चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
उदयपुर ।जिल्ला अस्पताल उदयपुरमा छ महिनाअघि जडान गरिएको दुईवटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमा जडान गरिएको भए पनि यसलाई सञ्चालन गर्ने प्राविधिक जनशक्तिको अभावमा भेन्टिलेटरको प्रयोग हुन नसकेको हो । जिल्ला अस्पतालका प्रमुख डा...
लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७


लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड१९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले केही निजी अस्पतालले कोभिड१९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो अतिरिक्त शुल्क नलिन निर्देशन दिनुभएको...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा रहेको पिसीआर मेसिन अझै सञ्चालनमा आउन सकेको छैन । दुई महिनाअघि कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना परीक्षणका लागि सहज गर्ने उद्देश्यले पिसीआर मेसिन खरिद गरी यहाँको महाकाली अस्पताललाई हस्तान्तरण गरे पनि सञ्चालनमा नआएको हो ।...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट टेसिङका क्रममा स्वाव सङ्कलन गरी...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
सुर्खेत । सुर्खेतमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका६ का ५३ वर्षीय पुरुषको शनिबार राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मङ्सिर ९ गते कोरोना...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
हुम्ला । स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखा हुम्लाले बाथरोगका बिरामीलाई सेवा दिँदै आएको छ । यतिखेर सो कार्यालयमा स्वदेन ९स्टिम० बक्समार्फत बिरामीलाई सेवा दिइरहेको छ । विशेषगरी हुम्ला जिल्लाका सातवटै गाउँपालिकाभित्रका ज्येष्ठ नागरिक एवं बाथरोगले ग्रस्त भएका व्यक्तिलाई सो सेवा...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७७
राजविराज । राजविराज कारागारमा रहेका बन्दी, प्रहरी र कर्मचारीका लागि राजविराज जेसिजले स्यानेटाइजर, सेनेटरी प्याड र मास्क वितरण गरेको छ । जेसिज सप्ताहका अवसरमा नेपाल जेसिजका पूर्वकार्यकारिणी उपाध्यक्ष शङ्कर शारदा र राजविराज जेसिजका अध्यक्ष पुनम पोखरेलले कारागारका निमित्त प्रमुख सञ्जयकुमार...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७७
बागलुङ । खाली रहेको विद्यालय भवन उपयोग गरेर बागलुङको काठेखोला गाउँपालिकाले अस्थायी कोभिड१९ अस्पताल निर्माण गरेको छ । काठेखोला वडा नं ६ बिहुँमा रहेको भीमसेन प्राथमिक विद्यालयको भवनमा कोरोना सङ्क्रमितको उपचारका लागि दश श्ययाको अस्पताल तयार गरिएको हो । विद्यार्थी...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७७
जाजरकोट । जाजरकोटमा आर्थिक वर्ष २०७६/७७ मा ५६.१ प्रतिशत महिला सुरक्षितरूपमा सुत्केरी भएको तथ्याङ्क सार्वजनिक भएको छ । सबैभन्दा बढी बारेकोट ९९.३, कुशे ६६.३, जुनिचाँदे ३१, छेडागाड ५०.४, शिवालय ७.७, नलगाड ६६.७, भेरी ५०.१ प्रतिशत अङ्क ल्याएका छन् । स्वास्थ्य...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
धनकुटा । प्रदेश नं १ मा जिल्ला अस्पतालबाट पहिलोपटक पाठेघरको निःशुल्क परीक्षण सेवा शुरु भएको छ । सो सेवा धनकुटाको जिल्ला अस्पतालबाट शुरु भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा जयवेन्द्र यादवले बताउनुभयो । उहाँले सेवा शुरु भएकै दिन सात महिलाको...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७७
बैतडी । नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले आकस्मिकबाहेकका सबै सेवा बन्द भएको जनाएको छ । कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेयलाई मङ्गलबार कोरोना पुष्टि भएपछि शाखाका आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति सदस्य तेजप्रकाश भट्टले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७७
इलाम । कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहे पनि इलाममा भने हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने भएको छ । स्वाब सङ्कलन गरेर ल्याब टेष्टका लागि झापाको भद्रपुर र मोरङको विराटनगर पुर्याउनु पर्ने भएकाले हप्तामा दुई दिनमात्रै स्वाब सङ्कलन गर्न...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७७
डाेटी । उच्च रक्तस्रावले अछामको तुर्माखाद गाउँपालिका४ की ३८ वर्षीया नामसरा विकको जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ । जिल्ला अस्पताल अछामका डा अतुल भारद्वाजका अनुसार सुत्केरी व्यथा लागेकी निज महिलालाई अत्यधिक रक्तस्राव भएका कारण मृत्यु भएको हो । विकले...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
पोखरा । पोखरामा गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न भेन्टिलेटर बैंक स्थापना अभियान थालिएको छ । हालै गठित स्वयमसेवी संस्था नेपाल भेन्टिलेटर सर्भिस कास्कीले पोखरामा एउटा भेन्टिलेटर र तीन वटा हाइफ्लो नोजल क्यानुला (एचएफएनसी)ल्याएको सो संस्थाका अध्यक्ष विश्वशङ्कर पालिखेले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
डोटी । जिल्लामा आज एकैसाथ आठवटा अस्पतालको शिलान्यास गरिने भएको छ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै डोटी जिल्लामा पनि आठ अस्पताल उद्घाटन हुन लागेका हुन् । सुदूरपश्चिम प्रदेशस्तरीय सरुवा रोगसम्बन्धी ५० शय्याको अस्पतालसहित...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएपछि नाम्खाको याल्वाङ पुनः कोरोनामुक्त भएको छ । चौध दिनसम्म आइसोलेसनमा बसेका विद्यार्थीमा आइतबार गरिएको परीक्षणमा कोरोना...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका८ तोपामा एक दिने आँखा शिविरमा ३०० भन्दा बढीको उपचार गरिएको छ । लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालसँगको समन्वयमा शहीद प्रभुनारायण स्मृति ट्रष्टले शनिबार एक दिने आँखा शिविर आयोजना गरेको हो हो । शिविरमा ३१५...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
बैतडी । बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहनुुभएका नगरप्रमख थापासहित बैतडीका थप १८ जनामा कोरोना पुष्टि भएको हो । यस्तै जिल्ला अस्पताल...