बैशाख १३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७६
वैज्ञानिक अध्ययनले यो तथ्य प्रकाशमा आएको छ-बिरामीलाई अप्रेसन गर्नुभन्दा त्यसपछि स्वास्थ्यलाभ पाउन धेरै बाधा आउँछ । नयाँ दिल्ली, दैनिक जागरण । एक अध्ययनका शोधकर्ताले दाबी गरेका छन्-कार्डियक (मुटुसम्बन्धी) बाहेक अन्य अप्रेसनमा हुने जोखिमभन्दा त्यसपछि स्वास्थ्य लाभ लिन बढी जोखिमयुक्त हुन्छ...
लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
लोकसंवाद संवाददाता,   श्रावण १२, २०७६


लोकसंवाद संवाददाता,   श्रावण १०, २०७६
वैज्ञानिकहरूले भ्याक्सिनयुक्त एउटा यस्तो यन्त्र बनाउने सफलता प्राप्त गरेका छन्, जसलाई शरीरमा प्रत्यारोपित गरेर एक वर्षसम्म एचआइभी एड्सको जोखिमबाट जोगिन सकिन्छ । पेरिस, (एएफपी) । संसारभरका वैज्ञानिक एचआइभी एड्सको रोकथाम र यसको सफल उपचारका लागि निरन्तर प्रयास गर्दै आइरहेका छन्...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७६
काठमाडौं । तपाईंलाई न्यून रक्तचापको समस्या छ ? छ भने तपाईंका लागि खुसीको खबर छ । शोध अनुसार दैनिक एक घन्टा व्यायाम गरेर तथा पर्याप्त पानी पिएर न्यून रक्तचापबाट जोगिन सकिन्छ । शोधकर्ताले अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको सहयोगमा रक्तचापको समस्याबाट...

प्रा.डा.डम्बरबहादुर कार्की,   श्रावण ७, २०७६
हाम्रो शरीरमाब्लडप्रेसर बढ्नु पनि हुँदैन र कम पनि हुँनुहुदैन । ब्लडप्रेसर बढ्नु घट्नु यी दुवै अवस्था स्वास्थ्यको लागि हानिकारका मानिन्छ । ब्लडप्रेसर हुनु पर्ने भन्दा ज्यादा हुँदा हाम्रा शरीरका विभिन्न अंगहरुमा अवाञ्छनीय प्रभाव पर्छ जसले गर्दा दीर्घरोगहरुबाट पीडित हुनुपर्ने हुनसक्छ...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   श्रावण ६, २०७६
मानिसको जीवन र शरीरका लागि नभइनहुने कुरा हो निद्रा । मानिस अनुुसार निद्राको आवश्यकता पनि फरकफरक हुन सक्छ । कसैलाई ८९ घण्टासम्म निद्राको आवश्यकता पर्न सक्छ भने कसैलाई ४५ घण्टामै निद्रा पुग्न सक्छ । आफूलाई कति निद्राको आवश्यकता पर्छ भन्ने...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७६
चितवन । सन् २०१९ को ६ महिनामा जिल्लामा ५४ नयाँ एचआइभी संक्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको ७ हजार ८ सय १ जनाको रगत परीक्षणका क्रममा नयाँ संक्रमित भेटिएका हुन् । योसँगै जिल्लामा अहिले १ हजार ७ सय...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७६
डा. प्रेमलकुमार जोशी डा. प्रेमलकुमार जोशी, नाक, कान र घाँटी (इएनटी) रोगमा पिएचडी गर्ने नेपालकै पहिलो व्यक्ति हुनुहुन्छ । यस रोगका नेपालमा कस्ता बिरामी छन् ? मानिसको शरीरमा रोग प्रवेश गर्ने नाक, कान, घाँटी रोगको बारेमा सरकार वा नागरिकको कतिको...

प्रा.डा.डम्बरबहादुर कार्की,   असार ३१, २०७६
सन् १८९६ मा रिभारोसीले (Riva Rocci)रक्तचाप नाप्ने मेसिनको आविस्कार गरेका थिए । हिजो आज पनि यस्तो मेसिनद्धारा रक्तचाप जाँचिन्छ । एलोक्ट्रोनिक मेसिन पनि ब्लडप्रेसर नाप्न प्रयोग गर्न सकिन्छ । म सन् १९६८ मा एम आर सि पि अध्ययन गर्न बेलायत...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
काठमाडौं । अवसाद (डिप्रेसन) विश्वको मुख्य स्वास्थ्यसमस्या बनेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका झण्डै ३० करोड मानिस अवसादपीडित छन् । नेपालमा पनि यो समस्या दिनानुदिन बढिरहेको छ । प्रा. डा. सुदर्शन नरसिंह प्रधानका अनुसार नेपालमा करिब २० प्रतिशतमनोरोगी...

