बैशाख १३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
काठमाडौं । वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिने भएको छ । कोभिड१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २० गते गर्नुभएको सम्बोधनलाई कार्यान्वयन गर्नका लागि प्रधानमन्त्री...


लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
बाजुरा । जिल्लामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना सङ्क्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर कोभिड जाँचसँगै उपचार तथा परामर्श दिइरहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताउनुभयो । जिल्लामा बुधबारसम्म १०८ कोरोना सङ्क्रमित रहेका छन्...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
दाङ । दाङका चार पालिकाको सहयोगमा लमहीमा कोभिड सङ्क्रमण व्यवस्थापनका लागि उपचार केन्द्र सञ्चालन भएपछि देउखुरी क्षेत्रका बिरामीलाई सहज भएको छ । लमहीमा कोरोना सङ्क्रमितको उपचारका लागि २५ श्ययाको एचडीयू अस्पताल सञ्चालनमा आएको छ । लमही नगरपालिका तथा गढवा, राप्ती...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जको नयाँ भवनमा हाल कोरोना सङ्क्रमणका बिरामीलाई मात्र उपचार गर्ने गरी १४० शय्याको उपचार कक्ष सञ्चालनमा आएको छ । क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश वाग्ले क्यान्सर सेन्टरलाई अहिलेका लागि कोभिड१९ उपचार कक्ष बनाउन लागिएको हो...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
काठमाडौं । गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ । विरामीका आफन्तका अनुसार नर्मल बेड मा एकैदिन राखेको १५ हजारदेखि २० हजार रुपैयाँसम्म लिने गरिएका छन् । संक्रमितका...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
डोटी । दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा हालसम्म कुनै पनि स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि क्वारेन्टिन निर्माण गरेका छैनन् । क्वारेन्टिन निर्माण नगरिएका कारण भारतबाट आएकाहरू सिधै गाउँ जाने...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
तनहुँ । कोभिड१९ को दोस्रो लहरको जोखिम बढ्दै गइरहेका बेला तनहुँका अस्पतालहरुमा पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर नरहेको पाइएको छ । तनहुँमा कोभिडको उपचार गर्ने तीनवटा सरकारी स्वास्थ्य संस्थामा ६४ सिलिन्डर मात्र अक्सिजन मौज्दात रहेको पाइएको हो । विभिन्न जिल्लामा कोभिड...

सुमन गिरी,   बैशाख २२, २०७८
कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै देश पुनः बन्दाबन्दीको अवस्थामा पुगेको छ । छिमेकी राष्ट्र भारत र बेलायतमा देखिएका वि १.६१७ र वि १.१.७ कोरोना भाइरसको भेरियन्ट नेपालको विभिन्न जिल्लामा देखिएसँगै प्रभावित जिल्लाहरूले निषेधाज्ञा जारी गरेका छन् र निषेधाज्ञा जारी...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
दाङ । विद्युत् अभावमा बन्द दाङको अक्सिजन उद्योग विद्युत् जडान गरेर सञ्चालनमा ल्याइने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङ्नीस्थित अक्सिजन उद्योगमा चौबीसै घण्टा विद्युत् आपूर्तिका लागि तत्कालै छुट्टै लाइन जोडिने भएको छ । कोरोना सङ्क्रमित बढ्दै जाँदा...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
स्याङ्जा । नयाँ भेरियन्ट कोभिड१९ को सङ्क्रमण दर ह्वात्तै बढेपछि स्याङ्जाका पालिकाहरुले आइसोलेशन श्यया निर्माणको तयारीलाई तीव्रता दिएका छन् । देशका विभिन्न ठाउँमा अक्सिजनको अभावका कारण सङ्क्रमितहरुको ज्यान गइरहेका बेला यहाँका पालिकाहरुले अक्सिजनसहितको श्यया निर्माणको कार्यलाई तीव्रता दिएका हुन् ।...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
सर्लाही । कोराना सङ्क्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन् । सर्लाहीको ५१ किमीको खुल्ला नाकाबाट प्रत्येक दिन सयौँको सङ्ख्यामा नेपाल प्रवेश गर्नेको लर्को लाग्ने गरेपनि उनीहरूको परीक्षण नहुँदा सिधै घर जाने गरेका कारण...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
जाजरकोट । अघिल्लो वर्ष खरिद गरिएको भेन्टिलेटर जिल्ला अस्पतालमा प्रयोगमा आउन सकेको छैन । दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमा आउन नसकेको हो । खरिद गरेको समयदेखि अहिलेसम्म बन्द कोठामा राख्नेबाहेक अरु काम नभएको स्वास्थ्य सेवा कार्यालयका कर्मचारी बताउँछन् । प्रदेश...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
झापा । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले मङ्गलबार पूर्वीनाका काँकडभिट्टाको अनुगमन गर्नुभएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उच्चस्तरीय टोलीसहित अपराह्न आउनुभएका मन्त्री कार्कीले काँकडभिट्टा नाकाको होल्डिङ सेन्टर र जाँचको प्रत्यक्ष निरीक्षण...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोभिड१९ महामारीको नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेशनसहितको अस्पताल निर्माणका लागि उपयुक्त प्रस्ताव पेश गर्न वडा नं ३ का अध्यक्ष दीपक केसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा वडा नं ६ का अध्यक्ष दीपेन्द्र...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले टेलिपरामर्श सेवा शुरु गरेको छ । ग्राण्डीले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोभिड१९ को विषम परिस्थितिमा सङ्क्रमण भएर होमआइसोलेशनमा रहेका तथा कोभिड नभएका दुवैखाले बिरामीलाई लक्ष्य गरेर टेलिपरामर्श सेवा सुरु गरेको हो । अस्पतालका महाप्रबन्धक...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर डरलाग्दो तरीकाले वृद्धि भइरहेको छ । वैशाख दोस्रो साताको तुलनामा तेस्रो सातामा संक्रमण १३६ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशमा २३३ प्रतिशतले संक्रमण...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
चन्द्रागिरि । चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरि अस्पताल थानकोटमा आइसोलेशन सेन्टर निर्माण गर्ने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै चन्द्रागिरि नगरपालिका४ मा रहेको चन्द्रागिरि अस्पताल थानकोटमा आइसोलेशन सेन्टर निर्माणको तयारी थालेको हो...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
काठमाडौँ । काठमाडौँको मूलपानीमा कोरोना सङ्क्रमितको उपचारका लागि मूलपानी नगर अस्पताल सञ्चालनमा आएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा अहिले दश सङ्क्रमितको उपचार भइरहेको नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो । कोरोना सङ्क्रमितका बिरामीलाई भर्ना गरी उपचार शुरु...