बैशाख ५, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   असार २८, २०७८
अमेरिकाबाट कोभ्याक्समार्फत १५ लाख डोज खोप नेपाल आइपुगेको छ । एक डोज लगाए पुग्नेजोन्सन एन्ड जोन्सनको खोप सोमबारबिहान नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उक्त खोपविमानस्थलबाट भण्डारणका लागि टेकु लगिएको छ । उक्तखोप ब्रसेल्सबाट आइतबार नेपालका...
लोकसंवाद संवाददाता,   असार २७, २०७८
लोकसंवाद संवाददाता,   असार २७, २०७८


लोकसंवाद संवाददाता,   असार २५, २०७८
धरान । नेपाली कांग्रेसले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारी राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि सरकारले समाधानको खासै पहल नगरेको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज...

लोकसंवाद संवाददाता,   असार २५, २०७८
धनुषा । बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो । यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार दिनदेखि बन्धक बन्नुपरेको छ । अस्पतालमा बन्धक बन्नुपर्दा बच्चाको...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
काठमाडौं । सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढेसँगै तेस्रो लहर आउन सक्ने आँकलन गर्न थालिएको छ ।...

लोकसंवाद संवाददाता,   असार २३, २०७८
सङ्खुवासभा । सङ्खुवासभाको जिल्ला अस्पताललाई १० स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण भएको छ । वनहर्ट वल्र्डवाइड संस्थाले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला अस्पताल सङ्खुवासभालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो । वनहर्ट वल्र्डवाइडले कोभिड१९ न्यूनीकरणका लागि सहयोग गर्ने उद्देश्यले १०...

लोकसंवाद संवाददाता,   असार २०, २०७८
काठमाडौँ । बोधिसत्व बिहार काठमाडौँले यहाँका छवटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरेको छ । सानागाउँ, लडागडा, मौवा नगरदह, सायल, तिखा र खातिवडा स्वास्थचौकीमा कोरोना रोकथाम तथा उपचारमा आवश्यक स्वास्थ सामग्री वितरण गरिएको हो । ती स्वास्थ्य सामग्रीमा अक्सिजन, पिपिई,...

लोकसंवाद संवाददाता,   असार २०, २०७८
सुदूरपश्चिम । समुदायस्तरमा फैलिएको कोरोना भाइरस सङ्क्रमणले जनस्वास्थ्यमा चुनौती निम्त्याइरहेको छ । दोस्रो लहरको कारोनाका कारण समुदायका अधिकांश घरपरिवार सङ्क्रमित भइरहेका छन् । सङ्क्रमण भई जटिल अवस्थामा पुगेकामध्ये कतिपयको होम आइसोलेशनमा र धेरै व्यक्तिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ...

लोकसंवाद संवाददाता,   असार १८, २०७८
चितवन । भरतपुर अस्पतालमा कोभिडका बिरामी घटेसँगै सुत्केरी सेवा लिनेको सङ्ख्या बढेको छ । कोभिडका बिरामी बढी हुँदा जोखिम वढ्न सक्ने भन्दै बाहिर महङ्गो खर्चमा सुत्केरी गराउने गरिएको थियो । भरतपुर अस्पतालमा निःशुल्क प्रसूति सेवा दिइन्छ । शल्यक्रिया गर्नुपरेमा त्यही...

लोकसंवाद संवाददाता,   असार १६, २०७८
काभ्रेपलाञ्चोक । जिल्लाको दुई स्थानीय तहका महिला, शारीरिक अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि कोभिड१९ प्रतिकार्य योजनाअन्तर्गत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । दोस्रो लहरको कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सिबीएम नेपालको साझेदारी तथा...

लोकसंवाद संवाददाता,   असार १६, २०७८
जाजरकोट । एउटा स्वास्थ्य निर्माण हुन कति वर्ष लाग्ला ?दुई वर्ष, तीन वर्ष ? तर यहाँको जुनीचाँदे गाउँपालिका१ मजकोटस्थित बडकुले स्वास्थ्य चौकीको प्रसूति भवन निर्माण शुरु गरेको नौ वर्ष बित्दा पनि निर्माण पूरा गर्न सकेको छैन । निर्माणको जिम्मा लिएको...

लोकसंवाद संवाददाता,   असार १५, २०७८
बाँके । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर बाँकेका अस्पतालले पूर्वतयारीमा जुटेका छन् । बाँकेका मात्र नभई लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका समेत बिरामी उपचारका लागि यहाँ आउने भएकाले अहिलेदेखि नै आवश्यक पूर्वतयारी शुरु गरिएको...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कोभिड१९ को सङ्क्रमण दर १५ प्रतिशतमा झरेको छ । सङ्क्रमण दर घटेसँगै कोरोना परीक्षण गर्न आउने नागरिकको सङ्ख्या पनि घटेको छ । पहिले दैनिक एक हजार व्यक्तिको परीक्षण गरेको महानगरपालिकामा अहिले मुस्किलले दुई सयले परीक्षण गर्ने...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
काठमाडौँ । उपत्यकामा भोलि १५ असारदेखि २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । आज बिहान बसेको काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यस्तोनिर्णय गरेको हो ।ती सवारी साधनमा स्वास्थ्यका मापदण्ड...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
काठमाडौं।आइएमई फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताललाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको जनाएकोछ । आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक तथा फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले १६ देखि २३ महिना सम्मका सबै बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइ पूर्ण खोप सुनिश्चितता भएको नगर घोषणा गरिएको छ । लुम्बिनी प्रदेशसभा सदस्य तिलकराम शर्माले एक कार्यक्रमबीच बारबर्दिया पूर्ण खोप सुनिश्चितता भएको घोषणा...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
काठमाडौं । देशभरका ९६ प्रयोगशालामध्ये ३४ प्रयोगशालाले कोरोना संक्रमणको परीक्षण गर्न छाडेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५८ सरकारी र ३८ निजी प्रयोगशालाहरूबाट आरटीपीसीआर विधिमार्फत परीक्षण भएका नमुनाको विवरण सार्वजनिक गर्दै आएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ३४...

लोकसंवाद संवाददाता,   असार १३, २०७८
काठमाडौ । कोरोनाविरुद्ध निषेधाज्ञा बिस्तारै खुुकुलो भएसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या दोब्बरभन्दा बढी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप चार हजार ९१४ जना सङ्क्रमित निको...

लोकसंवाद संवाददाता,   असार १०, २०७८
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती र सुत्केरीलाई क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम शुरु गरेको छ । आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिँदै नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तरगत नगरपालिकाभित्रका सबै गर्भवती र सुत्केरीलाई उनीहरुको घरैमा पुगेर क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम...