चैत्र १६, २०८०, शुक्रबार

एजेन्सी,   श्रावण ३१, २०७८
अफगानिस्तानमा सरकार र तालिबान विद्रोहीबीच शन्तिपूर्ण सत्ता हस्तान्तरणका विषयमा वार्ता भइरहेको छ । सरकारविरोधी हमलालाई तीब्र पार्दै आइतबार राजधानी पसेको तालिबानले सत्ता हस्तान्तरणबारे सरकारसँग वार्ता भइरहेको जनाएको हो । यसअघि सरकारले गरेको सत्ता साझेधारीको प्रस्तावलाई तालिबानले अस्वीकार गरेको थियो ।...


एजेन्सी,   श्रावण २८, २०७८
संयुक्त राष्ट्रसंघले पछिल्ला केही हप्तायता अफगानिस्तानमा जारी रहेको हिंसाका कारण यहाँबाट दशौँ हजार नागरिक भागेको बताएको छ । संयुक्त राष्ट्रसंघले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा पछिल्ला केही हप्तामा अफगानिस्तानमा त्यहाँका तालिबानीले हिंसा सुरु गरेको जनाएको छ । अफगानिस्तानबाट अमेरिकी र...

एजेन्सी,   श्रावण २७, २०७८
तालिबान लडाकुसमूहले अफगानिस्तानको अर्को प्रान्तीय राजधानी फराह शहर कब्जामा लिएको छ । अफगानिस्तानको पश्चिमी प्रान्त फराहको प्रान्तीय राजधानी फराह शहर कब्जामा लिएको तालिबान समूहले दाबी गरेको छ । गत ४ दिनको अवधिमा तालिबानले प्रान्तीय राजधानी कब्जामा लिएको यो सातौँ हो...

एजेन्सी,   श्रावण २४, २०७८
देशको पूर्वी तट नजिकै आइरहेको मिरिना आँधीका कारण टोकियो नजिकैको चिबाबाट हजारौँ मानिसलाई सुरक्षित स्थलमा जान आग्रह गरिएको छ । चिबाको सामुद्रिक क्षेत्रबाट झण्डै २९ हजार मानिसहरू सुरक्षित स्थलतर्फ गईसकेका आइतबार जापानको राष्ट्रिय संचार माध्यमले जनाएका छन् । जापानको मौसम...

एजेन्सी,   श्रावण २४, २०७८
अफगानिस्तानको तालिबान समूहले यहाँको दोस्रो प्रान्तीय राजधानी पनि आफ्नो कब्जामा लिन सफल भएको दाबीगरेको छ । अफगानिस्तानको ग्रामीण इलाकामा प्रभावरहेको तालिबान समूहले अफगानिस्तानबाट अमेरिकासहितका विदेशी सेना फिर्ता हुने निर्णयसँगै आफ्ना गतिविधिलाई बढाउँदै लगेको छ । उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७८
तालिबान लडाकूले अफगानिस्तानको एक प्रान्तीय राजधानीलाई आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरुले राजधानी काबुलमा सरकारका एक शीर्ष मिडिया अधिकारीको हत्या समेत गरेका छन्। अफगानिस्तानबाट अमेरिकी सुरक्षाफौज फिर्ता भएपछि त्यहाँ लगातार तालिबानको प्रभाव बढ्दै गएको छ र सुरक्षा अवस्था लगातार बिग्रिरहेको...

एजेन्सी,   श्रावण २१, २०७८
सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकै दिनमा २७४ जना तालिवान लडाकुमारिएका छन् । देशका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको र अरू११९ जना घाइते भएका अधिकारीले जनाएका छन् । विशेष गरेर नान्गार्हार, कान्दहर, फराह, हेरात, हेल्मान्ड, तखार,...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७८
लेबनानमा पछिल्लो समयमा मानवीय अवस्था निकै कमजोर हुँदै गएकोतर्फ संयुक्त राष्ट्रसंघ चिन्तित रहेको राष्ट्रसंघले जानकारी दिएको छ । त्यहाँ पछिल्लो समयमा आर्थिक अवस्था कमजोर हुँदै गएको, कोभिडको बढ्दो संक्रमणका साथै अरूकारणले मानवीय अवस्था निकै कमजोर हुँदै गएकोतर्फ ध्यानाकर्षण भएको बताएको...

