आश्विन १४, २०८०, आइतबार

एजेन्सी,   श्रावण ४, २०७९
न्युयोर्क।अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले समलिंगी विवाहलाई संघीय सुरक्षा प्रदान गर्ने विधेयक पारित गरेको छ । सर्वोच्च अदालतले त्यस्ता मान्यता दिने विधेयकलाई फिर्ता गर्ने त्रासबीच तल्लो सदनले विधेक पारित गरेको हो । दि रेस्पेक्ट फर म्यारिज एक्ट डेमोक्रर्याटिकको प्रभुत्व...


लोकसंवाद संवाददाता,   असार २६, २०७९
देश र जनताप्रतिको उत्तरदायित्व भुलेर नेताहरु भोगविलास, पार्टी र पारिवारिकता, राष्ट्रिय सम्पत्तिमाथि लुटपाट मच्चाउन थाले भने देशको अवस्था कस्तो बन्छ भन्ने उदाहरण बनेको छ, श्रीलंका । श्रीलंका यतिबेला स्वतन्त्रतापछिकै सबैभन्दा संकटको अवस्थामा छ । श्रीलंकाको अहिलेको संकटले नेपालको राजनीतिक अवस्थालाई...

एजेन्सी,   असार २०, २०७९
सिड्नी । अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा भीषण वर्षापछि आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । बाढीपछि हजारौँ मानिसहरूलाई आफ्नो घर खाली गर्न भनिएको छ । सडक भत्किएका छन् भने पश्चिमी सिड्नीमा मात्रै १८ वटा निकासी आदेश दिइएको...

एजेन्सी,   असार २०, २०७९
कोलम्बो ।श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । देशमा आर्थिक संकट गहिरिए सँगै छ ऊर्जा मन्त्रीले उक्त जानकारी दिएका हुन् । तेल अभावले सार्वजनिक यातायात ठप्प छ । राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन...

एजेन्सी,   असार २०, २०७९
कोपनहेगन ।डेनमार्कको राजधानीकोपेनहेगनको एक सपिङ मलमा भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । बन्दुकको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् । कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले एक पत्रकार सम्मेलनमा गोलाबारीपछि पक्राउ परेका २२ वर्षीय संदिग्ध बारे...

एजेन्सी,   असार १६, २०७९
भारतको उत्तरी राज्य राजस्थानमा एक हिन्दु धर्मावलम्बीको हत्यापछि उक्त क्षेत्रमा धार्मिक तनाव बढेको छ । पीडित कन्हैया लाल नामका दर्जीकोमंगलबार उदयपुर जिल्लामा २ मुस्लिम पुरुषले हत्या गरेका थिए । आक्रमणकारीले हत्या गरेको भिडियो बनाएर अनलाइन पोस्ट गरेका थिए । एक...

एजेन्सी,   असार १५, २०७९
बोगोटा । दक्षिणपश्चिम कोलम्बियाको एउटा जेलबाट भाग्ने प्रयासमा कम्तीमा ४९ कैदीको मृत्यु भएको र दर्जनौं घाइते भएका छन् । अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ,नेसनल पेनिटेन्सियरी एण्ड प्रिजन इन्स्टिच्युटका प्रवक्ताले भने । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए ।...

एजेन्सी,   असार १५, २०७९
किभ ।युक्रेनमा रुसको आक्रमणका कारण अहिले ६ दशमलब २ मिलियनभन्दा बढी मानिसहरु घरबार छोडेर देशभित्रै बस्न बाध्य भएको अनुमान गरिएको राष्ट्रसंघले जनाएको छ । यो संख्या युद्ध सुरु भएदेखि युक्रेनबाट भागेका र अन्य युरोपेली देशहरूमा शरणार्थीको रूपमा दर्ता भएका ५...

एजेन्सी,   असार १४, २०७९
जर्मनीमा भएको शिखर सम्मेलनको दोस्रो दिन विश्वका ७ वटा धनी राष्ट्रका नेताहरूले युक्रेनलाई सहयोग गर्ने वाचा गरेका छन् । एउटा विज्ञप्तिमा रुसले युक्रेनको बन्दरगाहबाट खाद्यान्न रोक्न बन्द गर्न पनि जी ७ समूहले माग गरेको छ । भिडियोमार्फत शिखर सम्मेलनलाई सम्बोधन...

