चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
इलाम । पूर्वी पहाडमा पहिलोपटक हाडजोर्नीको शल्यक्रिया सेवा शुरु गरिएको छ । फिदिममा दुई वर्षअघिबाट सञ्चालनमा आएको समर्पित अस्पतालले हाडजोर्नीको शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको हो । उक्त अस्पतालमा हाडजोर्नी, नशा तथा बाथरोगका विशेषज्ञ चिकित्सक डा देउमान लिम्बूले सेवा दिन थालेपछि...
लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७


लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
पाँचथर। पूर्वी पहाडमा पहिलोपटक हाडजोर्नीको शल्यक्रिया सेवा शुरु गरिएको छ । फिदिममा दुई वर्षअघिबाट सञ्चालनमा आएको समर्पित अस्पतालले हाडजोर्नीको शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको हो । उक्त अस्पतालमा हाडजोर्नी, नशा तथा बाथरोगका विशेषज्ञ चिकित्सक डा देउमान लिम्बूले सेवा दिन थालेपछि यससम्बन्धी...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७७
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सभा, जुलुस र भीडभाड नगर्न सबैमा आग्रह गरेको छ । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि त्यसको असर नेपालमा पनि पर्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७७
झापा । यहाँ अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चूडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको सङ्ख्या ४५ हजार ३५२...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
मकवानपुर । प्रधानसेनापति पूर्णचन्द्र थापा र सैनिक श्रीमती सङ्घका अध्यक्ष दीपा थापाले मकवानपुरको कैलाश गाउँपालिका८ मा निर्माण गरिएको प्रसूति केन्द्र भवन गाउँपालिकाकालाई हस्तान्तरण गर्नुभएको छ । सैनिक श्रीमती सङ्घद्वारा निर्माण गरिएको उक्त भवन बुधबार आयोजित समारोहमा गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरिएको...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
मकवानपुर । मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा आएको छ । गाउँपालिकाले अस्पतालका लागि दक्ष चिकित्सकको व्यवस्था गरेपछि अस्पताल सञ्चालनमा आएको हो । मकवानपुरगढी वडा नं ३ मक्राञ्चुलीमा गत असोज महिनाको दोस्रो सातामै कोभिड अस्पताल भवन निर्माण भए पनि...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला उपचार गराउन आउने बिरामीको सङ्ख्या बढेको छ । पछिल्ला वर्षमा झैं केही अस्पतालले सो रोगको उपचार सेवा दिन बन्द गरेसँगै यहाँ बिरामीको सङ्ख्या बढेको हो । हामीसँग मिर्गौला डायलासिस गर्ने १४ प्रविधि छ,...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
उदयपुर । जिल्ला अस्पतालमा झण्डै एक वर्षअघि स्थापना गरिएका भेन्टिलेटर चिकित्सकको अभावमा प्रयोगविहीन हुँदै आएका छन् । सिकिस्त अवस्थाका बिरामीलाई राखेर उपचार गर्नका लागि स्थापना गरिएका भेन्टिलेटर मेशिन सञ्चालन गर्ने चिकित्सक एनेस्थेसियोलोजिष्ट व्यवस्थापन नहुँदा अहिलेसम्म उक्त उपकरण जिल्ला अस्पतालमा प्रयोगविहीन...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
नवलपरासी । नागरिकलाई आयुर्वेद चिकित्साप्रति आकर्षित गर्न नवलपरासी ९बर्दघाटसुस्तापूर्व०को हुप्सेकोट गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र हुप्सेकोट गाउँपालिकाको सहयोगमा आजदेखि नियमित सेवा दिने गरी केन्द्र सञ्चालन गरिएको हो । हराउँदै गएको आयुर्वेद...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
जुम्ला । जुम्लाको सिँजा गाउँपालिकाको नराकोटमा आँखा उपचार केन्द्र स्थापना भएपछि सर्वसाधारणलाई उपचार गर्न सहज भएको छ । गाउँमा धुलो र धँुवा हुने भएकाले आँखाका बिरामीको सङ्ख्या बढ्दो छ । गाउँपालिका र नेपाल नेत्रज्योति सङ्घको समन्वयमा पहिलोपटक यहाँ आँखा उपचार...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका९ सिसैयामा शनिबार आयोजना गरिएको एकदिने स्वास्थ्य शिविर कार्यक्रमबाट ४४४ जना लाभान्वित भएका छन् । वडा नं ९ कार्यालयले आयोजना गरेको शिविरमा स्वास्थ्य सेवा लिन आएका बिरामीको निःशुल्क जाँच, महिलाको पाठेघर जाँच, आँखा जाँचसँगै निःशुल्करूपमा औषधि वितरण...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकामा राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्रको प्रादेशिक कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना गरिएसँगै सोही अवसरमा निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण र परामर्शसमेत दिइएको छ । वडा नं १० बेलकोटस्थित नमूना कृषि सहकारी संस्थाको भवनमा...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७७
म्याग्दी । म्याग्दीको सदरमुकामस्थित बेनी अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको छ । अस्पताल परिसरमा स्थापना भएको अक्सिजन उत्पादन केन्द्रबाट सिधै उपचारका लागि भर्ना भएका बिरामीको शय्यासम्म पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७७
नवलपरासी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको कावासोती नगरपालिकाले एकै दिन ११ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरेको छ । नगरपालिकाभित्रका विभिन्न ११ वटा वडामा यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी बिहीबार एकै दिन ११ वटा स्वास्थ्य सेवा...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
काठमाडौं । पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई यहाँको स्थानीय सरकारले अनिवार्यरूपमा कोभिड१९ परीक्षण गर्नुपर्ने निर्देशन दिएको छ । स्थानीय प्रशासनले यही...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
दाङ । स्वास्थ्यचौकीमा सुत्केरी हुनेलाई कोसली दिन थालिएको छ । दाङमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य एकाइमा शिशु जन्माउने आमा र नवजात शिशुलाई कोसली दिन थालिएको हो । संस्थागत प्रसूतिलाई थप प्रोत्साहन गरी मातृ मृत्यु तथा नवजात शिशु मृत्यु कम...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
चितवन । जिल्लामा चितवन मुटु अस्पताल सञ्चालनमा आएको छ । मुटुसँग सम्बन्धित सबै खालका उपचार गर्ने गरी अस्पताल सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगरपालिका१० दूरसञ्चार रोडमा मुटुरोग विशेषज्ञसहितको समूहले अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालका अध्यक्ष मुटुरोग विशेषज्ञ डा शङ्कर...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
खोटाङ । फेमिली केयर अस्पतालले खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित किराँतचोकबाट मङ्गलबारदेखि आफ्नो नियमित सेवा शुरु गरेको छ । काठमाडौँस्थित धुम्बाराहीमा सञ्चालन हुँदै आएको उक्त अस्पताल खोटाङको दिक्तेल बजारमा स्थानान्तरण गरिएको हो । आगामी दिनमा ५० शय्याको क्षमता...