चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७६
कञ्चनपुर । दुईदिने गाउँघरमा चिकित्सक कार्यक्रम बाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका८ बेलडाँडीमा ४१८ स्थानीय बासिन्दाले सेवा पाएका छन् । स्वास्थ्य कार्यालय कञ्चनपुरले बेलडाँडीमा दुईदिने गाउँघरमा चिकित्सा सेवा कार्यक्रम सञ्चालन गरी स्थानीय बासिन्दालाई चिकित्सकद्वारा बिरामी जाँच, परामर्श, गर्भवती महिलाका लागि भिडियो एक्सरे,...
लोकसंवाद संवाददाता,   मंसिर १०, २०७६
लोकसंवाद संवाददाता,   मंसिर १०, २०७६


लोकसंवाद संवाददाता,   मंसिर ९, २०७६
काठमाडौँ । विकसित देशहरूमा सफल अभ्यासमा रहेको बिरामीहरूलाई मोबाइल सन्देश (एसएमएस) मार्फत उच्च रक्तचाप नियन्त्रण गर्ने उपाएको बारेमा जानकारीसहित उपचारमा सहयोग गर्ने विधिलाई नेपालमा पनि परीक्षणका रूपमा तुलनात्मक अनुसन्धान प्रारम्भ गरिएको छ । नेपालको करिब एक चौथाइ जनसंख्या उच्च रक्तचापको...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७६
डा. नवीनकुमार मिश्र फोक्सो रोग विशेषज्ञ हुनुहुन्छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा मेडिसिन विभागमा कार्यरत डा. मिश्र नेपालमा कति दम रोगी छन् भन्ने यकिन सर्भे नभएको बताउनुहुन्छ । २० नोभेम्बरका दिन विश्वभर दम रोग दिवस मनाइयो । दम रोग दिवसको...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७६
काठमाडौँ । विश्व दम खोकी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम सहित मनाइएको छ । हरेक वर्ष २० नोभेम्बर २० का दिन यो दिवस मनाउँदै आएको छ। विश्व दम खोकी दिवस पारेर सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज मेडिसिन विभागको आयोजनामा २०७६...

प्रा.डा.डम्बरबहादुर कार्की,   मंसिर ३, २०७६
मुटुमा रक्तसंचार गराउने करोनरी आर्टरीहरू एवर्टाबाट निस्कन्छन् । यिनीहरूलाई दायाँ र बायाँ करोनरी आर्टरी भनिन्छ । बायाँ करोनरी कार्टरीका दुई मूख्य हाँगाहरू हुन्छन् । यिनीहरूलाई लेफ्ट एन्टेरिएर डिसेन्डिङ र सर्कम्फ्लेक्स करोनरी आर्टरी भनिन्छ । माथि उल्लेख गरिएका तीनवटा करोनरी आर्टरीहरूका...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७६
बाँके ।हात्तीपाइले रोगविरुद्ध वार्षिक रुपमा लाखौं रुपैयाँ खर्च गरेर बाँकेमा सञ्चालन गरेकाेअभियान अपेक्षाअनुसार प्रभावकारी नभएको निश्कर्ष निकाल्न थालिएकाेछ । नेपालले सन् २०२० भित्र हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्य राखेर सन् २००३ मा ६१ जिल्लामासुरु गरिएको हात्तीपाइले रोगविरुद्धको अभियान हाल २४...

प्रा.डा.डम्बरबहादुर कार्की,   कार्तिक २५, २०७६
छाती दुखाउने धेरै कारणहरू हुन्छन् । धेरैजसो कारणहरू मामुली किसिमका हुन्छन् र यिनीहरूले शरीरलाई ठूलो हानि पुर्याउँदैनन् । छाती दुख्ने केही कारणहरू ज्यादै गम्भीर प्रकृतिका हुन्छन् र यी कारणहरूको पहिचान समयमा नै भएन भने ज्यानलाई नै खतरा पुग्न सक्छ ।...

