चैत्र १६, २०८०, शुक्रबार

न्युज कारखाना,   आश्विन ३, २०७८
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा २ करोड भारतीयलाई कोभिड खोप लगाइएको छ । मोदीको ७१औँजन्मदिनको अवसरमा एकै दिनमा २करोडलाई खोप लगाइएको हो । यो एकै दिन लगाइएको अहिलेसम्मकै धेरै परिमाणको खोप हो । यसअघि २७ अगस्टमा एकैदिन एक करोड...


एजेन्सी,   भदौ २१, २०७८
इजरायलमा चिकित्सकहरूले टाउको जोडिएका २ बालिकालाई शल्यक्रियापछि अलग गरेका छन् । एक वर्षकाजुम्ल्याहाबालिकालाई शल्यक्रियामार्फत अलग गरेका हुन् । शल्यक्रियाका सम्पन्न गर्न चिकित्सकहरूलाई १२ घण्टा समय लागेको थियो । बियरसेवा शहरको सोरोका मेडिकल केन्द्रमा भएको सो शल्यक्रियाका लागि महिनौँदेखि तयारी गरिएको...

न्युज कारखाना,   भदौ १७, २०७८
उत्तर कोरियाले चीनको ३० लाख डोज कोभिड खोप अस्वीकार गरेको छ । कोभिडबाट सबैभन्दा बढी प्रभावित देशमा ती खोप प्रयोग गर्न सक्ने भन्दै प्योङयाङले खोप लिन अस्वीकार गरेको हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को कोभ्याक्स कार्यक्रममार्फत प्योङयाङलाई३० लाख डोज सिनोभ्याक...

ज्ञानमित्र,   भदौ १७, २०७८
माननीय स्वास्थ्यराज्यमन्त्री उमेशजी, तपाईं लेख्नुहुन्छ- १८ वर्षमाथिका लक्षित २ करोड १७ लाख ५७ हजार ७६३ जनसंख्यामध्ये खोपको पहिलो मात्रा ५४ लाख २४ हजार ८३६ (तपाईंको शब्दमा १८ प्रतिशत, हुनुपर्ने २४।९३ प्रतिशत) र पूर्ण मात्रा ४६ लाख ६७ हजार ३२८ (तपाईंको...

ज्ञानमित्र,   भदौ १३, २०७८
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म जम्मा १ करोड ३३ लाख १२ हजार डोज भ्याक्सिन आएको छ । यसमा अनुदानबाट प्राप्त भ्याक्सिन संख्या भारतमा निर्मित कोभिशिल्ड ११ लाख, चीनबाट भेरोसेल १८ लाख, भूटानबाट एस्ट्रेजेनेका २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७८
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले विशेष छुट दिने सम्झौता भएको जनाइएकोछ । बैंकप्रमुख सूचना अधिकारीतुल्सीराम पोखरेलकामेगा बैंक नेपाल लिमिटेड र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने...

ज्ञानमित्र,   भदौ १०, २०७८
पृथ्वीको कुनै कुनामा पेरु भन्ने देश छ । नेपालभन्दा झन्डै ८ गुणा ठूलो पृथ्वीको यस भूभागको क्षेत्रफल १२ लाख ८५ हजार २१६ वर्गकिलोमिटरले यसलाई विश्वको १९ नम्बरको ठूलो देश बनाउँछ । ३ करोड ४२ लाख ९४ हजार २३१ जनसंख्याका साथ...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७८
काठमाडौँ ।कोभिड१९ महामारी विरुद्धको लडाइमा नेपालसँग हातेमालो गर्न नेपालका लागि भारतका राजदूत महामहिम श्री विनय मोहन क्वात्राले माननीय स्वास्थ्य राज्यमन्त्री श्री उमेश श्रेष्ठलाई २०७८ भाद्र १० गते स्वास्थ्य मन्त्रालयमा आयोजित एक समारोहका बीच ९६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण...

