चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ ६, २०७८
नुवाकोट । नुवाकोटको त्रिशूली अस्पतालमा सघन उपचार कक्ष ९आइसियु० शय्या थप गर्न यहाँका स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन् । कोरोना सङ्क्रमित बिरामीलाई अहिले आइसियु शय्या अत्यावश्यक रहेकाले शय्या थप्न किस्पाङ गाउँपालिकाले रु दश लाख तत्कालै र अपुग...


लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
तनहुँ । तनहुँमा एउटा पनि शववाहन नभएपछि त्यसको अभाव खड्किएको छ । कोभिड१९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको मृत्यु भएमा शव व्यवस्थापनका लागि शववाहनको अभाव खड्किएको हो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले शववाहनको खोजी शुरु गरेको छ । व्यावसायिक क्षेत्रबाट...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गरिने भएको छ । काभ्रेपलाञ्चोकस्थित कोभिड१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डीसीसीएमसी०ले केही दिनभित्रै जिल्लामा शव व्यवस्थापन गरिने निर्णयसमेत गरेको छ । हाल स्थानीय तहबाट पहिचान भइआएको छ स्थानमा शव...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
दार्चुला । दार्चुलाको व्यास गाउँपालिका१ छाङ्गरु र तिङ्करका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट व्यास१ का नागरिकका लागि प्राप्त खोप लगाइने भएको हो । व्यासको दुवै गाउँका बसाइँसराइ ९कुञ्चा० सरेपछि उनीहरुलाई सोही...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
काठमाडौं । विश्वभर तीव्र गतिमा संक्रमण फैलिइरहेको र अत्यन्तै घातक रहेको वैज्ञानिकहरुले दावी गरेको कोरोना भाइरसका नयाँ भेरियन्टहरु नेपालमा फैलिरहेको पुष्टि भएको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति निकालेर दिएको जानकारी अनुसार पहिलो पटक भारतमा देखिएको बी १.६१७.२...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
चितवन । उद्योग सङ्घ चितवनले १० थान अक्सिजन कन्सन्ट्रेटर भरतपुर अस्पताललाई हस्तान्तरण गरेको छ । जिल्लाका अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै जाँदा देखिएको अक्सिजन अभावलाई न्यूनीकरणका लागि कन्सन्ट्रेटर खरिद गरेर हस्तान्तरण गरिएको हो । सङ्घका अध्यक्ष राजु पौडेलले अस्पताल...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
काठमाडौं । हरेक दिन कोभिड१९ सङ्क्रमितको सङ्ख्या डरलाग्दो गरी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ । कोभिडको सङ्क्रमण अवस्था पहिचान गरेर महामारी नियन्त्रण गर्न कामपा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्तरूपमा एन्टिजेन परीक्षण...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७८
जुम्ला । उद्योग वाणिज्य सङ्घ जुम्लाले कोरोना सङ्क्रमितका लागि निःशुल्क कोभिड एम्बुलेन्सको व्यवस्था गरेको छ । गत वैशाख २६ गते बसेको बैठकले सङ्क्रमित बोक्ने कोभिड एम्बुलेन्स प्रयोगमा ल्याउने निर्णय गरेको थियो । कोरोना महामारीको बेला कोभिड बिरामीलाई निःशुल्क ओसारपसार गर्नेका...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७८
पाँचथर । गाउँबाट बाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका५ का एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा सङ्क्रमणको शुरुआत खोज्न थाल्यो । यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे टोलमा विवाहमा गएको पत्ता लाग्यो...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७८
चितवन । जिल्लामा अक्सिजन अभाव हुन थालेपछि यहाँका अस्पतालले प्लान्टको क्षमता विस्तार गर्न थालेका छन् । बाहिरी जिल्लाबाट अक्सिजन आउन छाडेपछि मागअनुसार अक्सिजन पुर्याउन कठिन भएको छ । जिल्लाका दुई मेडिकल कलेज र भरतपुर अस्पतालले प्लान्ट विस्तार गर्न लागेका हुन्...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७८
नवलपरासी । नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० को एक स्थानीय तहले छुट्टै भवन बनाएर एचडियु ९मिनी आइसियु० सेवासहितको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएपछि कोरोना सङ्क्रमित बिरामीलाई सहज भएको छ । जिल्लाको बर्दघाट नगरपालिकाले चिसापानीस्थित ढेंडारीफाँटमा कोरोना कहरकैबीचमा अस्पताल भवन बनाएर बीस श्ययाको...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७८
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा दैनिकरूपमा नयाँ भेरिएन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्रगतिमा बढिरहेको समयमा एनआइसी एशिया बैंकले तीन थान अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेको हो । सोमबार...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७८
काठमाडौं । कोरोना महामारीबीच अक्सिजन अभाव भइरहेकै बेला देशभर १ लाख ११ हजार ३ सय ६४ सिलिन्डर पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकाभित्रका १० उद्योग र बाहिर १९ उद्योगमा ठूलो ७२ हजार २ सय ५० र...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७८
नवलपरासी । नवलपरासी ९बर्दघाटसुस्तापूर्व०को गैँडाकोट नगरपालिकाभित्र होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ । नगरपालिकाको वडा नं २ र ४ बाट सङ्क्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७८
भक्तपर । चाँगुनारायण नगरपालिकाले ग्रामीण क्षेत्र चाँगुमा आफूले सञ्चालन गरेको चाँगुनारायण अस्पताललाई अक्सिजनसहितको १० सिलिण्डर सहयोग गरेको छ । चाँगु नारायणवासीलाई कोरोना भाइरस संक्रमणबाट बचाउन उपचार गरिरहेको अस्पतालमा अक्सिजन नभएपछि १० शय्याको अस्पताललाई सिलिण्डर सहयोग गरिएको हो । नेपाल कम्युनिष्ट...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७८
सर्लाही । कोभिड१९ को सङ्क्रमण दिन प्रतिदिन बढ्न थालेपछि जिल्लाका स्थानीय निकायहरुले थप चासोका साथ व्यावस्थापकीय काम शुरु गरेका छन् । भारतमा कोरोना सङ्क्रमण नियन्त्रण बाहिर गएपछि जिल्लाका स्थानीय निकायहरुले कोरोना सङ्क्रमण समुदाय स्तरमा नफैलियोस् भनेर उच्च सर्तकताका साथ व्यावस्थापकीय...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७८
काठमाडौं । बेड अभाव भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमित बिरामीले भूईँमै बसेर उपचार गराईरहेका छन् । संघीय राजधानी काठमाण्डौको टेकू स्थित सरुवा रोग अस्पतालमा पनि बेड अभाव भएपछि आकस्मिक कक्ष बाहिर भूईँमा नै राखेर विरामीको उपचार...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७८
ताप्लेजुङ । म स्वस्थ, मेरो गाउँ स्वस्थ नारासहित ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्वास्थ्य सेवा अभियान शुरु गरेको छ । पालिकाको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा २४ सै घन्टा नागरिकललाई सेवा प्रदान गर्नका लागि गाउँपालिकाले रेडियोग्राफी सेवा शुरु गरेको छ । तेल्लोकमा शुरु...