लोकसंवाद संवाददाता,   असार २८, २०७६
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका१, सिद्देश्वरस्थित अर्चलेको सिङ्गो बस्तीमा झाडापखालको प्रकोप फैलिएको छ । साविक सिद्देश्वर गाविसको वडा नम्वर २ र ३ अर्चलेका एउटै खानेपानीको मुहान प्रयोग गर्ने सबै स्थानीयवासी झाडापखालाका बिरामी बनेका हुन् । तल्लो घाटाखोलाको पानी प्रयोग...

लोकसंवाद संवाददाता,   असार २६, २०७६
डडेलधुरा। डडेलधुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनःआक्रमण भएको छ । शव परीक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै हातपात गरिएको बताइएको छ यसअघि पनि सुत्केरीको मृत्युपश्चात् डडेलधुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो । सो घटनापश्चात् चिकित्सक...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
वेदप्रसाद शर्मा । वर्ष ३७ । स्थायी बसोबास:झापास्थित शिवसतासी नगरपालिका । अस्थायी बसोबास:झापा, दमक। आयुुर्वेद औषधि विद्याको कविराज । कविराज निरीक्षक पदमा झापाकै गौरादह नगरपालिकाको कार्यालयमा कार्यरत ।दमकमा आयुर्वेदिक औषधि पसलको सञ्चालक । २०७२ सालको कुरा हो, शर्मालाई एक्कासि ढाड...

प्रा.डा.डम्बरबहादुर कार्की,   असार २४, २०७६
रेनिन (RENIN) मानिसको मृगौलामा पाइने एक प्रकारको प्रोटिन पदार्थ हो । रेनिनले रक्तचाप बढाउँछ । रेनिन कसरी पत्ता लगाइयो ? यसलाई कसले र कहिले पत्ता लगायो ? यसबारे जान्नु त्यत्तिकै आवश्यक छ । रेनिन पत्ता लगाएको प्रसंग पनि ज्यादै रोचक...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   असार २३, २०७६
नेपाल चाडपर्व र रितिरिवाजले भरिपूर्ण भएको देश हो । चाडैपिच्छे खानपिन पनि फरक छन् । यसरी खानपिन तयार गर्दा मौसम र पर्व अनुसारको फरक खाना खाने चलन परम्परादेखि चलिआएको छ । विगतमा निश्चित जात र समुदायमा सबै किसिमको चाडपर्वमा जाँड...

लोकसंवाद संवाददाता,   असार २२, २०७६
काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय इम्युनोअंकोलोजी सम्मेलन सम्पन्न भएको छ । क्यान्सर रोगसम्बन्धी भ्रम उजागर गर्न शुक्रबार राजधानीमा सम्मेलन गरिएको हो । सम्मेलन नेप्लिज सोसाइटी अफ मेडिकल अंकोलोजीले आयोजना गरेको हो । सम्मेलनमा क्यान्सरमा रहेका भ्रमबारे वरिष्ठ मेडिकल अंकोलोजिस्ट...

लोकसंवाद संवाददाता,   असार २१, २०७६
महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका६ किसाननगर चौलिखाका विमलकुमार साहले आफ्ना स्व.पिताको स्मृतिमा स्वास्थ्यचौकीका लागि जग्गादान गर्नुभएको छ । स्व.पिता माधवप्रसाद साहको स्मृतिमा स्वास्थ्यचौकी किसाननगरको भवन निर्माणका लागि साहले रु २० लाख मूल्यको दुई कट्ठा १० धुर जग्गा दान गर्नुभएको हो...

लोकसंवाद संवाददाता,   असार २०, २०७६
दाङ । स्थानीय सरकारको सहयोगमा यहाँका ८३१ आँखामा मोतियाविन्दु भएका नागरिकको शल्यक्रिया गरिएको छ । स्थानीय निकायको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति सङ्घ दाङअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल र लमही आँखा अस्पताल दाङको सहकार्यमा ८३१ आँखामा मोतियाविन्दु भएका बिरामीको निःशुल्क...

लोकसंवाद संवाददाता,   असार १९, २०७६
दाङ । घोराही उपमहानगरपालिकाका तीन स्थानमा गरिएको रगत परीक्षणबाट ५३ जना व्यक्तिमा सिकलसेलको लक्षण देखापरेकाे छ। २०७६ असार १२, १५ र १६ गते वडा नं २ को रामपुर, वडा नं ७ को सौडियार र वडा नं १० को नारायणपुरमा ३४३...