रासस,   भदौ ८, २०७८
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंउपत्यकामा राति ८बजेपछि सवारी साधन संचालनमा लगाइएको रोक हटाएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आज भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन संचालनमा यसअघि व्यवस्था गरिएको ८बजेसम्मको समयावधि हटाइएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी...

ज्ञानमित्र,   भदौ ६, २०७८
नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले संचालन गरेको हेल्थ इमरजेन्सी अप्रेसन सेन्टर (HEOC -http://heoc.mohp.gov.np/)को पेजमा आएको जानकारीअनुसार ५ भदौ शनिबार (विगत २४ घन्टाको तथ्यांकअनुसार) कोरोना संक्रमणबाट ३० जनाको निधन भएको छ । यसै अवधिमा देशभर कुल २ हजार ७५ जना नयाँ संक्रमित...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७८
काठमाडौंमहानगरपालिकाले कोभिड- १९ विरुद्धकोभेरोसेल खोपको पहिलो मात्रा लगाउनका लागि खोप केन्द्र तय गरेको छ । त्यसमा यसअघि लगाउँदै आएका केन्द्रसँगै ८ वटा केन्द्र थप गरिएको छ । आजबाट लागाउने चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सोभन्दा माथिका उमेर...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७८
सरकारले कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको छ । कोरोना महामारीको व्यवस्थापन, नियमित स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी कार्यान्वयन, अनुगमन र व्यवस्थापनका लागि गठित समितिको उपाध्यक्षमा स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल, सहउपाध्यक्षमा प्रमुख विशेषज्ञ...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले२०८० सालसम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले ७ वटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममा नै प्रदेश२ मा मधेसस्वास्थ्य प्रतिष्ठान र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक...

लोकसंवाद संवाददाता,   भदौ १, २०७८
प्रा.डा. अमित थापा काठमडौं मेडिकल कलेज पब्लिक लिमिटेडका एड्भान्स न्यूरो सर्जरी केन्द्रका निर्देशक तथा वरिष्ठ न्यूरो सर्जन हुनुहुन्छ । नेपालमा रोबोटको माध्यमबाट न्यूरो सर्जरी नेपालमा काठमाडौं मेडिकल कलेजमा सुरु गरिएको छ । नेपालमै पहिलो पटक नेभिगेसन तथा रोबोटको माध्यमबाट शल्यक्रिया...

ज्ञानमित्र,   श्रावण २७, २०७८
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गरी उपत्यकामा बेलुकी ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी आवागमनमा प्रतिबन्ध लगाएको छ । सायद यी महाशयहरूले भारतीय सिनेमा शहंशाहको गीत अंधेरी रातो में, सुनसान राहो पर हर...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७८
उपत्यकामा नो हर्न अभियानलाई थप प्रभावकारी बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नो हर्न अभियान प्रभावकारी बनाउन आजदेखि स्टिकर टाँस्न थालेको छ । उपत्यकामा १ वैशाख २०७४ देखि हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो । त्यसपछि हर्नको प्रयोगमा...

डा.अस्मिता रायमाझी,   श्रावण २६, २०७८
अधिकांशमानिसहरू क्यान्सर निको नहुने रोग भन्ने ठान्छन् । हिजो आज क्यान्सर रोगको उपचारमा धेरै प्रगति भइसकेको छ र केही किसिमका क्यान्सर निको पार्न सकिन्छ । पूर्णतया निको नहुने शरीरभित्र फैलिइसकेको क्यान्सर रोगलाई पनि औषधि प्रयोग गरेर नियन्त्रण गर्न संभव छ...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७८
स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले आजदेखि कोभिड- १९ विरुद्धको खोप कोभिसिल्ड लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप दिइन थालेको छ । मन्त्रालयले ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिसिल्डको दोस्रो मात्राका रूपमा एस्ट्राजेनिका खोप आज र भोलि दिन थालिएको हो । भूटान र...