आश्विन १४, २०८०, आइतबार

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७९
काठमाडौँ ।नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २११ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । २ हजार ८६ जनाले पीसीआर र...


एजेन्सी,   जेठ १९, २०७९
बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको संख्या १७९ जना पुगेको बेलायतको स्वास्थ्य सुरक्षा निकाय (यूकेएचएसए) ले जनाएको छ । संक्रमण बढेसँग सरकारले नयाँ निर्देशिका जारी गरेको छ,जसअनुसार भाइरस भएका जो कोहीलाई यौन सम्पर्कबाट टाढा...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
पाँचथर। पाँचथरको फालेलुङ गाँउपालिका ३ स्थित नाम्लुवा भञ्ज्याङको मेमेङ स्वास्थ्य चौकीमा भएको स्वास्थ्य शिविरबाट ३ सय वढी लाभान्वित भएका छन् । पाँचथर स्थित गणेशमान सिंह सामुदायिक हस्पिटल फिदिमको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा ३ सय १४ जनाको स्वास्थ्य परीक्षण गरिएको...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७९
मनाङ।हिमाली जिल्ला मनाङमा पहिलो पटक आँखा शिविर सञ्चालन गरिएको छ । मनाङको चामेमा सञ्चालन गरिएको आँखा शिविरमा ६४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । मनाङको सदरमुकाम चामेस्थित सामुदायिक आँखा केन्द्रमा सञ्चालित शिविरमा मङ्गलबार र बुधबार गरी ६४ जनाको आँखाको शल्यक्रिया...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७९
सागर बुढाथोकी| खोज पत्रकारिता केन्द्र नेपालमा अपवादबाहेक अधिकांश जटिल रोगका विशिष्टीकृत सेवाका लागि दरबन्दी नै छैन । सरकारको यही नीतिका कारण एकातिर विशेषज्ञ जनशक्तिको उत्पादन कम हुँदा नयाँ रोग पहिचान र उपचारमा सकस छ भने अर्कातिर विदेशबाट पढाइ सकेर फर्किएका...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७९
कंचनपुर । बेलौरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख पोतिलाल चौधरीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गर्नुभएको छ । पदभार ग्रहण गर्दै चौधरीले नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने सुत्केरीलाई आकस्मिक अवस्थामा एम्बुलेन्स सेवा निःशुल्क रुपमा प्रदान गर्ने पहिलो निर्णय गर्नुभएको हो ।...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पार्न लागेको नेपाल स्वास्थ्य क्षेत्र-रणनीति योजना, २०२२२०३० मा सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल खोल्न प्राथमिकता दिने उल्लेख गरिएको...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७९
भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन जनस्वास्थ्यकामापदण्डहरूको पालना गर्नगराउन आग्रह गरेको छ । भारत र चीननमा पछिल्लो साता कोरोना संक्रमण बढेपछि बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि संक्रमणको जोखिम कायमै रहेको...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७८
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारीको स्वास्थ्य बिमा गरेको छ । प्रतिष्ठानले ३ सय ५६ जनाको एकमुष्ट स्वास्थ्य बिमा गरेको हो । प्रतिष्ठानमा अध्ययनरत १ सय २९ जना विद्यार्थीको समेत स्वास्थ्य बिमा गरिएको छ...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७८
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ राष्ट्रिय समन्वय परिषदको सौजन्यमा भरतपुर महानगरपालिकालाई एनआरएनएले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको संयोजनमा भरतपुर महानगरपालिकालाई सोमवार १० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । तीमध्ये...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७८
खोटाङ ।खोटाङ जिल्लाकोभिड१९ संक्रमित शुन्य जिल्ला बनेको छ । बाँकी दुई सक्रिय संक्रमितले कोभिड१९ को संक्रमण जितेसँगै आइतबारदेखि जिल्ला संक्रमितमुक्त जिल्ला बनेको हो । आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा आइतबार २५ जनाको एन्टीजेन परीक्षण गर्दा कसैलाई पनि संक्रमण...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७८
कास्की ।पोखराको मणिपाल शिक्षण अस्पतालका कर्मचारीले तीनमहिनादेखि तालाबन्दी गर्दा प्रशासनिक कामदेखि स्वास्थ्य सेवा प्रदानमासमेत सास्ती भएको छ । श्रम ऐन र पुराना सहमति अनुसारको सेवासुविधा माग गर्दै अस्पतालका कर्मचारीले गत २० पुसमाप्रशासन भवनमा तालाबन्दी गरिदिए । लामो समय माग सुनुवाइनभएको...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७८
काठमाडौँ । लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ्र तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन नसकिने प्रस्ट पारेको छ । मन्त्रालयले आइतबार सातवटै प्रदेश र सात सय ५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दीभन्दा बढी कर्मचारीलाई थप तलबभत्ता दिन नसकिने प्रस्ट पारेको हो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
पाँचथर।पाँचथरको सदरमुकाम फिदिममा आयोजित निःशुल्क आँखा शिविरमा मोतिया बिन्दुको समस्या भएका २ सय १८ जना बिरामीको शल्यक्रिया गरिएको छ ।ह शल्यक्रिया पछि उनीहरुले आँखा देख्ने भएका छन् । फिदिम नगरपालिकाको आर्थिक सहयोगमा जनसेवा समाज पाँचथरले आयोजना गरेको शिविरमा अन्य एक...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
काठमाडौँ । मृत्यु पश्चात् आफ्नो शरीरको अंगदान घोषणा गर्नुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्तावमा सरकारका सबै मन्त्रीहरूले पनि सोही निर्णय कार्यान्वयन गर्नुहुने भएको छ । आज सम्पन्न मन्त्री परिषद् बैठकमा यस्तो निर्णय भएको हो । स्वास्थ्य सेवा दिवस...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
जनकपुरधाम । तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले देशका करिब चार सय स्थानीय तहका एकसाथ आधारभूत अस्पताल शिलान्यास गरेका थिए । २०७७ मंसिरमा एकै साथ विभिन्न चार सय स्थानीय तहमध्ये धनुषाका स्थानीय तहमा पनि शिलान्यास गरिएको थियो । तर ती...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
खोटाङ । खोटाङमा बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग भइरहेको पाइएको छ । नेपाल भारत सहयोग लेखिएको स१च १२४२ नम्बरको एम्बुलेन्सलाई बिरामी बोक्नुको सट्टा अन्य यात्रु बोक्नमा प्रयोग गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । एम्बुलेन्सले बिरामीको सट्टा अन्य यात्रुलाई बोकेको सूचनाका...