बैशाख ८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७७
धरान । धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । करीब ७० वर्षीय उनको आज बिहान घरमा नै मृत्यु भएको हो । उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जानका लागि एक...
लोकसंवाद संवाददाता,   आश्विन २६, २०७७


लोकसंवाद संवाददाता,   आश्विन २६, २०७७
चितवन ।भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित वेवारिसे महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । उनीको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो । यही असोज १५ गते ज्वरो, खोकी...

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७७
बागलुङ । नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले आजदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ । नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना पुिष्ट भएपछि नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
काठमाडाैं । नेपाल चिकित्सक सङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । सङ्घले सरकार र अनशनरत डा गोविन्द केसीका बीच गए राति आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको जनाएको छ । सङ्घले आज देशभरका स्वास्थ्य संस्था तथा अस्पतालका...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
बुटवल । बुटवलमा कोरोना सङ्क्रमितको एकै दिन आज तीन जनाको मृत्यु भएको छ । अस्पतालका कोरोना सङ्क्रमितको उपचारका लागि सघन उपचार कक्षको अभाव हुँदा एक सङ्क्रमितको भने उपचारका लागि बुटवल बाहिर लैजाँदै गर्दा बाटामा मृत्यु भएको छ । बुटवलको सङ्क्रमितको...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणका कारण धुलिखेल नगरपालिका११ पात्लेखेतका एक पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । यससहित कोरोना सङ्क्रमणका कारण काभ्रेपलाञ्चोकमा चार महिला र पाँच पुरुषको मृत्यु भएको छ । कोरोना सङ्क्रमण भएपछि ५२ वर्षीय ती...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
जुम्ला ।चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल र नेकपा नेता गोमा कुँवरलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँहरुको शुक्रबार स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गरिएको थियो । पूर्वराज्यमन्त्री समेत रहनुभएका कुँवरले भन्नुभयो, 'उच्च ज्वरो आइ...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
गण्डकी । गण्डकी प्रदेशमा आज ६२ जना कोरोना सङक्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ७५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । थपिनेमा बाग्लुङका ३६ , कास्कीका २१ र लमजुङका पाँच जना...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
काठमाडाैं । पूर्वशिक्षामन्त्री डा गङ्गालाल तुलाधारले कोभिड१९ विरुद्ध सरकारी तयारीमा कमी रहेको टिप्पणी गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा उहाँले भन्नुभयो, 'सरकार होपलेस देखियो । पूर्वतयारी र न्यूनीकरणको खासै काम भएन । सरकारसँग स्रोत...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
काठमाडाैं । स्तन क्यान्सर लागेकाले आफ्नो हौसलाले क्यान्सरलाई पराजित गरेको अनुभव सुनाउनुभएको छ । नेपाल क्यान्सर सरभाइबर्स सोसाइटीले क्यान्सर विरुद्ध सचेतना अभियान क्रममा आज यहाँ आयोजना गरेको वेभ कार्यक्रमका सहभागिले सफल उपचार र मनोबलले क्यान्सरलाई पराजित गर्ने जनाएका थिए ।...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
भरतपुर । भरतपुर महानगरपालिका २० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उहाँ गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित हुनुभएको थियो । उहाँकोे भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११:३० बजे मृत्यु भएको अस्पतालका कोभिड१९...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन सङ्क्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी ६१ वर्षीया एक महिलाको आज बिहान तथा धरान८ की एक...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
चितवन । जिल्लामा थप एक जना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं १ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । दम, उच्च रक्तचाप र निमोनियासम्बन्धि समस्या भई असोज २२ गते अस्पताल भर्ना...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
उदयपुर । जिल्ला अस्पताल उदयपुरमा विशेषज्ञ चिकित्सक नहुँदा सेवाग्राहीले जटिल रोगमा उपचार पाउन सकेका छैनन् । करोडौँ रुपैयाँ खर्च गरेर अस्पतालमा भेन्टिलेटरसहितका सघन उपचार कक्ष निर्माण गरिए पनि विशेषज्ञ डाक्टरको अभावले गर्दा बिरामीले सो सुविधा लिन नपाएको गुनासो गरेका छन्...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
काठमाडौँ । सरकारले कोभिड १९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा एन्टिबडी परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली आजदेखि सातवटै प्रदेशमा खटाएको...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
झापा । झापाको भद्रपुर५ स्थित भद्रपुर आँखा उपचार केन्द्रमा आँखाको शल्यक्रिया शुरु गरिएको छ । साताको एक पटक प्रत्येक आइतबार मोतियाविन्दुको शल्यक्रिया गरिने उपचार केन्द्रका सचिव प्रदीपमणि रेग्मीले जानकारी दिनुभयो । मेची आँखा अस्पताल सङ्घ विर्तामोड शाखाको रुपमा सञ्चालित सो...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
झापा । कोरोना भाइरस सङ्क्रमणबाट झापा, दमकका एक जना पुरुषको मृत्यु भएको छ । दमक नगरपालिका९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो । गत असोज १८ गते अस्पताल भर्नासँगै सङ्क्रमण...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
काठमाडाैं । बूढानीलकण्ठ नगरपालिकामा न्यायिक समितिका सम्पूर्ण काम बन्द गरिएको छ । गरपालिकाले सूचना जारी गर्दै कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय भएकाले समितिबाट इजलास सुनुवाइ हुने सबै सेवा आगामी कात्तिक २५ गतेसम्म...