रासस,   श्रावण १९, २०७८
अमेरिकी सरकारले २४ जना रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ ।उनीहरूको प्रवेशाज्ञा ३ सेप्टेम्बरसम्ममा सकिने भएकाले उनीहरूलाई सो समयसम्ममा अमेरिका छाडिसक्न भनिएको हो । अमेरिकामा रहेको रुसी दूतावासले सो कुराको जानकारी दिएको बताइएको छ । अमेरिकाका लागि रुसी राजदूत...

एजेन्सी,   श्रावण १७, २०७८
विमानबाहक युद्धपोत एचएमएस क्विन एलिजाबेथसहित बेलायती नौसेनाको क्यारियर स्ट्राइक ग्रुप विवादास्पद साउथ चाइना सी क्षेत्रमा प्रवेश गरेपछि चीनले कुनै गलत हर्कत नगर्न चेतावनी दिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को मुखपत्र ग्लोबल टाइम्सले भनेको छ, चीनको जनमुक्ति सेना कुनै पनि...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७८
गरिबीको मारमाथि कोरोना महामारीले आक्रान्त ल्याटिन अमेरिकी देश पेरुमा निकै लामो र तनावपूर्ण निर्वाचन प्रक्रियापछि पेड्रो कास्टियोले राष्ट्रपतिका रूपमा शपथ लिएका छन्। यो घटना पेरुका लागि मात्रै होइन, विश्वकै लागि पनि एउटा आश्चर्यजनक घटना हो । किनकि स्वतन्त्र पेरुको करिब...

एजेन्सी,   श्रावण १३, २०७८
मध्य चीनको हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ जनाको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व्यवस्थापन विभागले जनाएको छ ।गत १६ जुलाईदेखि सुरु भएको व्यापक वर्षाकाकारण १५० वटा जिल्लाकाएक करोड ३६ लाख व्यक्ति प्रभावित भएका बताइएको...

एजेन्सी,   श्रावण १२, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकुसैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताएकाछन् । तर, अमेरिकाको सेनाले थोरै संख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालिम र आवश्यक सरसल्लाह भने दिने उनले जानकारी दिएका छन् । इराकी प्रधानमन्त्रीसँगको भेटवार्ताका...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७८
अमेरिका । आर्थिक उत्थान, धार्मिक सहिष्णुता र सामाजिक समानताका लागियोगदान पुर्याउने उद्देश्यलेनेपाली मूलका इसाईप्रोफेसनल र व्यवसायीहरुकन्सेप-इन्टरनेशनल नामक संस्था अमेरिकामा स्थापना गरिएको छ । कन्सेप-इन्टरनेशनलको आधिकारिक रुपमा अमेरिकाको राजधानी वासिङ्टन डिसीमा २४,जुलाई २०२१ (२०७८ साउन ९ शनिवार) उद्घाटन समेत गरिएको छ...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७८
ट्युनिसियाका राष्ट्रपतिले यहाँको संसद निलम्बन गर्दैप्रधानमन्त्रीलाई पनि बर्खास्त गरेका बताइएको छ । राष्ट्रपति काइस सेइदले आइतबार यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै उनले यहाँको संसद पनि निलम्बन गरेकाबताइएको छ । आइतबार रातीउनले यहाँका प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गरेका हुन्...

रासस,   श्रावण ७, २०७८
बुधबारको मध्यरातीदेखि इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको सिरियाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । सिरियाको मध्य शहर होम्समा इजरायली सेनाले सो हमला गरेको बताइएको छ । बुधबार मध्यरातीदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको हो । सिरियाको समाचार समिति सानाका...

रासस,   श्रावण ६, २०७८
कोरोना भाइरसको चौथो वेभ देखिएको भनिएको दक्षिण कोरियामा कोभिड- १९ का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । यहाँका अधिकारीहरूले मंगलबार यहाँ धेरै जना कोरोना भाइरसका संक्रमितहरूबढिरहेको बताएका समाचारमा जनाइएको छ । दक्षिण कोरियाका अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँ गएको...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७८
साउदी अरेबियाले कोभिड- १९ का विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ । कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ । यसअघि साउदी अरेबियाले विभिन्न...