जेठ २१, २०७७, बुधबार

लोकसंवाद संवाददाता,   पुष ३, २०७६
डा. मिलन महर्जन इएर केयर नेपालको अध्यक्ष तथा वरिष्ठ कान रोग बिशषज्ञ हुनुहुन्छ । विश्व स्वास्थ्य सं३का अनुसार विश्वका ६ प्रतिशत जनसङ्ख्या बहिरोपनको समस्याबाट पीडित छन् भने नेपालमा पनि १६.६ प्रतिशत रहेको आँकडा रहेको छ । इएर केयर नेपालले १५...
प्रा.डा.डम्बरबहादुर कार्की,   पुष १, २०७६


प्रा.डा.डम्बरबहादुर कार्की,   मंसिर १७, २०७६
मुटुमा रक्त संचार गराउने करोनरी आर्टरीहरू अचानक साँघुरिएर हृदय मांसपेसीमा आघात पर्ने रोगलाई हृदयघात (हार्ट अट्याक) भनिन्छ । हृदयघात ज्यादै कडा किसिमको रोग हो । यो रोग हुने बिरामीहरूको अचानक मृत्यु पनि हुन सक्छ । तर, यस रोगलाई सुविधा सम्पन्न...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७६
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका६ धरमपानीस्थित धरमपानी स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारणको उपचारमा समस्या परेको छ । समायोजनका क्रममा दुई महिनाअघि र सरुवा भएरअन्यत्र गएपछि थपआउनुपर्ने स्थ्यस्वाकर्मी नआएका कारण कर्मचारीको अभाव भएको हो । स्वास्थ्यचौकीका प्रमुख सिनिअर अहेव धर्मराज बढुले स्वास्थ्यकर्मीको...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७६
कञ्चनपुर । भीमदत्त नगरमा रहेको महाकाली अस्पतालमा उपचारका लागि पुगेका दुईजना बिरामीमा स्क्रब टाइफसको सङ्क्रमण देखापरेको छ । भीमदत्त नगरपालिका९ र १८ का दुईजना बिरामीमा स्क्रब टाइफसको सङ्क्रमण देखापरेको अस्पतालका सूचना अधिकारी केशव अवस्थीले बताउनुभयो । सूक्ष्म प्रकारको किर्ना झाडी...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७६
कञ्चनपुर । दुईदिने गाउँघरमा चिकित्सक कार्यक्रम बाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका८ बेलडाँडीमा ४१८ स्थानीय बासिन्दाले सेवा पाएका छन् । स्वास्थ्य कार्यालय कञ्चनपुरले बेलडाँडीमा दुईदिने गाउँघरमा चिकित्सा सेवा कार्यक्रम सञ्चालन गरी स्थानीय बासिन्दालाई चिकित्सकद्वारा बिरामी जाँच, परामर्श, गर्भवती महिलाका लागि भिडियो एक्सरे,...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७६
सिरहा । सिरहाको लक्ष्मीपुर गाउँपालिका६ स्थित सीतापुर स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ । समयमै औषधि खरीद गरी गाउँपालिकाले आपूर्ति नगर्दा अभाव भएको हो । मौसममा आएको परिवर्तनसँगै स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै गएको बेला स्वास्थ्य संस्थामा अत्यावश्क औषधिको अभाव भएपछि...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७६
स्वस्थ व्यक्तिको मुटु एक मिनेटमा ६०१०० पटकसम्म चल्छ । यसरी मुटुको गति नियमित संचालन हुँदा मात्र शरीरका सबै अंगहरूमा रक्त संचार हुन्छ । मुटु कसरी धड्किन्छ भन्ने विषय बुझ्न त्यति सजिलो भने छैन । हृदयगतिको उद्गमस्थल पत्ता लागेको ११० वर्षभन्दा...

लोकसंवाद संवाददाता,   मंसिर ९, २०७६
काठमाडौँ । विकसित देशहरूमा सफल अभ्यासमा रहेको बिरामीहरूलाई मोबाइल सन्देश (एसएमएस) मार्फत उच्च रक्तचाप नियन्त्रण गर्ने उपाएको बारेमा जानकारीसहित उपचारमा सहयोग गर्ने विधिलाई नेपालमा पनि परीक्षणका रूपमा तुलनात्मक अनुसन्धान प्रारम्भ गरिएको छ । नेपालको करिब एक चौथाइ जनसंख्या उच्च रक्तचापको...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७६
डा. नवीनकुमार मिश्र फोक्सो रोग विशेषज्ञ हुनुहुन्छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा मेडिसिन विभागमा कार्यरत डा. मिश्र नेपालमा कति दम रोगी छन् भन्ने यकिन सर्भे नभएको बताउनुहुन्छ । २० नोभेम्बरका दिन विश्वभर दम रोग दिवस मनाइयो । दम रोग दिवसको...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७६
काठमाडौँ । विश्व दम खोकी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम सहित मनाइएको छ । हरेक वर्ष २० नोभेम्बर २० का दिन यो दिवस मनाउँदै आएको छ। विश्व दम खोकी दिवस पारेर सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज मेडिसिन विभागको आयोजनामा २०७६...

