बैशाख ८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   पुष २८, २०७८
काठमाडौँ । काठमाडौं उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ । देशभर एकै दिन ३ हजार ७५ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२८, भक्तपुरमा...


लोकसंवाद संवाददाता,   पुष २७, २०७८
काठमाडौँ ।नेपालमा कोरोना संक्रमण दर तीव्र रूपमा फैलिएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार ११ सय ६७ र सोमबार १४ सय ४६ जनामा कोरोना संक्रमण...

ज्ञानमित्र,   पुष २७, २०७८
अन्ततः नेपाल सरकार कोरोना भेरिएन्ट ओमिक्रोनविरुद्ध अलिक सचेत, अलिक जागरुक, अलिक गम्भीर बनेको छ । संक्रमण प्रसार रोक्न केही घोषणा गरेर सरकारले आफ्नो उपस्थिति दर्ज गराएको छ । विगत एक महिनादेखि अमेरिका, अधिकांश युरोपेली देशलगायत अन्य धेरै देशले भोगिरहेको अवस्था...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
काठमाडाैँ । काठमाडौं उपत्यकाका विद्यालय उमेर समूहका बालबालिकालाई आजदेखि काेभिड-१९भाइरसविरुद्धको खोप लगाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैं, ललितपुर र भक्तपुरका१२ देखि १७ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा खोप लगाइने भएकाे हाे । सरकारले आजबाटै लागू हुनेगरी आधारभूत र माध्यमिक...

लोकसंवाद संवाददाता,   पुष २६, २०७८
शिक्षा मन्त्रालयले २७ पुसदेखि १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप...

एजेन्सी,   पुष २५, २०७८
नयाँ दिल्ली । भारतमा कोभिड सङ्क्रमण तीव्र वेगमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाख ५९ हजार ६३२ जनामा सङ्क्रमण देखिएको छ । कोभिडको नयाँ भेरिअन्ट ओमिक्रोन देखिएसँगै कोभिड सङ्क्रमितको सङ्ख्या पनि दिनहुँ बढिरहेको छ । भारतका २७ ओटा...

लोकसंवाद संवाददाता,   पुष २३, २०७८
सरकारले थप २४ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि भएको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो विज्ञप्ति निकालेर पुस महिनामा गरिएको जिन सिक्वेन्सिङमा २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको जानकारी दिएको हो । २४ वटा...

लोकसंवाद संवाददाता,   पुष २२, २०७८
मेडिकल कलेजले विद्यार्थीबाट बढी शुल्क लिएको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अनुगमन थालेका छन् । कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका बेला बिहीबार मन्त्री पौडेल भक्तपुरको काठमाडौं मेडिकल कलेज (केएमसी) पुगेर समस्याबारे जानकारी लिएका हुन्...

ज्ञानमित्र,   पुष २१, २०७८
उत्तर प्रदेश राज्यको उच्च न्यायलयले स्वतः संज्ञान लिएर निर्वाचन आयोगलाई प्रदेशमा हुन गइरहेको आमनिर्वाचन सम्बन्धमा पुनर्विचार गर्न परामर्श प्रेषित गर्यो । न्यायालयको यस शुभेच्छाका पछाडि कारण विश्वमै अतितीव्रताका साथ प्रसार हुँदै गइरहेको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको त्रास अथवा पूर्वसतर्कता रहेको...

एजेन्सी,   पुष २१, २०७८
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले फ्रान्समा देखिएको कोभिडको भेरिएन्टको जोखिम नभएको जनाएको छ । सो भेरिएन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बताएका छन् । फ्रान्समा भेटिएको नयाँ भेरिएन्ट हाम्रो राडरमा छ । यसको अन्यको...

एजेन्सी,   पुष २१, २०७८
भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा भारतमा ५८ हजार ९७ जनामा कोभिड देखिएको छ । यो अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनसँगै देशमा संक्रमितको संख्या पनि तीव्र बढिरहेको छ...

लोकसंवाद संवाददाता,   पुष २०, २०७८
यतिबेला विश्वमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले आममानिसमा त्रास उत्पन्न गराएको छ । पछिल्लो समय भारतमा ओमिक्रोनका कारण संक्रमितको संख्या बढ्न थालेपछि नेपालमा पनि कोभिडको नयाँ लहर आउन सक्ने चिन्ता थपिएको छ । गत नोभेम्बरको अन्त्यमा ०.०१ प्रतिशत परीक्षण नतिजामा...

ज्ञानमित्र,   पुष १६, २०७८
पृथ्वीकै मायानगरी हो अमेरिका । अमेरिकामा बसोबास गर्न मानिसले लाखौँ रकम तिर्न तयार हुनुका साथै अवैध तरिकाले प्रवेश गर्ने क्रममा ज्यानको बाजीसमेत थाप्छन् । विश्वकै सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिकामा व्याप्त कोरोना संकटले भने जो कोहीलाई पनि आश्चर्य हुनुपर्ने हो ।...

ज्ञानमित्र,   पुष ८, २०७८
विश्व मानचित्रमा एउटा सानो भूखण्ड छ,जसलाई इजरायल भनिन्छ । नेपालभन्दा झण्डै ७ गुणासानो (क्षेत्रफल २२,१४५ वर्गकिमी) इजरायलको जनसंख्या झण्डै ८८ लाख ६६ हजार मात्रछ । जीवनस्तर, सम्पन्नता र भौतिक साधनमा अमेरिका र युरोपेलीदेशसँग प्रतिस्पर्धा गर्ने इजरायलको कोरोना संक्रमण अवस्था भने...

एजेन्सी,   पुष ७, २०७८
न्युयोर्क ।अमेरिकाले ५० करोड र्यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपमिछ सरकारले सो निर्णय गरेको हो । परीक्षण तीव्र बनाइने अनि अस्पतालहरूमा सेनाले सहयोग गर्ने राष्ट्रपति जो बाइडेनले बताएका छन् । तर, तत्काल...

न्युज कारखाना,   पुष ७, २०७८
बाजुरा ।बाजुरामा पिसिआर ल्याब सेवा सञ्चालनमा आएको छ । कोभिड(१९ जाँचका लागि पिसिआर ल्याब सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा। प्रकाशराज जोशीले जानकारी दिए । कोभिड जाँचका लागि योभन्दा अघि धनगढी, डोटी लगायत जिल्लाबाहिर जानुपर्ने बाध्यता थियो । सेवा...

लोकसंवाद संवाददाता,   पुष ६, २०७८
काठमाडौँ । राजधानीको सिनामंगलमा रहेकोकाठमाडौं मेडिकल कलेजले एमबीबीएस र बीडीएसका विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा अतिरिक्त शुल्क उठाउन खोजेको विद्यार्थीहरूले आरोप लगाएका छन् । चिकित्सा शिक्षा संघर्ष समितिले मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर आयोगले तोकेको बाहेक अन्य शुल्क...

ज्ञानमित्र,   पुष २, २०७८
कुनै पनि हिसाबले संकेत सुखद होइन । विश्व एक पटक पुनः कोरोना भाइरसको ट्र्यापमा जाँदै छ । कोरोनाको ओमिक्रोन भेरिएन्ट अतिशीघ्रतासाथ विश्वमा रहेका झण्डै आधा देशमा पुगिसकेको छ । दक्षिण अफ्रिकामा यसको ताण्डव चरममा पुगेको छ । १५ डिसेम्बरका दिन...