बैशाख ५, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७७
प्रा.डा. अर्पणा न्यौपाने काठमाडौँ मेडिकल कलेजको मेडिकल डाइरेक्टर रफ्लु अर्थात्भाइरसकोविज्ञहुनुहुन्छ ।हरेक वर्षजस्तो विभिन्न खालको फ्लुको आतङ्क सृजना हुने गर्छ । विगत एक वर्षदेखिकोरोनाभाइरसले नेपाल मात्र होइन विश्व नै प्रताडित भइरहेको छ ।कोरोनाभाइरसका विरुद्ध एक मात्र विकल्पको रुपमा अगाडि सारिएकोभ्याक्सिन नेपालमा...


लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७
जुम्ला । जुम्लाको तिला गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको आयोजनामा बुधबारदेखि आयुर्वेद स्वास्थ्य शिविर चलेको हो । गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले ६५ वर्षीय ददिमल रावत र ६० वर्षीया हैता रावतलाई...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड१९)विरुद्धको खोप कोभिशिल्ड को प्रभावकारी ७८ प्रतिशत रहेको जनाएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको कोभिड१९ को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप शाखाका...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७७
ललितपुर । पेट तथा पाचन प्रणालीका चर्चित शल्यचिकित्सक डा.सुनीलकुमार शर्मा स्टार अस्पतालसँगआवद्ध हुनु भएकाेअस्पतालले जनाएकाेछ। पेट तथा पाचन प्रणालीसम्बन्धी छुट्टै विशिष्टिकृत सेन्टर बनाउने उद्धेश्यसहित डा.शर्माको टीम नै स्टारमा आवद्ध भएको जनाइएको छ । डा.शर्मा पछिल्लो समय नेपाल मेडिसिटी अस्पतालसँगआवद्ध हुनुहुन्थ्यो...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७७
खोटाङ । रावाबेँसी गाउँपालिकामा पाँचौँ बर्थिङ सेन्टर ९प्रसूति गृह० स्थापना गरिएको छ । छ वडा रहेको उक्त गाउँपालिकाको वडा नं ४ डुम्रेधारापानीमा नयाँ भवन निर्माण गरेर बर्थिङ सेन्टर सेवा शुरु गरिएको हो । वानहर्ट वल्डवाईड नामक संस्था र गाउँपालिकाको सहकार्यमा...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७७
हुम्ला । हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं २ रिपस्थित रिप स्वास्थ्यचौकी एक महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ । सात कर्मचारीको दरबन्दी रहेको स्वास्थ्यचौकीमा तीन कर्मचारी भए पनि सबै आआफ्ना कामले जिल्ला बाहिर जाँदा गाउँमा बिरामीलाई सास्ती भएको छ ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७७
कर्णाली । कर्णालीमा पहिलो चरणमा कोरोना खोप लगाउन छुटेकालाई आज लगाउन थालिएको छ । स्वास्थ्य सेवा निर्देशनालयले पहिलो चरणमा छुटेका लक्षित व्यक्तिलाई प्रदेशका १२ वटै केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाइएको जनाएको छ । कर्णालीमा पहिलो चरणमा पहिचान गरिएका दुई हजार...

लोकसंवाद संवाददाता,   माघ ३०, २०७७
चितवन । चितवन मेडिकल कलेजले कपाल प्रत्यारोपण सेवा सञ्चालनमा ल्याउने भएको जनाएकोछ । कलेजका अनुसारअहिलेसम्मकै अत्याधुनिक प्रविधिबाट आगामी फागुन १ गतेदेखि कपाल प्रत्यारोपण सेवा सञ्चालनमा ल्याउने भएको हो । कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार विकसित मुलुकमा शुरु भएको...

लोकसंवाद संवाददाता,   माघ ३०, २०७७
चितवन । वाग्मती प्रदेश सरकारले आगामी फागुन १ गतेदेखि क्यान्सरका बिरामीलाई ५० हजार उपचारका लागि सहयोग गर्ने भएको छ । यसअघि क्यान्सरका बिरामीलाई सङ्घीय सरकारले एक लाख उपचार सहयोग गर्दै आएको थियो । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
काठमाडौँ । सरकारले कोभिड१९ को परीक्षणका लागि गरिने पिसिआर शुल्क समायोजन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क रु एक हजार लिने जानकारी दिनुभयो । यसअघि पिसिआर परीक्षण शुल्क रु दुई हजार...

