चैत्र २३, २०७६, आइतबार

बाबुहरि ज्ञवाली,   जेठ २८, २०७६
मानिसको स्वरूप शाश्वत् अस्तित्व हो, मृत्यु होइन । उपनिषेदमा भनिएको छ यदा सर्वे प्रमुच्युते काम ये स्य हृदि श्रीता । अथ मत्र्योमृतो भवत्यत्रा ब्रहा समश्रुते ।। अर्थात्, जुन बेला मनुष्यका हृदयमा रहेका सम्पूर्ण कामनाको नाश हुन्छ, त्यसबेला यो मरणशील मनुष्य...
लोकसंवाद संवाददाता,   जेठ २७, २०७६
लोकसंवाद संवाददाता,   जेठ २३, २०७६


लोकसंवाद संवाददाता,   जेठ ८, २०७६
लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्ने गर्छ । हामी प्रश्नको उत्तर होइन, यसको समाधानका लागि लोकसंवाद सञ्चालन गर्छौं । लोकसंवादमार्फत् हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्को गर्छौं । आजको लोकसंवादको विषय छ औषधिको गुणस्तर,...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७६
मुगु । जिल्लामा पछिल्लो समय धेरै मानिसको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि छायानाथ रारा नगरपालिकाले योगाभ्यास सञ्चालनमा ल्याएको छ। अशिक्षा, गरीबी, बेरोजगारी र पछिल्लो समयमा अखाद्य वस्तु खानपिन निकै प्रयोग हुनाले मानिसको जीवनस्तर दिनप्रतिदिन खस्कँदै गएपछि नगारपालिकाभित्र योग सञ्चालन गरिएको हो।...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
काठमाडौं । व्यस्त जीवनशैलीका कारण अधिकांश मानिस शारीरिक अभ्यास गर्न पाउँदैनन् । जसका कारण मोटोपन तथा तौल बढ्ने समस्या देखिन्छ । यसको सम्बन्ध खानपान तथा दिनचर्यामा निर्भर हुन्छ । फेइङसुईका अनुसार यी उपाय गरे केही हदसम्म मोटोपन तथा तौल बढ्ने...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
दीपकप्रसाद दहाल दीपकप्रसाद दहाल नेपाल औषधी उत्पादक संघको अध्यक्ष हुनुहुन्छ । खुला बजार र खुला आयात गर्न पाउने नीतिका कारण बिना दर्ताका गुणस्तरहीन औषधी बजारमा निर्वाध बिक्री वितरण भइरहेको छ, यसले आम सर्वसाधारणको स्वास्थ्यमा खेलबाड भइरहेको छ । सरकार विदेशी...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडौं । मानिसको जीवनमा सुख र दुःख आइरहन्छ । यो जीवनको हिस्सा पनि हो । त्यसकारण प्रतिकूल परिस्थितिमा पनि कहिल्यै पनि आत्तिनु हुँदैन । बरु यसको मुकाबिला गर्नुपर्छ । तर, जीवनमा केही कुरा यस्ता हुन्छन्, जो अरुलाई भन्नुहुँदैन । गुरु...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडौं । सृष्टिका पालनकर्ता मानिने भगवान विष्णुको पूजाअर्चना बिहीबार गर्नुपर्छ भन्ने मान्यता छ । यस दिन भगवान विष्णुको पूजाअर्चना गर्नेहरूले पहेलो रङका वस्तुको अत्यधिक उपयोग गर्छन् । गुड तथा चना भगवान विष्णुलाई अर्पित गर्छन् । तर, के भगवान विष्णुलाई गुड...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७६
काठमाडौं । वास्तु शास्त्रमा घरमा सुख-समृद्धि ल्याउन विभिन्न प्रकारका उपाय उल्लेख गरिएको छ । घरमा केही वस्तु राखेर परिवारमा खुसीयाली ल्याउन सकिने वास्तुशास्त्रमा उल्लेख छ । यस्तै, केही वस्तु हटाएर पनि घरमा सुख-समृद्धि ल्याउन सकिन्छ, जुन यसप्रकार छन् । चर्किएको...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   बैशाख २३, २०७६
महाभारतको प्रसंगबाट कुरा सुरु गरौं । पाण्डवहरू वनबास भएका बेला तलाउको पानी खान खोज्दा युधिष्ठिरलाई यक्षले प्रश्न गरेका थिए संसारमा सबैभन्दा छिटो के चल्छ ? युधिष्ठिरले जवाफ दिए मन । युधिष्ठिरले भनेजस्तै यथार्थमा मन नै सबैभन्दा छिटो चल्छ । यो...

