भएका छन् । अफगानिस्तानबारे भावी रणनीति तय गर्ने उद्देश्यलेजी-७ राष्ट्रका नेताहरूबीच मंगलबार छलफल हुन लागेको हो । अफगानिस्तानमा रहेका विभिन्न देशका व्यक्तिलाई सुरक्षित ढंगले स्वदेश फर्काउने र मानवीय सकंट रोक्नेबारेमा वैठक केन्द्रित...

एजेन्सी,   भदौ ७, २०७८
अफगानिस्तानमा सरकार र तालिबानबीचको द्वन्द्वका कारण लाखौँ मानिस विस्थापित भएका छन् । तालिबानको सत्तापलटसँगै पछिल्लो समय त्यहाँबाट विस्थापित हुने मानिसको संख्या झन बढ्दो छ । पछिल्लो एक सातामा हजारौँमानिसले देश छाडेका छन् । २ दशक लामो द्वन्द्वका कारण अहिलेसम्म २२...

एजेन्सी,   भदौ ६, २०७८
अमेरिकाले आफ्ना नागरिकलाई काबुल विमानस्थल छाड्न सचेत गरेको छ । अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट (आईएस)ले कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई यस्तो सचेत गराएको हो । विमानस्थल गेटबाहिर आईएसले जुनसुकै बेला अमेरिकी नागरिकमाथि हमला गर्न...

एजेन्सी,   भदौ ४, २०७८
गत साता अफगानिस्ताको राजधानी काबुल कब्जा गरेका तालिबानहरूले नेटो फौज र पूर्वसरकारअन्तर्गत काम गरेका व्यक्तिहरूलाई धम्की दिने गरेको पाइएको छ । तालिबानले पुनः देश कब्जा गरिसकेपछि पनि यसअघि आफूहरूसँग असहमति राख्ने व्यक्तिको घरघरमा पुगेर उनीहरूका परिवारजनलाई धम्की दिने गरेको राष्ट्रसंघ...

एजेन्सी,   भदौ ३, २०७८
तालिबानले सत्ता कब्जा गरेपछि देश छाडेका अफगानिस्तानका निर्वतमान राष्ट्रपति अशरफ घानीले आफू तालिबानसँग वार्ता गर्न इच्छुक रहेको संकेत गरेका छन् । अफगानिस्तानमा तीव्र रूपमा घटनाक्रम विकसित भइरहेको छ । समावेशी सरकारबारे म तालिबानसँग वार्ता गर्न चाहन्छु, एक भिडियो सन्देशमा घानीले...

एजेन्सी,   भदौ ३, २०७८
अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि राजधानी काबुलस्थित विमानस्थलमा देश छाड्नेको ताँतीमा अफगानका राष्ट्रपति अशरफ गनी पनि एक हुन् । उनी हालयूएईमा शरण लिइरहेका छन् । सत्तामा तालिबानको आगमन र उसले गरेको ज्यादतीका कारण कति मानिसहरू प्रभावित भइरहेका छन् भन्ने यकिन...

एजेन्सी,   भदौ २, २०७८
गत शनिबार हाइटीमा गएको ७.२ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ९४१ पुगेको क्यारेबियन राष्ट्रको नागरिक सुरक्षा निकायले मंगलबार जानकारी दिएको छ । उक्त भूकम्पमा परी ९ हजार ९०० भन्दा बढी व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ ।...

एजेन्सी,   भदौ २, २०७८
अफगानिस्तानको राजधानी काबुललाई यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जा गरेपछि यहाँ विभिन्न प्रान्तबाट बिस्थापित भएर आएकाको भीड लागेको छ । उनीहरूआफ्नो सुरक्षाको माग गर्दै यसअघि काबुलमा आएका थिए । अफगानिस्तानको राजधानी काबुलको वरपरका प्रान्तमा तालिबानले कब्जा जमाएपछि उनीहरूभागेर त्यहाँ आएका...

लोकसंवाद संवाददाता,   भदौ २, २०७८
भारतले अफगानिस्तानबाट आफ्ना राजदूत र सम्पूर्ण कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ । भारतीय सेनाको एक विशेष विमानमार्फत उनीहरूलाई काबुलबाट राजधानी नयाँ दिल्ली नजिकको एक विमानस्थलमा उतारिएको हो । विमानमा कूटनीतिज्ञ, सरकारी अधिकारी, सुरक्षाकर्मीसहित १५० जना सवार थिए । त्यस्तै, अफगानिस्तानमा अलपत्र...

एजेन्सी,   भदौ १, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको राष्ट्रिय सेनाले आफ्नो देशकालागि लड्न नसकेको बताएकाछन् । उनले भने, 'अफगान सेनाले आफ्नो देशकालागि आफैँ लड्न सक्नुपर्थ्योतर किन लडेन भन्ने कुरा हामीले खोजिरहेका छौँ ।' उनले गत साताका विकासक्रमले अफगानिस्तानमा अमेरिकी सैन्य संलग्नता अहिले अन्त्य...

एजेन्सी,   श्रावण ३२, २०७८
मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासिनले राजासमक्ष राजीनामा दिएकाछन् । विज्ञान, प्रविधि र नवप्रवर्तनमन्त्री खैरी जामालुद्दीनले मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अब्दुल्लाह समक्ष प्रधानमन्त्रीले राजीनामा दिएको पुष्टि गरेका हुन् । उनले सोमबार सामाजिक संजालहरूमा उल्लेख गरेकाछन्, 'हाम्रो मन्त्रिपरिषद्ले राजा समक्ष राजीनामा दिएको...

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७८
केही दिनयता प्रान्तीय राजधानीमाथि एकपछि अर्को नियन्त्रण कायम गर्दै आएको तालिबान अन्ततः काबुल आइपुगेको छ । तालिबान लडाकु काबुल प्रवेश गरेसँगै राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छाडेका छन् । तालिबानले राष्ट्रपति कार्यालय नियन्त्रणमा लिएको दाबी गरेको छ...

एजेन्सी,   श्रावण ३१, २०७८
पाकिस्तानको कराँचीमा शनिबार भएको ग्रिनेड आक्रमणमा परी कुल १३ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका जियो न्युजले बताएको छ । आक्रमण बेलुकी ९ः३० बजेतिर बाल्डिया टाउनको मवाच गोथ क्षेत्र नजिकै भएको थियो । विस्फोटन भएको ठाउँबाट भेटिएका अवशेषहरूको...

एजेन्सी,   श्रावण ३१, २०७८
हाइटीमा शनिबार गएको ७.२ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३०४ पुगेको प्रहरीले पुष्टि गरेको छ । शनिबारको शक्तिशाली भूकम्पपछि आइतबार पुनः ५.८ म्याग्निच्युडको नयाँ भूकम्प गएको अमेरिकी भौगर्विक सर्वेक्षण रिपोर्टले जनाएको छ । शक्तिशाली घातक कम्पन आएको एक दिनपछि...