बैशाख ७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७६
बैतडी । कोभिड१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएकाबैतडीका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् । डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय समितिका...


लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७६
काठमाडौं । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका छ अस्पताललाई आइसोलेशन वार्ड स्थापना गर्न आग्रह गरेको छ । नगरपालिकाले जिल्लामा सञ्चालन भएका भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, डा इवामुरा मेमोरियल अस्पताल, सिद्धि स्मृति महिला तथा...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७६
पाल्पा । पाल्पाको माथागढी गाउँपालिकाले गर्भवतीलाई लक्षित गरी पोषणका लागि अण्डा उपहार कार्यक्रम सञ्चालन गरेको छ । उपाध्यक्ष आमा सुरक्षाः गर्भवतीलाई अण्डा, घरमा हरियो झण्डा कार्यक्रमअन्तर्गत गर्भवतीलाई अण्डा उपहार दिन थालेको हो । नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७६
काठमाडाैँ । सामाजिक उत्तरदायित्वका लागि चिकित्शक नेपालले कोरोना भाइरस (कोभिड१९) प्रकोपको सन्दर्भमा एकबिज्ञप्ति प्रकाशित गरीदेशमा सँक्रमण देखिएमा वा शँकास्पद् बिरामीहरुको परिक्षण र बिरामीहरुलाई अबलोकनको लागि भर्ना गर्नु परेमा त्यसको उपचार ब्यबस्थापनको तैयारी अत्यन्तै न्युन र कमजोर रहेको बताएकाे छ ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७६
प्रा.डा. चन्दा कार्की काठमाडौं मेडिकल कलेज प्राइभेट लिमिटेडको प्रमुख कार्यकारी निर्देशक तथा प्राचार्य हुनुुहुन्छ । नेपाल सरकारले पहिलो पटक निजी संस्था काठमाडौं मेडिकल कलेजलाई २०७६ माघ १५ देखि लागू हुने गरी मेडिको लिगल सेवा संचालनको अनुमति दिएको छ । उक्त...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७६
चितवन । चितवनको चेपाङ बस्तीमा कोरोना भाइरसविरुद्ध सचेतना कार्यक्रम गरिएको छ । लागुऔषध दुव्र्यसनीमुक्त बनाउने अभियान जारी रहेको अवस्थामा वाग्मती प्रदेश प्रहरी कार्यालयको क्लिन वाग्मती प्रदेशले कोरोना भाइरसविरुद्धक सचेतना कार्यक्रमको आयोजना गरेको हो । वाग्मती प्रदेश प्रहरी कार्यालयको समन्वय, जिल्ला...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७६
कास्की । निर्माणाधीन पोखराको क्षेत्रीय विमानस्थलमा कार्यरत ७१ चिनियाँ कामदारलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । विमानस्थलमा हाल १९० चिनियाँ कामदार कार्यरत छन् । क्वारेन्टाइनमा राखिएका ७१ कामदार केही पुराना र केही नयाँ कामदार रहेको विमानस्थल प्रमुख विनेश मुनाकर्मीले जानकारी दिनुभयो...

प्रा.डा.डम्बरबहादुर कार्की,   फाल्गुन २७, २०७६
स्वचालित स्नायु पद्धति अर्थात् अटोनोमिक नर्भस सिष्टम सिम्पेथेटिक र पारा सिम्पेथेटिक स्नायुमा विभाजित छन् । यी स्नायुहरूका आफ्नाआफ्नै कामहरू हुन्छन् । यी स्नायुहरू प्रभावित हुने अवस्थालाई डिस्अटोनोमिया भनिन्छ । यी स्नायुहरू उत्तेजित हुनुका साथै रोगले यिनीहरूलाई कमजोर पनि तुल्याउँछ ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७६
तनहुँ । प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा रहेको एक्सरे मेसिन प्रयोग बिहीन भएको छ । स्वास्थ्यसेवा विभागले प्रदान गरेको एक्सरे मेसिन चलाउने दक्ष जनशक्ति नहुँदा दुई वर्षदेखि प्रयोग मेसिन प्रयोग बिहीन भएको हो । स्वास्थ्य केन्द्रमा दैनिक ६०/७० जना बिरामी उपचारको...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७६
सिरहा । सिरहाको लहानस्थित सप्तऋषि अस्पतालको आयोजनामा सम्पन्न निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविरमा १५१ जनाले स्वास्थ्य सेवा लिएका छन् । लहान नगरपालिका र नेपाल ट्रमा सोसाइटीको समन्वय तथा इम्प्याक्ट नेपालको प्राविधिक सहयोगमा सप्तऋषि अस्पतालद्वारा सञ्चालित पाँच दिने शिविरमा ५७ जनाले निःशुल्क...

