चैत्र १६, २०८०, शुक्रबार

प्रा. डा. हेमनाथ पौडेल,   असार २९, २०८०
भानुभक्त आचार्य नेपाली कविताको प्राथमिक काल र भक्तिधाराका प्रमुख कवि हुन् । उनलाई हरेक वर्ष संसारभरका नेपालीहरूले विभिन्न कार्यक्रमका साथ सम्झने गरेका छन् । यस वर्ष पनि हामीले उनको २१०औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ मनायौँ । वि.सं १८७१ आषाढ २९...


ऋतु आशिक,   असार १८, २०८०
प्रधानमन्त्री महोदय ! राष्ट्रलाई भ्रष्टाचारको अखडा बनाएर भ्रष्टाचार माथि ओथारा बसिरहेका छौ । हिजोको तिम्रो विरासत हामीले छर्लङ्ग देखेका थियौँ । तिम्रो प्रिय साथीले तिम्रो मलद्वार सफा गरेको कथा काठमाडौँ झापा हुँदै देशदेशाटन चाहर्दै छ । ती झझल्को अझै हामीसँग...

लोकसंवाद संवाददाता,   असार १७, २०८०
काठमाडौं ।साढे दुई दशक अगाडि स्थापना भएको गुन्जनले खर सम्मान घोषणा गरेको छ । संस्थाले 'गुन्जन प्रतिभा पुरस्कार'कवि गीता कार्कीलाई, 'गुन्जन त्रिवेणी आख्यान पुरस्कार'वरिष्ठ कथाकार भुवन ढुंगानालाई, 'गुन्जन मातृभाषा सम्मान'राधिका लिम्बूलाई, 'गुन्जन साहित्य पुरस्कार'कवि विश्वविमोहन श्रेष्ठलाई, 'गुन्जन जेष्ठ नागरिक सम्मान'कथाकार...

हरिविनोद अधिकारी,   असार १७, २०८०
जीवन सहमति र सम्झौताको संगम हो । मैले पढेका केही सीमित नेपाली तथा विदेशी साहित्यहरू मध्ये भगवती चरण वाजपेयीको चित्रलेखाले जहिले पनि जीवनका बारेमा नयाँ सन्देश दिएको पाउँछु । चित्रलेखा मार्फत् आजभन्दा ६ दशक पहिले सायद, उनले गुप्त कालको अवस्था...

राजकुमार दिक्पाल,   असार १६, २०८०
परीक्षा चलिरहेको थियो । त्यो लिखित परीक्षा थियो, लोक सेवा आयोगको । त्यो परीक्षामा म आफू पनि सहभागी थिएँ, मुखिया पदका लागि । एउटा वस्तुगत प्रश्न सोधिएको थियो, 'हिटलर र यहुदी पुस्तकका लेखक को हुन् ?' परीक्षा केन्द्र थियो, धनकुटा...

लोकसंवाद संवाददाता,   असार १५, २०८०
साहित्यकार शंकर लामिछानेको बारेमा के भनौं । शब्दहरु नभेटे झैँ हुन्छु । त्यही समयमा यही समयका विचारहरु साहित्यमा बुझ्ने तरिकाले लेखिसकेका ज्यादै नै कुशल तीक्ष्ण बौद्धिक व्यक्तित्व देख्छुशंकर लामिछानेलाई । उनी नेपाली साहित्यको एक धरोहर हुन् । मेरा प्रिय नायक...

लोकसंवाद संवाददाता,   असार १५, २०८०
खेमलालहरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले१५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची (शर्टलिस्ट)सार्वजनिक गर्ने गरेको छ । प्रतिष्ठानले वि.सं.२०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरु मध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । चयन प्रक्रियाको पहिलो चरणमा...

लोकसंवाद संवाददाता,   असार ९, २०८०
काठमाडौं । भूगोल साहित्य समाजले राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौमा आयोजना गरेको कार्यक्रममा दुई साहित्यकारका दुई नविनतम कृतिको लोकार्पण भयो । वरिष्ठ साहित्यकार हिरण्य कुमारी पाठकको कथासङ्ग्रह 'विसंगत स्वरहरू'र साहित्यकार सुशीला देउजाको बाल नियात्रा कृति 'सम्पदाको दर्शन' लोकार्पण...

चिरन ‘चिदानन्द’,   असार ९, २०८०
बन्धनको अभावमा, यो अस्पष्ट लाग्न सक्छ, तैपनि सुन्दरता त्यसमा रहन्छ जुन देख्न सकिँदैन, प्रिय । आँसु खस्यो, प्रश्न उठ्यो, मलाई रुवायो, तर जवाफ नम्रताले फुसफुसायो:एक अपरिभाषित प्रेम ।। देखिने कुनै सम्बन्ध छैन, न त कुनै परम्परागत प्रदर्शन नै, तर भावनाहरू...