प्रा.डा.डम्बरबहादुर कार्की,   कार्तिक १९, २०७६
विभिन्न किसिमका मुटु रोगहरूमध्ये हृदयाघात गराउने मुटु रोगलाई मुख्य मानिएको छ । मुटुको मांशपेसीलाई रक्त संचार गराउने रगतका नलीहरूलाई करोनरी आर्टरी भनिन्छ । धुम्रपान गर्ने, डाइबिटिज भएका र रगतमा ज्यादा कलेष्ट्रोल हुने मोटा महिला तथा पुरुषहरूका करोनरी आर्टरीहरू साँघुरिन सक्छन्...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७६
मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. भगवान कोइराला नियुक्त हुनुभएको छ । आइतवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रा.डा. कोइरालालाई अध्यक्षमा नियुक्त गरेको हो । काउन्सिलका निवर्तमान अध्यक्ष प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि सकिएपछि काउन्सिलको अध्यक्ष पद खाली थियो । प्रा.डा. कोइराला मुटुरोगका चर्चित...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७६
दाङ । दाङ घोराही र तुलसीपुर गरी दुई स्थानमा रक्तसञ्चार केन्द्र सञ्चालनममा रहेको भए पनि रगतकाे भने अभाव हुँदै आएकोछ ।जिल्लामा बढ्दो शहरीकरण, धमाधम स्वास्थ्य संस्था खुल्नु र दुर्घटना बढ्नुले पनि रगतको माग बढेकाले जिल्लामा सधैँजसो रगतको अभाव हुने गरेको...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७६
बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को छात्रवृत्तिसम्बन्धी प्रावधान कार्यान्वयनमा आएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधानअनुसार पहिलो पटक चिकित्सा शिक्षाअन्तर्गतको एमबीबीएस र बीडीएस तहमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेसँगै ऐनको प्रावधान पहिलो पटक...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७६
काठमाडौं, एजेन्सी । भारतीय राज्य तमिलनाडुको राजधानी चेन्नई स्थित वेटरनरी एनिमल साइन्स युनिभर्सिटीमा एउटा गाईको सर्जरी गरेर पेटबाट ५२ किलो प्लास्टिक निकालिएको छ । सर्जन ए. वेलावनका अनुसार गाईको पेटमा यति धेरै प्लास्टिक थियो कि त्यसका कारण गाईले दुखाईले छटपटाइ...

प्रा.डा.डम्बरबहादुर कार्की,   कार्तिक ५, २०७६
गाउँघरका बिरामीहरूलाई नजिकको स्वास्थ्य सेवा केन्द्रमा उपचार गराउन सजिलो पर्छ । स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूले पुरानो दम खोकी पत्ता लगाउन यो रोगसम्बन्धी जानकारी राख्नु आवश्यक पर्छ । दम खोकीसम्बन्धी प्रश्नहरू सोधेर यो रोगको निदान गर्न सकिन्छ । हेल्थ सेन्टरमा पुरानो...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७६
काठमाडौँ, एजेन्सी । भारतीय राज्य झारखण्डमाजब दुईजना युवक पेट दुखेको समस्या लिएर सरकारी डाक्टरकहाँ पुगे,तब डाक्टरले उनीहरुलाई प्रेग्नेंसी टेस्ट गर्नका लागि सिफारिस लेखिदिए । बेगूसराय जिल्लाको सिमरिया स्थित रेफरल अस्पतालमाचोरबोरा गाउँका दुईजना युवक पेट दुखेको समस्या लिएर अस्पताल पुगेका थिए...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७६
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई पुन: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएको छ । मन्त्रालयकै पत्र लिएर ढकाल एक साताअघि मात्रै विभागमा हाजिर हुन पुग्नुभएको थियो । गत शुक्रबार उहाँलाई दिइएको पत्रमा २४ भदौको...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७६
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा नियमविपरीत नर्स कर्मचारीलाई भर्ना गर्न लागिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको करारमा र अस्थायी कर्मचारी भर्ना नगर्ने गरेको परिपत्र, लोकसेवा आयोगको पत्र र न्याम्स कर्मचारी नियमावलीविपरीत वीरले नर्सहरूको करार भर्ना गर्न...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७६
काठमाडौं । विश्वमा पछिल्लो समय मुटु रोगबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार विश्वमा हरेक वर्ष एक करोड ७५ लाख मानिसको मृत्यु मुटु र मुटुसम्बन्धी रोगका कारण हुने गरेको छ । स्वस्थ जीवनशैली, खानपानका...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७६
काठमाडौं । गर्भपतनले कानुनी मान्यता पाएको झन्डै दुई दशक बितिसक्दा पनि ५८ प्रतिशत महिलाले अझै असुरक्षित रूपमा गर्भपतन गराएको पाइएको छ । अझ ५० प्रतिशतभन्दा धेरै महिलाले त औषधि खाएर गर्भपतन गराउने गरेको तथ्याङ्क छ । एक वर्षमा ५७ हजार...