चैत्र १६, २०८०, शुक्रबार

रासस,   श्रावण ४, २०७८
अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० जनाभन्दा बढी तालिबान लडाकुहरूमारिएका छन् । घटनाका कारण अरू५०० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । यो विवरण पछिल्लो ४ दिनको भएको बताइएको छ । सुरक्षाकर्मीहरूर तालिबान लडाकुहरूका बीचमा देशका...


लोकसंवाद संवाददाता,   असार ३१, २०७८
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट नयाँ ४१ हजार ८०६ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो । अघिल्लो दिन ३८ हजार ७९२ जना नयाँ सङ्क्रमित थपिएका...

लोकसंवाद संवाददाता,   असार ३१, २०७८
एजेन्सी । दक्षिण कोरियामा कोभिड १९का सङ्क्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले गएको शनिबार कोभिड १९ को चौथो वेभको शुरुआत भएको बताएका थिए । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड १९...

लोकसंवाद संवाददाता,   असार ३१, २०७८
एजेन्सी । चीनका विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई कोभिड १९ को महामारीका विरुद्धमा सहयोग गर्ने बताउनुभएको छ । अफगानिस्तानलाई चीनले यसअघिदेखि नै कोभिड महामारीका विरुद्धमा सहयोग पुयाउँदै आएको र आगामी दिनमा पनि यस विषयमा सहयोग गर्ने धारणा राख्नुभएको हो । उहाँले...

लोकसंवाद संवाददाता,   असार ३१, २०७८
एजेन्सी । लाओनिंग प्रान्तको पिपल्स प्रोक्यूरेटरेट्ले चीनको राजनैतिशास्त्र तथा कानून विश्वविद्यालयका पूर्व उपाध्यक्ष यू झिगाङलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । राष्ट्रिय पर्यवेक्षण आयोगले गरेको अनुसन्धानपछि यूको मुद्दा समीक्षा र अभियोजनका लागि अपराध अनुसन्धान अधिकारीलाई हस्तान्तरण गरिएको सुप्रिम पिपल्स...

लोकसंवाद संवाददाता,   असार ३१, २०७८
काठमाडौं । तालिबानले अफगानिस्तान र पाकिस्तानबीचको एउटा मुख्य सीमा चौकीमा आफ्नो झण्डा गाडेर उक्त चौकीलाई आफूले नियन्त्रणमा लिएको दाबी गरेका छन् ।सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा कान्दाहार नजिकै स्पिन बोल्डक नाकामा सेतो झण्डा फहराइरहेको देखिन्छ । यद्यपि अफगान अधिकारीहरूले उक्त...

लोकसंवाद संवाददाता,   असार ३१, २०७८
काठमाडौं, एजेन्सी - पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन नेटो सैनिक फिर्ता लिने निर्णय गलत भएको बताएका छन् ।उनले यस गलत निर्णयका कारण तालिवान समूहले निर्दोष नागरिकको थप हत्या हुनसक्ने बताएका छन् । मेरो जानकारी...

लोकसंवाद संवाददाता,   असार ३०, २०७८
एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो आक्रमणमा परी अरु ३९ जना घाइते भएका छन् । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्तुँख्या प्रान्तमा बसमा हमला गरेको थिए । बसमा बम...

लोकसंवाद संवाददाता,   असार ३०, २०७८
एजेन्सी । अष्ट्रेलियाको राजधानी सिड्नीमा लकडाउनको समयावधि फेरि थप गरिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार बृहत सिड्नी क्षेत्र भरी थप दुई हप्ता लकडाउन लागु गर्ने निर्णय भएको हो । नयाँ थप गरिएको समयावधिअनुसार सिड्नीमा आगामी ३० जुलाईसम्म लकडाउन...

लोकसंवाद संवाददाता,   असार ३०, २०७८
एजेन्सी । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ४८ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ४८ हजार ९०३ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या...

लोकसंवाद संवाददाता,   असार ३०, २०७८
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट नयाँ ३८ हजार ७९२ जना सङ्क्रमित भएका छन् । संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो । अघिल्लो दिन ३१ हजार ४४३ जना नयाँ सङ्क्रमित...

लोकसंवाद संवाददाता,   असार २८, २०७८
एजेन्सी । कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएका देशहरुको अग्रस्थानमा रहेको ब्राजिलमा २४ घन्टामा कोभिड १९ बाट कम्तीमा पनि ५९५ जनाको मृत्यु भएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको छ । प्राप्त समाचारअनुसार ब्राजिलमा आइतबार त्यसको...

लोकसंवाद संवाददाता,   असार २८, २०७८
एजेन्सी । जापानी गाडी निर्माता मित्सुबिसी मोटर्सले यस वर्षको सुरुमा उत्सर्जन जालसाजी गरेको भनी जर्मन अभियोजकहरूले लगाएको अभियोगका लागि दुई करोड ५० लाख युरो जरिवाना तिरेको जनाएको छ । जापानी गाडी निर्माता यस कम्पनीले यो कुराको पुष्टि सोमबार गरेको हो...

लोकसंवाद संवाददाता,   असार २८, २०७८
एजेन्सी । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले विश्वका सबै देशहरुलाई नागरिकको प्रजनन अधिकारको रक्षाको क्षेत्रमा काम गर्न आग्रह गर्नुभएको छ । विश्व जनसंख्या दिवसको अवसर पारेर उहाँले सो कुरा बताउनुभएको हो । हरेक वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस...

लोकसंवाद संवाददाता,   असार २८, २०७८
एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपति मून जाइइन प्रतिको जनविश्वास गत हप्ताको तुलनामा ३.१ अङ्कले वृद्धि भई ४१.१ प्रतिशत पुगेको साप्ताहिक मूल्याङ्कन विवरणले देखाएको छ । मार्चपछि १८ हप्तामा उहाँप्रतिको समर्थनमा पहिलोपटक ४० प्रतिशतभन्दा माथि पुगेको हो रियलमिटर सर्वेक्षण रिपोर्टले देखाएको...

लोकसंवाद संवाददाता,   असार २८, २०७८
एजेन्सी । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ३१ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ३१ हजार ७११ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या...

लोकसंवाद संवाददाता,   असार २७, २०७८
एजेन्सी । भर्जिन ग्यालेक्टिकका मालिक तथा चर्चित उद्योगपति रिचर्ड ब्रेनसन अन्तरिक्ष यात्रामा जाँदैछन् । उनी जुलाइ ११ मा अन्तरिक्ष सफरका लागि निस्कँदैछन् । यसपटक भारतीय मूलकी सिरिशा बांदला पनि उनीसँग जाँदैछिन । सिरिशा बांदला भर्जिन ग्यालेक्टिक कम्पनीमा सरकारी मामिला तथा...

लोकसंवाद संवाददाता,   असार २७, २०७८
एजेन्सी । इजरायलका निवर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले झण्डै १२ बर्षपछि प्रधानमन्त्रीको सरकारी निवास छोड्नु भएको छ । इजरायलको राजधानी जेरुसेलमको बाल्फोर सडकमा रहेको प्रधानमन्त्री निवास उहाँले सपरिवार खाली गरिदिनु भएको हो । प्रधानमन्त्री निवासबाट नेतान्याहुको सपरिवार बहिर्गमनको विषयलाई स्थानीय सञ्चार...