चैत्र १६, २०८०, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७९
काठमाडौँ । प्रसिद्ध कवि, कथाकार तथा डायास्पोरिक साहित्य सिद्धान्त र नवचेतनाग्रहका प्रवर्तक रक्ष राईले युद्ध सौन्दर्य चिन्तन नामक दर्शन तथा चिन्तनमा आधारित अर्को बृहत् अनुसन्धानमूलक कृति प्रकाशनमा ल्याएका छन् । चिन्तक राईको उक्त कृतिमाथि शनिबार काठमाडौँमा विशेष कृतिविमर्श कार्यक्रम आयोजना...
सीताराम नेपाल,   चैत्र ११, २०७९
डा.भोजराज घिमिरे,   चैत्र ११, २०७९


डा‍. विदुर चालिसे,   चैत्र ११, २०७९
...'सबै प्राज्ञ !' एक सार्वजनिक घोषणामा अभिलेखालयको कोठाभित्र उडुस उफ्रिरहेको थियो । एकाएक सिपाहीको प्रवेश भयो। उनीहरूले सिपाहीलाई सलाम र स्वस्ति वाचन गरे । भित्तामा प्राज्ञहरूको फोटोमाथि अच्छेता चढिरहेको थियो । नित्सेले चिच्याइरहेको आवाज आयो । ...'तैँ हैनस ईश्वर ?अब...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७९
सुनसरी । ८४ औं बर्षमा प्रवेश गरेका नेपाली कविताका शिखरसाधक बैरागी काइँला (तिलविक्रम नेम्बाङ) लाई धरानमा शनिबार नागरिक अभिनन्दन गरेको छ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले धरानको सैनिक भवनमा अभिनन्दन गर्नु अघि उनलाई रथारोहण का साथ नगरपरिक्रमा गरिएको थियो ।...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७९
काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार गोपालप्रसाद थपलियाको कविताकृति सत्ताको मान्छे माथि आज अन्तर्क्रिया आयोजना गरिएको छ । पेरोल साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले जनताका मनका आवाजलाई थपलियाले कविताका माध्यमबाट प्रस्फुटन गराएको बताउनुभयो ।...

सजिना मोक्तान,   चैत्र ६, २०७९
जनयुद्धको भट्टी यति ज्वलनशील र सशक्त थियो कि आकार विहिन फलाम या काँचो पाङ्गो माटोहरू कुमालेको सीपले आकर्षक माटाका भाँडाहरूले आकार पाएँ झै खारिएर इस्पातबनेर निस्कन्थे । त्यो १० वर्ष चानचुने समय थिएन । नेपाल आमाका हजारौँ सन्तानहरूको बलिदानीले माटो...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७९
मोरङ । दशबुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपालभारत साहित्य महोत्सव सम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी महोत्सव आइतबार औपचारिकरुपमा सम्पन्न भएको हो । नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७९
काठमाडौं । नेपाली साहित्यका विशिष्ट निबन्धकार शंकर लामिछानेको ९६ औं जन्मजयन्ती आज उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि, योगदानको स्मरण र उहाँको नाममा स्थापित पुरस्कार वितरण गरी मनाइयो । शंकर लामिछाने प्रतिष्ठानको आयोजना र प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वक्ताहरूले...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७९
भोजपुर ।नेपाल प्रज्ञ प्रतिष्ठानकाकुलपति भुपाल राईको प्रमुख आतिथ्यमा पहिचान पुरस्कार प्रदान गरिएकोछ । २०७८(२०२२) को पुरस्कार अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्धारा सङ्कलित सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट र कविता राईको गुरु उपन्यासलाई संयुक्त रुपमा पुरस्कार प्रदान गरिएकोहो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७९
भक्तपुर। नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठानको आठौँ वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह भक्तपुरकोमेधा माध्यामिक विद्यालय तेखापुखुकोसभाहल एक समारोह बिच आज २०७९फागुन २७गते शनिबार सम्पन्न भएको छ । प्रज्ञा दिनेशराज पन्तको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमानित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठानद्वारा स्थपति विभन्न तीनवटा...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७९
काठमाडौँ ।साहित्यिक पत्रकार संघले २०६४ देखि २०७९ सालसम्मको 'लोकप्रिय पुरस्कार'घोषणा गरेको छ । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर संघले गरेको निर्णय अनुसार प्रा.डा.उषा ठाकुर २०६४, सुशीला भण्डारी २०६५, रन्जुश्री पराजुली २०६६, प्राज्ञ उन्नती बोहरा 'शीला' २०६७, गोमा शर्मा...

