चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ २०, २०८०
तिमीले भनेका थियौँ 'तानाशाही महेन्द्र हुन्' मैले पनि त्यसै भने जबजब मेरो चेत फर्कियो । यसबेला म उनको पक्षधर भएको छु । हो ! म अति राष्ट्रवादको कवच स्नेह साथ स्वीकार्छु । लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रा पुर्वजहरुको वैभवता अति राष्ट्रवादसँग...
चिरन ‘चिदानन्द’,   जेठ २०, २०८०
लोकसंवाद संवाददाता,   जेठ १८, २०८०


भगिराज इङनाम,   जेठ १६, २०८०
लेखान्त भावी कसले पो बुझ्छ जान्ने त देउतै हो । ढिलो र चाँडो मनुष्य जाने बाटो त एउटै हो । साविक इवा गाविस ५ हाल आठराई गापा. ४ इवा डाँडा तेह्रथुममा चारै पट्टि दुई तह पर्खालले घेरिएको चिटिक्क परेको तीनतले...

लोकसंवाद संवाददाता,   जेठ १५, २०८०
प्रधानमन्त्री ! मैले तिमीलाई बधाई दिनु औचित्यता देख्दिन । म तिमीलाई बधाई दिन सक्दिन । महाकाली सन्धि पास गर्नुको पूर्व सन्ध्यामा तिमीले बडो फुर्तीका साथ भनेका थियौ । महाकाली नदीबाट वर्षेनी एक खरब बीस अरब आउछ भन्थ्यो त ? कम्युनिष्टहरु...

चिरन ‘चिदानन्द’,   जेठ १४, २०८०
बर्षा बिस्तारै झर्छ, धर्तीलाई माया गर्दै फोहोर धुँदै, आनन्द र उमंग ल्याउँदै। मन शान्त हुन्छ, घाउ निको हुन्छ नयाँ दृष्टिसँगै संसारको सृष्टि गर्दै।। हावामा एउटा गीत, धुनको अँगालो आशा, शान्ति, प्रेम, सद्भाव निशानहरू। तिम्रो माया, वर्षा जस्तै, अनुग्रहको वर्षा मेरो...

हरिविनोद अधिकारी,   जेठ १३, २०८०
शिक्षाका या ज्ञानका स्रोत त विभिन्न होलान्, कतिपय स्रोतहरु भावात्मक हुन्छन् र कतिपय आधारहरु भने मूर्तरूपमा देखिन्छन्। त्यसैले जीवनको पहिलो गुरु चाहिँ आमालाई नै मानिन्छ । सामान्यतया बच्चाहरु आमासँग खुल्छन्, आफ्ना भावना जस्ताको त्यस्तै व्यक्त गर्छन् र आमा नै त्यस्तो...

राजकुमार दिक्पाल,   जेठ १३, २०८०
धनकुटामा जन्म भयो, त्यहीँ हुर्किएँ । त्यहीँको स्थानीय बासिन्दा परेँ । तर मेरो पुर्खाको विरासत चाहिँ ताप्लेजुङको हाङपाङ पर्यो । मभन्दा सात पुस्तादेखि पूर्खाहरुले जोहो गरिदिएका कागज पत्रहरुको ठेली आज मेरै हातमा आइपुगेको छ । म आफैले अहिले जोगाउँदै अनि...

लोकसंवाद संवाददाता,   जेठ ८, २०८०
काठमाडौँ ।राष्ट्रिय ललितकला प्रदर्शनी२०८० यस वर्ष जेठ १५ गतेदेखि ३० गतेसम्म हुने भएको छ । आइतबार नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारेमा जानकारी दिइएको हो । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त पत्रकार सम्मेलनमा...

लोकसंवाद संवाददाता,   जेठ ८, २०८०
मेरा स्नेही भाइहरू कुमार अधिकारी अर्थात् श्याम भाइ गौतमहरू नेपाली जनताका सेवामा आफूलाई समाहित गर्दै अहेवको कवच ओढेर गाउँ(गाउँमा आफूलाई समर्पित गरिरहेका थिए । मेरो देश त्यसबेला पञ्चायती शासनको परकाण्ठामा अन्याय, विभेद रोपी रहेको थियो । भारतीय शासन व्यवस्था नेपाली...

लोकसंवाद संवाददाता,   जेठ ७, २०८०
काठमाडौँ ।कवि राजेश ढुंगानाको कविता संग्रह सुकिला मान्छेको सामूहिक मृत्युमाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा प्रा.डा.सावित्री मल्ल कक्षपतिले २०७० सालमा प्रकाशित कृतिको परिचर्चा अहिले किन रु भन्ने प्रश्न उत्पन्न भए पनि दोस्रो संस्करणको...