लोकसंवाद संवाददाता,   माघ २८, २०७७
महाबु गाउँपालिकाका बासिन्दाले विशेषज्ञसहितको स्वास्थ्यसेवा पाउन थालेका छन् । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत र गाउँपालिकाबीच टेलिमेडिसिन सेवा जोडिएपछि नागरिकले स्वास्थ्यसेवा पाउन थालेका हुन् । बालरोग विशेषज्ञ डा.नवराज केसीको पहलमा टेलिमेडिसिन स्वास्थ्यसेवा शुरु गरिएपछि महाबु गाउँपालिकाका नागरिकले विशेषज्ञसहितको स्वास्थ्यसेवा पाउन...

लोकसंवाद संवाददाता,   माघ २८, २०७७
दुल्लु । स्वास्थ्यका पाँच मापदण्डसहित बिहेवारी २० वर्षपारि पूरा गरी शिशु जन्माएका असल आमालाई पुररस्कारसहित सम्मान गरिएको छ । जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाले ९० जना आमालाई नगद पुरस्कारसहित सम्मान गरिएको नारायण नगरपालिकाले जनाएको छ । दुईमात्र सन्तान भएका, स्वास्थ्यको...

लोकसंवाद संवाददाता,   माघ २७, २०७७
दोलखा । दोलखाको धार्मिक एवं पर्यटकीय क्षेत्र कालिञ्चोक भ्रमणमा जाने पर्यटकलाई ध्यानदिँदै तारा दल गण दोलखाले कालिञ्चोकको कुरीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । चरीकोट अस्पतालसँग सहकार्य गरी गणले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । गणका क्याप्टेन रोशन बस्तेतले कालिञ्चोक...

लोकसंवाद संवाददाता,   माघ २६, २०७७
काठमाडौं । कोभिड१९ को सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा दुई र अल्जेरियामा एकको सङ्क्रमणका कारण निधन भएको हो । योसहित २१ देशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या...

लोकसंवाद संवाददाता,   माघ २६, २०७७
दुल्लु । जिल्लाको महाबु गाउँपालिकामा अस्पताल निर्माणका बेला स्थानीयवासीका अनेकौँ सपना थिए । अस्पताल बन्छ, डाक्टर आउँछन् र आफ्नै गाउँठाउँमा राम्रो उपचार पाउने आश थियो महाबुका वासिन्दाको । गाउँपालिकामै १० श्ययाको अस्पताल बन्यो । अस्पताल सञ्चालनका लागि गाउँपालिकाले आवश्यक चिकित्सकसहित...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
झापा । क्यान्सरका बिरामीलाई सहुलियतको सिफारिसलगायतको काम गर्दै आएका झापास्थित नेपाल अर्बुद रोग निवारण संस्था केही वर्षदेखि बन्द अवस्थामा छ । भद्रपुर नगरपालिका८ स्थित मेची प्रादेशिक अस्पताल परिसरभित्र १० कठ्ठामा निर्मित सो संस्थाको तीनकोठे पक्की भवन झारजङ्गलले छोपिएको छ ।...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक समस्या भएका बिरामीको सङ्ख्या बढेको जनाएको छ । मुलुकमा फैलिएको कोभिड महामारीपछि पाटनमा सो रोगका बिरामी बढ्न थालेका हुन् । मुलुकमा देखिएको कोरोना कहर, लामो समय भएको बन्दाबन्दी, फुर्सदको समयमा बढेको तनाव र...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
दाङ । दाङ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ । नेपाल सरकारले प्रत्येक नागरिकको स्वास्थ्य बीमा गर्ने व्यवस्थाअन्तर्गत यो कार्यक्रम लागू हुन लागेको लुम्बिनी प्रदेशका स्वास्थ्य बीमा संयोजक मनोज पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले...