बैशाख १२, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७६
काठमाडौं, एजेन्सी । भारतको कर्नाटक राज्यको हावेरी जिल्लाको भगत प्रियुनिभर्सिटी कलेजमा चिट चोर्ने क्रम रोक्नका लागि विद्यार्थीलाई कार्टुनको डिब्बा लगाएर परीक्षा दिन लगाइएको छ । स्थानीय मिडियाका अनुसार यस निजी कलेजमा पछिल्लो वर्ष निकै नै चिट चोरिएको भन्ने आरोप लागेको...
लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७६
लोकसंवाद संवाददाता,   कार्तिक २, २०७६


लोकसंवाद संवाददाता,   कार्तिक २, २०७६
काठमाडौं, एजेन्सी । पाकिस्तानमा कामवापतकाे रकम माग्नआएका एकजनालाई पैसा तिर्नुपर्ने व्यक्तिले आफ्नो घरको पाल्तु सिंह छोडिदिएर घाइते तुल्याइ दिएकाछन् । करीब एक महीना पहिला भएको यो घटना हालै सार्वजिनक भएकाेहो । त्यसपछि पुलिसले आरोपीलाई गिरफ्तार गरेको छ । पीडित भनिएका...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७६
काठमाडौँ, एजेन्सी । भारतीय राज्य झारखण्डमाजब दुईजना युवक पेट दुखेको समस्या लिएर सरकारी डाक्टरकहाँ पुगे,तब डाक्टरले उनीहरुलाई प्रेग्नेंसी टेस्ट गर्नका लागि सिफारिस लेखिदिए । बेगूसराय जिल्लाको सिमरिया स्थित रेफरल अस्पतालमाचोरबोरा गाउँका दुईजना युवक पेट दुखेको समस्या लिएर अस्पताल पुगेका थिए...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७६
सिरियाली कुर्द लडाकुहरूविरुद्ध टर्कीले केही दिनयता घातक आक्रमणलाई निरन्तरता दिएसँगै त्यसबाट उत्पन्न परिस्थितिप्रति संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ । यद्यपि, यी घातक हमलाहरूको अन्त्य गर्न माग गर्दै संयुक्त राज्य अमेरिकाले गत मङ्गलबार टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाएको छ । तर...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७६
जापान सरकारले सम्राट नारुहितोको शुभराज्याभिषेक समारोह स्थगित गर्नेतर्फ विचार गरिरहेको जापानको सरकारी टेलिभिजन एनएचकेले बिहीबार जनाएको छ । 'हागिबिस' नाम दिइएको आँधीका कारण जापानमा व्यापक जनधनको क्षति भएकाले निर्धारित मितिमा शुभराज्याभिषेक हुन कठिन रहेको सरकारी अधिकारीहरूको भनाइ उद्धृत गर्दै एनएचकेले...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७६
टर्कीले उत्तरपूर्वी सिरियाको कुर्द नियन्त्रित क्षेत्रहरूमा गरेको आक्रमणको कारण ३ लाख बढी मानिसहरू विस्थापित भएका मानवअधिकारवादी संस्थाले बिहीबार जानकारी दिएको छ । मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले यो आक्रमण सुरु भएदेखि हालसम्म ३ लाख...

लोकसंवाद संवाददाता,   आश्विन २९, २०७६
दक्षिणी मेक्सिकोको एक नगरमा मङ्गलबार मेक्सिको सेना र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको छ । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा सो हमला भएको थियो । त्यहाँ दुवै पक्षबीच गोली हानाहान भएको र त्यसमा परी...

लोकसंवाद संवाददाता,   आश्विन २८, २०७६
अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएर इरानी नागरिकमाथि अपराध गरेको राष्ट्रपति हसन रौहानीले बिहीबार बताउनुभएको छ । इरानको राज्य सञ्चालित समाचार संस्था आईआरएनएले राष्ट्रपति रौहानीलाई उद्धृत गरी भनेको छ, 'इरानी जनतालाई खाद्यान्न र औषधिसमेतको पहुँचमा सङ्कट आउनेगरी नाकाबन्दी गर्नु अमेरिकाका लागि लज्जाको...

लोकसंवाद संवाददाता,   आश्विन २८, २०७६
दक्षिण चीनको गुआङ्गसी झुआङ्ग क्षेत्रका मङ्गलबार रसायनिक कारखाना विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागका अनुसार युलिन शहरको लुचुआन काउन्टीमा रहेको रासायनिक कारखानामा स्थानीय समयअनुसार मङ्गलबार बिहान ११ बजे विस्फोट भएको...

लोकसंवाद संवाददाता,   आश्विन २८, २०७६
अफगानिस्तानको जाबुल प्रान्तको शाहजोय जिल्लामा भएको एक सुरक्षा कारबाहीको क्रममा कम्तीमा १३ तालिबान लडाकु मारिएका सेनाद्वारा मङ्गलबार प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । प्रेस विज्ञप्तिका अनुसार सोमबार समस्याग्रस्त शाहजोई जिल्लाका केही भागमा सञ्चालन गरिएको यस अभियानमा चार जना लडाकु घाइते...

लोकसंवाद संवाददाता,   आश्विन २८, २०७६
काठमाडौं, एजेन्सी । पेय पदार्थ उत्पादक अमेरिकी कम्पनी कोकाकोलाले अब समुद्रबाट निकालिएको प्लास्टिकको फोहोरलाई रिसाइकल गरेर पहिलो ग्रीन बोतल बनाउने दावी गरेको छ । कम्पनीका अनुसार उसले ३०० बोतलको पहिलो ब्याच तयार गरिसकेको छ । कम्पनीका अनुसार उसले यो धर्तीलाई...

लोकसंवाद संवाददाता,   आश्विन २८, २०७६
काठमाडौं, एजेन्सी । ब्रिटिश सरकारको स्वामित्व रहेको कम्पनी द रोयल मिण्टले संसारकै पहिलो सुनको एटीएम कार्ड बनाएको छ । कम्पनीले यसमा १८ क्यारेट सुनको प्रयोग भएको बताएको छ । यसको मुल्य १८७५० युरो रहेको छ । उक्त डेबिट कार्डमा ग्राहकको...

लोकसंवाद संवाददाता,   आश्विन २८, २०७६
काठमाडौं, एजेन्सी । अष्ट्रेलियाको सिडनी स्थित वालोगोंग अस्पतालमा २७ वर्षीय इमाले ५.८८ किलोग्रामकी बच्ची रेमीलाई जन्म दिएकी समाचार छ। अष्ट्रेलियामा नवजात शिशुको औसत वजन ३.३ किलोग्राम रहँदै अएको । तर, रेमीको तौल भने योभन्दा झण्डैदोब्बर रहेको छ । यसकारण बच्चीलाई...

लोकसंवाद संवाददाता,   आश्विन २८, २०७६
काठमाडौं, एजेन्सी । माइक्रोसफ्टका को-फाउण्डर पल एलनको ४१४ फिट लामो सुपरयाट करीब ३६९२ करोड रुपैयाँमा बिक्री हुने भएको छ । अक्टोपस सुपरयाटको मूल्य करीब ३२.५ करोड़ डलर रहेको बताइएको छ । उक्त याटमा आठ डेक, एक एलिभेटर, एक सिनेमाहल, दुई...

लोकसंवाद संवाददाता,   आश्विन २८, २०७६
काठमाडौं, एजेन्सी । अष्ट्रेलियाका आठ वर्षीय एक बालक जेडेन मिल्लौरोले ३१४ किलो तौल भएको शार्क (ठूलाे माछ)समातेर रेकर्ड कायम गरेका छन् । जेडेन आफ्नो बाबुसँग फिशिंगका लागि सिडनीको साउथ कोस्टभन्दा १६० किमि टाढा ब्राउन माउण्टेनको नजिकको स्थानमा फिशिंगका लागि गएका...

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७६
संयुक्त राज्य अमेरिकाको सिकागोको उत्तरपश्चिम क्षेत्रमा एक अपार्टमेन्टमा गोली चल्दा चार जनाको मृत्यु भएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ । विगत १५ वर्षदेखि अपार्टमेन्टमा बस्दै आएका एक जना ६७ वर्षीय निर्माण मजदुरले त्यही अपार्टमेन्टमा रहेका व्यक्तिमाथि शनिवार...

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७६
पाकिस्तानका प्रधानमन्त्री इमरान खान आइतबार इरानतर्फ प्रस्थान गर्नुभएको छ । अरब खाडी क्षेत्रमा तनाव बढिरहेका बेला उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको अधिकारीहरूले जानकारी दिएका छन् । अमेरिका र साउदी अरबको आग्रहमा खाडी क्षेत्रको तनाव समाधानका लागि पहल गर्न उहाँ त्यसतर्फ प्रस्थान...

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७६
अफ्रिकी मुलुक बुर्किनाफासोको उत्तरी भेगमा रहेको एउटा मस्जिदमा अज्ञात बन्दुकधारीले शुक्रबार गरेको आक्रमणमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले उक्त आक्रमणका कारण अरू पाँच जना घाइते भएका छन् । बुर्किनाफासोको राजधानीबाट करिव २६९ किलोमिटर उत्तरमा रहेको...