कमला मुस्कान,   फाल्गुन २४, २०७९
तातो घाममा पिल्सिएकी आमा अन्नपात बेचेर शहर पैसा पठाउँछिन् सन्तानको उच्च शिक्षाका लागि ढुकुटी सधैँ रित्याउँछिन् । न नीति, न त कानुनको ज्ञान छ उनमा हरदम माटोमा रमाउँछिन् हक, अधिकार शब्दमा सीमित छन् उनका लागि स्वास मात्र छ बाँकी ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७९
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार मोहन सिटौला ' अनेसास डायस्पोरा साहित्य रत्न पुरस्कार'२०२३ बाट सम्मानित गरिनेभएको छ। सो निर्णय अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो। सम्मानित हुनुहुने सिटौलाको साहित्य सिर्जना, अनुवाद र...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७९
काठमाडौँ। शंकर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९६ औं जन्मोत्सव समारोह आगामी २०७९ चैत ५ गते मनाउने भएको छ । सो अवसरमा वरिष्ठ निबन्धकार प्रा.डा.माधव पोखरेललाई नगद पचास हजार राशी सहितको'शंकर लामिछाने निबन्ध पुरस्कार २०७९'प्रदान गर्ने निर्णय गरेको छ...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७९
काठमाडौँ ।बाछिटाको प्रवर्तन स्रष्टा अमर त्यागीबाट २०७७ सालमा भएको हो । यस छोटो अवधिमै बाछिटा सयौँ स्रष्टा बिच लोकप्रिय हुँदै रहेको छ ।साथै एक दर्जन बाछिटा कृति तथा रूपायन र माधुरीमा साहित्यिक पत्रिकाले बाछिटा विशेषाङ्क प्रकाशित गरिसकेका छन् ।चित्रमा बाछिटा...

हरिविनोद अधिकारी,   फाल्गुन २०, २०७९
हिजोको परिभाषा के हो ? हिजो भनेको आजभन्दा पहिलेको समयलाई जनाउने एउटा विम्ब हो एकातिर भने आजको अघिल्लो दिन भन्ने पनि ठेट अर्थ हो । हिजोलाई अतीतको रुपमा इंगित गरिन्छ । अतीत अब जस्ताको तस्तै अब फर्कँदैन तर जेहेनमा भने...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७९
काठमाडौँ ।आदित्य मोक्षधाम दारिमकोट कुसादेवी, पनौतीमा सम्पन्न भइरहेको आदित्य जनकल्याण महायज्ञ महा अनुष्ठानमा आज २०७९ फागुन १९ गते साहित्यकारहरु सहभागीता रहेको समाचार छ। साहित्यिक पत्रकार संघले संयोजन गरेको सो महायज्ञमा सहभागी साहित्यकारहरुमा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, पूर्व अध्यक्ष...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७९
काठमाडौँ । घुम्ती मुक्तक नेपालले सानु-मखमली मुक्तक नायक श्री सम्मानबाट नगद १० हजारसहित वरिष्ठ मुक्तककार यादव खरेललाई पुरस्कृत गरेको छ । खरेललाई सिर्जनाका माध्यमबाट नेपाली मुक्तकको उन्नयन र विस्तारमा उल्लेखनीय योगदान गरे वापत सम्मान गरिएकोहो । खरेललाई नेपाल प्रज्ञा प्रतिष्ठानका...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७९
काठमाडौँ । नेपाल प्रज्ञ प्रतिष्ठानले आजीवन सदस्य वापत उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिकदोहोरो पारिश्रमिक/सुविधा पाइरहेका आजिवन सदस्यहरुलाईनदिने निर्णयगरेको छ । उपरोक्त जानकारी नेपाल प्रज्ञ प्रतिष्ठान आज फागुन १३ गते आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा वितरित विज्ञप्ति...