हरिविनोद अधिकारी,   जेठ ६, २०८०
केही समयदेखि मलाई शिक्षाका बारेमा लेख्ने हुटहुटी चलिरहेको छ । सायद जीवन र जगतका बारेमा नपरिकनै जान्नका लागि आवश्यक भनेको शिक्षा नै हो भन्ने अनुभव अब आएर घनीभूत भएको मनमा । त्यसो त के पो गर्न सकियो र ? तर...

राजकुमार दिक्पाल,   जेठ ६, २०८०
पत्रकारिता सुरु गरेको एक डेढ वर्षपछि मात्रै पत्रकारिता सम्बन्धी प्रशिक्षणमा सहभागी हुने अवसर पाइयो । पत्रकारितासम्बन्धी सैद्धान्तिक ज्ञान बिनै आफूलाई श्रमजीवी पत्रकार बनाउने धृष्टता मैले गरेकोे थिएँ । एक राष्ट्रिय दैनिकको ज्यालादारी जिल्ला समाचारदाताको रुपमा पत्रकारितामा श्रम जीवन सुरु गरेकै...

लोकसंवाद संवाददाता,   जेठ ३, २०८०
काठमाडौँ ।प्रगतिशील लेखक सङ्घ, नेपाल सबै प्रकारका भ्रष्टाचार, अनैतिकता र विकृतिका विरुद्ध दृढतापूर्वक उभिने प्रगतिशील लेखकहरूको साझा संस्था हो । देश, जाति र समग्र समाजको महारोगका रूपमा रहेको भ्रष्टाचार सर्वथा निर्मूल हुनुपर्दछ भन्ने कुरामा प्रगतिशील लेखक सङ्घ दृढप्रतिज्ञ छ ।...

लोकसंवाद संवाददाता,   जेठ ३, २०८०
काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले नेपाली भाषा र मातृभाषामा गरी दुईवटा राष्ट्रिय साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना गर्न तत्पर रहेको बताएका छन् । साहित्यिक पत्रकारिताको उन्नयनमा समर्पित नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालको नेतृत्वमा गएको एक प्रतिनिधि...

ऋतु आशिक,   जेठ २, २०८०
लगाम कसेर दक्षिणी दाना पानीले सजाइएका प्रचण्डहरू घात गरिरहेका छन् माटोलाई घर खनेर आँगन पुरिरहेका छन् धुन्धुकारीहरू सस्तो सपनामा आफूलाई आफूलाई सुपुर्दगी गरेर आफूलाई नेपाली गोर्भाचोभमा फेरेर इतिहासको कलङ्कित पाटोमा उभिएको छ। हिजो पनि यो देशको थिएन । आफ्नै लागि...

लोकसंवाद संवाददाता,   जेठ २, २०८०
काठमाडौँ । अभियान साहित्य कलाकार समाजको साधारण सभाले पशुपति अरिँगालको अध्यक्षतामा निर्विरोध कार्य समिति चयन गरेको छ नव निर्वाचित कार्य समितिकोउपाध्यक्षमा खगेन्द्र गुरागाईं, सचिवमा घनश्याम गौतम, कोषाध्यक्षमायुग ज्योति क्रियाशिल सदस्यहरुमा सुरेश तिमिल्सिना, दिपेश सेढाई, र गोबिन्द प्रसाद निरौला सर्व सम्मत...

लोकसंवाद संवाददाता,   जेठ १, २०८०
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान सहितका तीनवटै प्रज्ञाप्रतिष्ठानको नियुक्तिमा नेकपा माओवादीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका सुदन किराँतीले एकलौटी रूपमा आफ्ना कार्यकर्ता भर्ती गर्न किर्ते बैठकहरू समेत देखाएर नियुक्तिमा अनैतिक र लज्जाजनक काम गरेको खुल्न आएको छ । भाषणमा...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०८०
काठमाडौँ ।वरिष्ठ साहित्यकार, भाषाविद्, समालोचक डा। विदुर चालिसेको पुस्तक लघुकथा कल्पको लोकार्पण भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् एन.डी.आर.आई.का पूर्वअध्यक्ष, त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञानका इमेरेट्स प्राध्यापक, अग्रणी भाषाविद्, नेपाल प्रज्ञा(प्रतिष्ठानको सम्पादकीय बोर्डका सदस्य प्रा.डा.माधवप्रसाद पोखरेलले उक्त पुस्तकको शनिबार लोकार्पण गर्नुभयो...

ऋतु आशिक,   बैशाख २३, २०८०
मेरो छिमेकीलाई मेरो देश आत्मनिर्भर भएको मन पर्दैन । राजा महेन्द्र हुँदै को अगुवाईमा देशभित्र खोलिएको दुईसय बाह्र भन्दा बढी कलकारखाना यसबेला सम्म आइपुग्दा ती सबै मृत भएका छन् । देशलाई जीवन दान दिने कलकारखानाहरू भारतीय बलात्कारी वर्चश्व मा परिणत...