एजेन्सी,   असार १३, २०७९
भारतीय फिल्मको दुनियाँमा संगीतमा नयाँ आयाम दिने संगीतकार आरडी बर्मन अर्थात् राहुलदेव बर्मनको आज जन्मजयन्ती हो । सन् १९६०-९० को दशकसम्म उनका गीत लोकप्रिय थिए । आज पनि उनका गीत सुन्न जोकोही चाहन्छन् । आरडीलाई सबैले मायाले पञ्चम दा भनेर...

एजेन्सी,   असार ९, २०७९
तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली नेदरल्याण्ड्समाथि ८ विकेटको जित निकाल्दै ३ एक दिवसीय श्रृंखलामा इंग्ल्यान्डले ३-० को क्लिन स्विप गरेको छ । बुधबार राति नेदरल्याण्ड्सले दिएको २४५ रनको लक्ष्य इंग्ल्यान्डले ३० ओभर १ बलमा २ विकेट...

एजेन्सी,   असार ८, २०७९
अफगानिस्तानको भूकम्पमा कम्तीमा २५० जनाको मृत्यु भएको छ । भूकम्पमा १५० जनाभन्दा बढी घाइते भएका छन् । सामाजिक संजालमाशेयर गरिएका तस्बीरमा पाक्तिका प्रान्तका मानिसहरूलाई स्ट्रेचरमा बोकेका र भग्नावशेषबाट निकालिएका देख्न सकिन्छ । भूकम्पको केन्द्र दक्षिणपूर्वी शहर खोस्टबाट ४४ किलोमिटर टाढा...

एजेन्सी,   असार ७, २०७९
टोकियो ।जापानको एक अदालतले समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक नभएको फैसला गरेको छ । ओसाकाको जिल्ला अदालतले यस्तो फैसला गरेको हो । पछिल्लो फैसलाले एलजीबीटीक्यू अधिकारलाई ठूलो धक्का दिएको छ । यसअघितीन जना समलिंगी जोडीले ओसाका जिल्लामा मुद्दा दायर गर्दै १०...

एजेन्सी,   असार ६, २०७९
सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी आज चौथो पटक प्रवर्तन निर्देशनालय (ईडी) समक्ष उपस्थित हुने तय भएको छ । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा ईडी मुख्यालयमा जाने तय भएको हो । राहुललाईगत साता ३पटक सोधपुछ गरिएको...

लोकसंवाद संवाददाता,   असार ६, २०७९
गुगलका सहसंस्थापक सर्गेई ब्रिनले श्रीमतीसँग सम्बन्धबिच्छेद गरेका छन् । विश्वका शीर्ष १० धनी व्यक्तिको सूचीमा परेका अर्बपति ब्रिनले मिलाउन नसकिने भिन्नता देखाउँदै सम्बन्धबिच्छेदका लागि यसै महिनाको सुरुमा निवेदन दिएका थिए । ७ नोभेम्बर २०१८ मा बन्धनमा बाँधिएका यी २ बीच...

एजेन्सी,   असार ६, २०७९
अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका छन् । गोली लागेकामध्ये१किशोरको मृत्यु भएको बताइएको छ । २वयस्क र १किशोरमाथि गोली हानिएको थियो । त्यस्तै, १प्रहरी अधिकारीलाई पनि गोली हानिएको थियो, महानगरीय प्रहरी विभाग प्रमुख रोबर्ट...

एजेन्सी,   असार २, २०७९
सन् १९८१ मा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको हत्या प्रयास गर्ने जोन हिन्क्ले मानसिक अस्पतालबाट छुटेको ६ वर्षपछि बुधबार पूर्णतया स्वतन्त्रता प्राप्त गरेका छन् ।यस महिनाको सुरुमा वासिंगटनको अदालतले उनलाई रिहा गर्न अनुमति दिएको थियो । अन्ततः ४१ वर्ष २ महिना...

एजेन्सी,   असार १, २०७९
पाकिस्तान आर्थिक विपत्ति उन्मुख अवस्थामा छ । सरकारलाई देशको अर्थतन्त्रलाई कसरी बचाउने भन्ने कुनै ठोस तरिका थाहा छैन । पाकिस्तानमा कतिसम्म आर्थिक संकट छ भन्ने कुरा त्यहाँकै एक संघीय मन्त्रीको भनाइबाट पनि पुष्टि हुन्छ । देशको अर्थतन्त्र जोगाउन भन्दै एक...