चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मास्क नलगाई हिँडडुल गर्नेलाई कारवाही गर्न थालेको छ । गृहमन्त्रालयले कोभिड१९ को सङ्क्रमण फैलन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाएर बाहिर हिँड्नेलाई १०० जरिवाना गर्न गत असार २२ गते निर्देशन थियो ।...
लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७


लोकसंवाद संवाददाता,   श्रावण ५, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड १९ का कारण कति मानिस प्रभावित बनेका छन् भनेर अध्ययन गर्न सेरो प्रिभिलेन्स सर्वेक्षण गर्न...

प्रा.डा.डम्बरबहादुर कार्की,   श्रावण ४, २०७७
चिनी रोगको उपचार सुरु गर्नु भन्दा पहिले चिनी रोग भएको निश्चित गर्नु आवश्यक छ । चिनी रोग निदान गर्न रगतमा ग्लुकोज हुनुपर्ने भन्दा ज्यादा भएको हुनुपर्छ । जुनसुकै बेला रगतमा २०० मिलिग्राम र यो भन्दा ज्यादा ग्लुकोज हुनुको साथै चिनी...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
महोत्तरी । पिसीआर परीक्षणका लागि स्वाब राख्ने भाँडो भिटिएम (भाइरस ट्रान्सपोर्ट मिडिया)अभाव हुँदा महोत्तरीमा स्वाब सङ्कलन सुस्त भएको छ । शनिबार महोत्तरीको बर्दिवासमा स्वास्थ्य कार्यालय महोत्तरीले सञ्चारकर्मीसँगको साक्षात्कार कार्यक्रममा यस्तो जानकारी दिएको हो । 'तत्काल पिसीआर परीक्षण गरिनुपर्ने यहाँ छन्',...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
काठमाडौं । कोभिड१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू मेम्बर उपचारपछि घर...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड१९ को सङ्क्रमणका कारण विदेशमा यस साता थप १६ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस साता कतारमा आठ, युएईमा पाँच र कुवेतमा तीन जनाको निधन भएको हो ।...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
जोरपाटी ।नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी कामबाट निकालेका कर्मचारीलाई फर्काउन सहमत भएको छ । अस्पतालको प्रशासनबाट लिखित प्रतिबद्धता आएपछि सबै कर्मचारीलाई काममा फर्काउने सहमति भएको स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष किरण केसीले जानकारी दिनुभयो । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७७
कर्णाली । पछिल्लो समयमा कर्णालीमा निको भएर घर फर्कने कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि आएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार १७ सङ्क्रमित निको भएर घर फर्केका छन् । कोरोनाबाट निको भएर घर फर्कने सङ्ख्या...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका२, बरमझियामा बिहीबारदेखि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्तकुमार मिश्र र उपप्रमुख निरु पोखरेलले बिहीबार संयुक्तरुपमा उद्घाटन गर्नु भएपछि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको हो । घर भाडामा लिई सञ्चालनमा ल्याइएको...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
बैतडी । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) अन्तर्गतको रु ७६ लाख बढी रकम कोरोना कोषमा जम्मा गरिएको छ । उक्त कार्यक्रममा आएको रु छ करोड रकममध्ये ७६ लाख ६८ हजार ५८१ कोरोना कोषमा जम्मा गरिएको सङ्घीय सांसद...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
कर्णाली । पछिल्लो चौबिस घण्टामा कर्णाली प्रदेशमा १२ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेत, दैलेख, जुम्ला र चौरजहारी प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
काभ्रेपलाञ्चोक । चौँरीदेउराली गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरी कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि वडास्तरमै सुविधा सम्पन्न क्वारेन्टिन बनाउने जनाएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न आर्थिक वर्षको शुरुआतसँगै नौ वडामै क्वारेन्टिन व्यवस्थापन गरिने थालिने जनाइएको...

लोकसंवाद संवाददाता,   श्रावण २, २०७७
काठमाडौं । विश्व यतिबेला कोरोना भाइरसको महामारीको सामना गरिरहेको छ । यसले आर्थिक, सामाजिक र राजनीतिक सबै क्षेत्रमा गहिरो प्रभाव पारेको छ । संसारमा कोरोना भाइरसबाट १ करोड ३६ लाख ९१ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । नेपालमा कोरोना संक्रमितको...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
खोटाङ । प्रदेश नं १ सरकारले जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई पिसीआर परीक्षणका लागि ५०० थान भिटिएम उपलब्ध गराएको छ । जिल्लावासीले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न पिसीआर परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने आवाज उठिरहेको समयमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
काठमाडौं । आज असार ३१ गते बुधबार थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म कुल संक्रमितको संख्या १७...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतसमक्ष नेपाल फर्मास्युटिकल एसोसिएशनले स्वास्थ्य क्षेत्रको दरबन्दीमा फार्मेसी जनशक्तिलाई समेट्न माग गरेको छ । औषधिको उचित व्यवस्थापन फर्मासिष्टहरुले मात्र गर्न सक्ने भन्दै एसोसिएशनले नयाँ संरचनामा फार्मेसी जनशक्तिलाई समेट्न माग गरेका हो । फर्मा क्लब...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
चितवन । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टू नेपालले भरतपुर अस्पताललाई भाइरस ट्रान्सफर मिडियम किट (भिटिएम)सहयोग गरेको छ । क्लबका प्रथम डिष्ट्रिक्ट भाइस गभर्नर रामप्रसाद भट्टले र क्लबका कोभिड१९ पोट्रेक्शन डिष्ट्रिक चिफ सिद्धार्थलाल चुकेले अस्पताल विकास समितिका अध्यक्ष डा...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक झण्डै डेढ सय रेबिजविरुद्धको खोप लगाउन आइरहेका छन् । बन्दाबन्दी खुकुलो भएसँगै अस्पतालमा सामान्यावस्थामा जत्तिकै सङ्ख्यामा बिरामी आइरहेको अस्पतालले जनाएको छ । सामान्यावस्थामा दैनिक डेढ सयदेखि दुई सयसम्म बिरामी उपचारका...