ऋतु आशिक,   असार ९, २०८०
मेरो देशको वैभवता मेरो देशको उन्नति हिमालभन्दा माथिमाथि उक्लिएको थियो । हामी अंशुवर्मा राजाद्वारा शासित प्रजा थियौ । हामी गर्वले शिर ठाडो पारेको थियो । हाम्री चेली भृकुटीलाई भोटको राजकुमार श्रोङ्चङ्गम्पोसँग बिहेबारी गाँसेका थियौँ । हाम्रो वैभवता संसारको दशौं राष्ट्रमा...

सीताराम नेपाल,   असार ९, २०८०
स्निग्ध धरामा पवन गगनमा सेतो पछ्यौरी । जाली फटाहा खटालु कार्यकर्ता चुनाब मेला । अर्काको भारी दुःखी आँखाको आँसु बगेको बग्यै । असारमास किसानको चटारो इतिहास भो । सिउडी रोपी मेवाको फल खोज्दा उभो लागिन्न । पिँडालु खाइ धाक दिने...

लोकसंवाद संवाददाता,   असार ३, २०८०
काठमाडौं ।समालोचक युवराज मैनालीको नवीनतम् कृति 'दृष्टि:दृष्टिकोण'समालोचना सङ्ग्रह सामाजिक विकास समाज, अनामनगरको सभाकक्षमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि वैरागी काईंला, प्रा.दिनेशराज पन्त, प्रा.डा.कुलप्रसाद कोइराला, प्रा.डा खगेन्द्रप्रसाद लुइँटेल, प्रा.डा.लेखप्रसाद निरौला, पूर्व सचिव श्यामप्रसाद मैनाली, साहित्यकार राधेश्याम...

ऋतु आशिक,   असार २, २०८०
हाम्रो सौन्दर्यता, हाम्रो वैभवता हाम्रो सादगी हाम्रो संस्कारित तिम्रो सही नसक्नुको आरिसता झन्झन् बढ्दै गयो तिम्रो कोखा मुनीको कुर ता झन्झन् बढ्दै गयो । तिम्रो आक्रमण झन्झन् बढिरह्यो । तर तिम्रो घृणित मनसाय माथि हामीले फूल बर्साइ रह्यौं तिम्रा हरकत...

राजकुमार दिक्पाल,   असार २, २०८०
कतिपय कार्यक्रमहरुमा समाचार सङ्कलनका लागि त्यहाँ पुगेका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरु पनि आसन ग्रहण गराइने गरेको पाइन्छ, जो आवश्यक होइन । म आफूले कुनै समय पत्रकारितामा सक्रिय रहेको बेला यस्तो अवसर पाएको छु । मेरा निमित्त यस्ता अवसर अपेक्षित थिएनन् ।...

शंकर थापा,   जेठ २९, २०८०
बि.सं. २०५० सालभन्दा अघिसम्म डोटीमात्र होईन, सुदूरपश्चिमका पहाडी सबैजिल्लाहरुमापत्रकार भनेकैराष्ट्रिय समाचार समिति (रासस) का जिल्ला समाचारदाता बाहेक अरु कोहीथिएनन् । डोटीजिल्लाकोहकमा कुरा गर्ने हो भनेसदरमुकाम सिलगढी स्थित पद्म पब्लिक माविका शिक्षक धनबहादुर मल्ललाई राससले जिल्ला समाचारदाताको जिम्मेवारी पाउने व्यक्ति थिए...

हरिविनोद अधिकारी,   जेठ २८, २०८०
शिक्षाको प्रसङ्ग किन पनि आवश्यक छ भने जीवन र जगतसँग बेलाभन्दा पहिले नै साक्षात्कार गराएर भविष्यका लागि तयारी गराउँछ । शिक्षालाई ज्ञानको रुपमा, शिक्षालाई सूचनाको रुपमा लिने चलन पहिलेदेखि नै पाइन्छ । पौरस्त्य सँस्कृतिमा क्षमताका आधार, कर्मका आधारमा र भविष्य...

लोकसंवाद संवाददाता,   जेठ २३, २०८०
काठमाडौं ।मदन पुरस्कार विजेता इतिहासकार भगिराज इङनामको कृति ' लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह' को तेस्रो संस्करण प्रकाशित भएको छ । साझा प्रकाशनले यो कृतिको दोस्रो र तेस्रो संस्करण प्रकाशित गरेको हो । यो कृतिले २०७७ सालको मदन पुरस्कार प्राप्त गरेको...

लोकसंवाद संवाददाता,   जेठ २२, २०८०
बेलायत । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले १४औं अभिव्यक्ति शृङ्खला भब्य र सभ्य ढंगले सम्पन्न गरेको छ। फोल्कस्टोन स्थित नविन्तन भिलेज हलमा सम्पन्न चौधौं श्रीन्खलामा बहुप्रतीभासाली स्रस्टा गायक, संगीतकार, निर्देशक तथा समाजसेवी धन किरण गुरूङलाई मञ्च प्रदान गरिएको हो। गत शनिबार...