प्रा.डा.डम्बरबहादुर कार्की,   मंसिर ३, २०७६
मुटुमा रक्तसंचार गराउने करोनरी आर्टरीहरू एवर्टाबाट निस्कन्छन् । यिनीहरूलाई दायाँ र बायाँ करोनरी आर्टरी भनिन्छ । बायाँ करोनरी कार्टरीका दुई मूख्य हाँगाहरू हुन्छन् । यिनीहरूलाई लेफ्ट एन्टेरिएर डिसेन्डिङ र सर्कम्फ्लेक्स करोनरी आर्टरी भनिन्छ । माथि उल्लेख गरिएका तीनवटा करोनरी आर्टरीहरूका...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७६
बाँके ।हात्तीपाइले रोगविरुद्ध वार्षिक रुपमा लाखौं रुपैयाँ खर्च गरेर बाँकेमा सञ्चालन गरेकाेअभियान अपेक्षाअनुसार प्रभावकारी नभएको निश्कर्ष निकाल्न थालिएकाेछ । नेपालले सन् २०२० भित्र हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्य राखेर सन् २००३ मा ६१ जिल्लामासुरु गरिएको हात्तीपाइले रोगविरुद्धको अभियान हाल २४...

प्रा.डा.डम्बरबहादुर कार्की,   कार्तिक २५, २०७६
छाती दुखाउने धेरै कारणहरू हुन्छन् । धेरैजसो कारणहरू मामुली किसिमका हुन्छन् र यिनीहरूले शरीरलाई ठूलो हानि पुर्याउँदैनन् । छाती दुख्ने केही कारणहरू ज्यादै गम्भीर प्रकृतिका हुन्छन् र यी कारणहरूको पहिचान समयमा नै भएन भने ज्यानलाई नै खतरा पुग्न सक्छ ।...

प्रा.डा.डम्बरबहादुर कार्की,   कार्तिक १९, २०७६
विभिन्न किसिमका मुटु रोगहरूमध्ये हृदयाघात गराउने मुटु रोगलाई मुख्य मानिएको छ । मुटुको मांशपेसीलाई रक्त संचार गराउने रगतका नलीहरूलाई करोनरी आर्टरी भनिन्छ । धुम्रपान गर्ने, डाइबिटिज भएका र रगतमा ज्यादा कलेष्ट्रोल हुने मोटा महिला तथा पुरुषहरूका करोनरी आर्टरीहरू साँघुरिन सक्छन्...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७६
मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. भगवान कोइराला नियुक्त हुनुभएको छ । आइतवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रा.डा. कोइरालालाई अध्यक्षमा नियुक्त गरेको हो । काउन्सिलका निवर्तमान अध्यक्ष प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि सकिएपछि काउन्सिलको अध्यक्ष पद खाली थियो । प्रा.डा. कोइराला मुटुरोगका चर्चित...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७६
दाङ । दाङ घोराही र तुलसीपुर गरी दुई स्थानमा रक्तसञ्चार केन्द्र सञ्चालनममा रहेको भए पनि रगतकाे भने अभाव हुँदै आएकोछ ।जिल्लामा बढ्दो शहरीकरण, धमाधम स्वास्थ्य संस्था खुल्नु र दुर्घटना बढ्नुले पनि रगतको माग बढेकाले जिल्लामा सधैँजसो रगतको अभाव हुने गरेको...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७६
बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को छात्रवृत्तिसम्बन्धी प्रावधान कार्यान्वयनमा आएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधानअनुसार पहिलो पटक चिकित्सा शिक्षाअन्तर्गतको एमबीबीएस र बीडीएस तहमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेसँगै ऐनको प्रावधान पहिलो पटक...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७६
काठमाडौं, एजेन्सी । भारतीय राज्य तमिलनाडुको राजधानी चेन्नई स्थित वेटरनरी एनिमल साइन्स युनिभर्सिटीमा एउटा गाईको सर्जरी गरेर पेटबाट ५२ किलो प्लास्टिक निकालिएको छ । सर्जन ए. वेलावनका अनुसार गाईको पेटमा यति धेरै प्लास्टिक थियो कि त्यसका कारण गाईले दुखाईले छटपटाइ...