रासस,   फाल्गुन २५, २०७६
विश्व स्वास्थ्य सङ्गठनले आइतबार बिहान दिएको तथ्याङ्क अनुसार कोभिड१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको छ । विश्वभर एक लाख पाँच हजार ८३६ पुगेको छ भने यसका कारण तीन हजार ५९५ व्यक्तिको मृत्यु भएको छ । ग्रीनविच समय अनुसार शनिबार साँझ ५...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७६
धनुषा । मिथिला नाट्य कला परिषद् जनकपुरले होली पर्वको अवसरमा कोरोना भाइरसको जोखिम विरुद्ध जनचेतनासहित होली पर्व मनाउने भएको छ । सो परिषद्द्वारा शनिबार यहाँ आयोजित पत्रकार सम्मेलन सो भाइरसको संक्रमणको जोखिमबाट बच्न जनचेतनाका कार्यक्रम आयोजन गर्ने र अबिरको सट्टा...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७६
मकवानपुर । विश्व सुन्दरी प्रतियोगिताको आयोजक संस्थाका अध्यक्ष जुलिया मोर्लेले मकवानपुरको विकट चेपाङबस्तीमा पूर्वमिस नेपाल शृङ्खला खतिवडाको पहलमा निर्मित स्वास्थ्यचौकीमा प्रसूति केन्द्र सञ्चालन गर्न आर्थिक सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ । शुक्रबार सोही स्वास्थ्यचौकीमा पुगेर अध्यक्ष मोर्लेले उक्त प्रतिबद्धता व्यक्त...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७६
काठमाडाैँ । नेपाल औषधि उत्पादक सङ्घले नेपालमा उत्पादन हुने औषधि तीन महिनासम्म पुग्ने मौज्दात रहेको जनाउँदै औषधिको अभाव हुन नदिने बताएकाे छ । विश्वभर फैलिरहेको कोरोना भाइरस ९कोभिड१९० को प्रभावपछि भारतले २६ उत्पादन र कच्चापदार्थको निर्यातमा रोक लगाएपछि नेपालमा पनि...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   फाल्गुन २३, २०७६
मानिसलाई डिप्रेसन किन हुन्छ ? डिप्रेसनका लक्षणहरू केके हुन् ? मानिसलाई डिप्रेसन धेरैवटा कारणहरूले हुन सक्छ । धेरैवटामध्ये एउटा र महत्त्वपूर्ण कारण हो सामाजिक कारण । सामाजिक कारणमा पनि धेरै कुराहरू हुन सक्छन् । डिप्रेसनमा जान लागेको मानिस प्रायः कुरा...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७६
डोटी । दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका वडा नं ५ गडसेरास्थित चौकी गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयमा अज्ञात रोगका कारण ३५ विद्यार्थी एकाएक बिरामी परेका छन् । यही फागुन २१ गतेदेखि सो विद्यालयको छात्रावासमा रहेका विद्यार्थीबाट उक्त रोग शुरु भएको...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७६
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले होलीका जुनसुकै कार्यक्रमहरू नगर्न का लागि अनुरोध गरेको छ । विश्वभर त्रासको रूपमा फैलिएका कोरोनाभाइरसको संक्रमणको कारण सतर्कता अपनाउँदै प्रशासन कार्यालयले उक्त अनुरोध गरेको हो । कार्यालयद्वारा प्रकाशित सूचनामा, अर्को निर्णय नभएसम्मका लागि विभिन्न...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७६
काठमाडौँ । नेपाल सरकारले पहिलो पटकगैह्र सरकारीसंस्थाकाठमाडौँ मेडिकल कलेजलाई मेडिको लिगल सेवा सञ्चालनको अनुमति दिएको छ । मेडिको लिगल सेवा हालसम्मसरकारी अस्पतालहरूमा मात्रसञ्चालन हुँदै आएकोथियो । काठमाडौँ मेडिकल कलेजले२०७६ फागुन २१ गते बुधवार एकप्रेस विज्ञप्तिप्रकाशित गिरनेपाल सरकारले कलेज कै चाँगुनारायण...