शिरिष अर्ज्याल,   बैशाख २२, २०७६
प्याज हाम्रो भान्साको एक लोकप्रिय बहुप्रचलित खाद्य वा भनौंतरकारी हो । प्याज खानेकुराका बिभिन्न उपयोगमा ल्याईन्छ । यो एक अत्यन्तै गुणकारी तरकारी भएकोले आयुर्वेदमा यसलाई तरकारीको राजा भनेर भनिएको हो । प्याजमा अनेकौं औषधीय गुणहरु रहनुका साथै विभिन्न भिटामिन तथा...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
नयाँ दिल्ली । आजको डिजिटल दुनियामा पासवर्ड धेरै महत्वपूर्ण छ । इमेलदेखि सोसल मिडिया मञ्चसम्म मानिसको अकाउन्ट पासवर्डले सुरक्षित राख्छ ।सम्बन्धित व्यक्तिको अनुमतिबिना उसको अकाउन्ट कसैले पनि खोल्न सक्दैन । तर, ह्याकरले कसैको पनि अकाउन्टमा सजिलै प्रवेश गर्न सक्छन् ।...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७६
मृगेन्द्र मेहर श्रेष्ठ मृगेन्द्र मेहर श्रेष्ठ नेपाल औषधि व्यावसायी संघको अध्यक्ष हुनुहुन्छ । संघले विगत ४५ वर्षदेखि नेपालमा आवश्यक पर्ने औषधी आयातसँगै थोक तथा खुद्रा बिक्री गरिरहेको छ । कतिपय चिकित्सकले आफ्नो स्वार्थका लागि अनावश्यक औषधी सिफारिस गर्ने र त्यसरी...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७६
डा. उमाशंकर प्रसाद डा. उमाशंकर प्रसाद नेपाल सरकारद्वारा गठित स्वास्थ्य बिमा बोर्डको अध्यक्ष हुनुहुन्छ । नेपालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको तीन वर्ष पूरा भएको छ । वर्तमान संरचनामा रहेको स्वास्थ्य बिमाले स्वास्थ्य दिन सम्भव छ कि छैन ? वा...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७६
काठमाडौं । चिसो मौसममा मात्र होइन, गर्मीमा पनि छालाको हेरचाह गर्नु आवश्यक हुन्छ । छालाको हेरचाह गर्न विभिन्न उपाय अपनाउन सकिन्छ । यसमध्ये एक हो, खानपान । छाला स्वस्थ राख्न फलफूल र हरियो सागपात खानुपर्ने चिकित्सक बताउँछन् । उनीहरूका अनुसार...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   बैशाख २, २०७६
मानिसको मन सधैंभरी एकैनासको हुँदैन । बाहिरी वातावरणले मनलाई प्रभावित पारिरहेको हुन्छ । राम्रो कुरा सुन्दा खुसी महसुस हुनु र नराम्रो कुरा सुन्दा दुःखी महसुस हुनु स्वभाविक हो । खासगरी परिवारको सदस्य तथा आफन्तको मृत्यु हुँदा, परीक्षामा असफल हुँदा, धनजनको...

शिरिष अर्ज्याल,   चैत्र २८, २०७५
होमियो चिकित्सा पद्धतिको आविष्कार तथा यसको व्यवस्थित विकास जर्मनका वैज्ञानिक तथा अनुसन्धानदाता डा. स्यामुयल हैनमिनद्वारा सन १७९६ मा भएको थियोे । साथै यस चिकित्सा प्रणालीको विकासको श्रेय डा. कान्सटेन्टिन हैरिङ, एमएल टाइलर र आर. ह्युग्स आदिलाई पनि छ । होमियोप्याथिक...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
डा.के.के.रार्ई डा.के.के.राई उपप्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको जनस्वास्थ्य विज्ञ तथा सल्लाहकार हुनुहुन्छ । लामो समयदेखि चिकित्सा पेशामा कार्य गर्नुभएका राई पछिल्लो समयमा राजनीतिमा समेत सरिक हुनुभएको छ । विगतको आम निर्वाचनमा संघीय संसदको लागि संघीय समाजवादी फोरमको तर्फबाट...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७५
PAREIDOLIAबारे विकिपिडिया भन्छ-IS THE TENDENCY TO INTERPRET A VAGUE STIMULUS AS SOMETHING KNOWN TO THE OBSERVER. यो एउटा मानसिक स्थिति हो । कहिलेकाहीँ कुनै चित्र अथवा आकृतिलाई हेर्दा तपाईं झट्ट भन्नुहुन्छ अरे यो त ठ्याक्कै त्यो जस्तो हो । यसैलाई...