बैशाख ८, २०८१, शनिबार

टेकबहादुर थापा 'बुद्धप्रिया',   पुष २९, २०७९
चुनाव आयो भने मात्र गाउ फर्की आउने अरुबेला रातो-दिन शहर बजार धाउने ठेक्का पट्टा कमिसनले परिवार पाल्ने यिनले भोट नहारे र कसले हो त हार्ने ? गाउँघरमा आउँदा पनि टाई-सुट मै आउने ससुराली जादा पनि हेलिकप्टर चाहिने गरि खाने जनताको...
ऋतु आशिक,   पुष २९, २०७९
रूपक अलङ्कार,   पुष २९, २०७९


लोकसंवाद संवाददाता,   पुष २७, २०७९
काठमाडौँ ।गत १६-१८ बैशाख २०७९ मा काठमाडौं, नेपालमा आयोजित नेपाल-भारत साहित्य महोत्सवका सहभागीहरुलाई आज २०७९ पुस २६ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा प्रमाणपत्र, मायाको चिनो, मेडल, स्मारिका, झोलालगायत प्रदान गरियो । सो कार्यक्रममा महोत्सवलाई 'नेपाली साहित्य संस्कृति समाज'नामबाट दर्ता प्रक्रिया...

लोकसंवाद संवाददाता,   पुष २४, २०७९
काठमाडौँ । कवि तथा गीतकार विकल त्यागी ९प्रकाश गुरुङ०द्वारा रचित गीतहरूको सङ्ग्रह आमआलाप विमोचन गरिएको छ । शनिबार बागबजारस्थित सिटीम्याक्सको सभाहलमा नेपाली वाङ्मय परिषद्द्वारा आयोजित समारोहमा वरिष्ठ गीतकार प्रा।डा। कृष्णहरि बराल तथा सङ्गीतकार वसन्त मुकारुङले संयुक्तरूपमा आमआलापको विमोचन गरेका हुन्...

हरिविनोद अधिकारी,   पुष १६, २०७९
हामी आफ्ना अतीतलाई स्मरण गर्दैगर्दा अनुभूतिलाई पनि दार्शनिक लेपन लगाउन चाहन्छौँ र भन्छौँ म त त्यस्तो मान्छे होइन या म त आफ्नो सिद्धान्तमा अडिग मान्छे हो पनि भन्ने गर्दछौँ । आफ्नो परिवारका बारेमा जानकारी जति राखेका हुन्छौँ, त्यसैबाट आफूलाई चिन्ने...

रूपक अलङ्कार,   पुष १६, २०७९
प्रिय मित्र विश्वनाथ सन्जेल सुमधुर सम्झना जन साहित्यिक सङ्घले आयोजना गरेको अविरल जनसाहित्य यात्रामा कवि मसान उपासककJएकल कविता वाचन कार्यक्रममा तपाईँसित भेट भएको थियो । उक्त कार्यक्रममा तपाईंले आफ्नो गजल सङ्ग्रहफर्कियौकिनारबाट मलाई उपलब्ध गराउनुभएको थियो हस्ताक्षर गरी वरि । किताब...

लोकसंवाद संवाददाता,   पुष १५, २०७९
काठमाडौँ । लेखक साहित्यकारहरू आफ्ना लेख रचना वा भाषण र संवादमार्फत समाजलाई आदर्श पढाइरहेका हुन्छन् । पार्टीका नेता तथा कार्यकर्तालाई सबैभन्दा नैतिकता सिकाइरहेका पाइन्छन् । तर, उनीहरू आफैँ चाहिँ कत्तिको नैतिक वान, आदर्शवादी, व्यवहारिक र सामाजिक छन् त ? प्रश्न...

लोकसंवाद संवाददाता,   पुष १३, २०७९
काठमाडौँ । नेपालीमा एउटा उखान छजुन थालमा खायो, उही थालमा फोहोर गर्योे । यस उखानलाई चरितार्थ गरेका छन् नेपाल प्रज्ञाप्रतिष्ठानका केही आजीवन सदस्यहरूले ! प्राज्ञ परिषद्का पूर्व पदाधिकारी तथा सदस्यसमेत रहिसकेका र आजीवन सदस्य बापत नेपाल प्रज्ञाप्रतिष्ठानबाट मासिक ५१ हजार...

लोकसंवाद संवाददाता,   पुष ११, २०७९
काठमाडौं । साहित्यिक पत्रकार संघले म्यूजिक नेपालसँगको सहकार्यमा नेपाली कविताका शिखर स्रष्टा भूपी शेरचनका ११ चर्चित कविता विभिन्न १२ कविको स्वरमा वाचन गराएको सीडी आज सार्वजनिक गरेको छ । सो सीडीको आज थाहा पुस्तकालयमा भूपी शेरचनको ८८ औं जन्मजयन्तीको अवसरमा...

लोकसंवाद संवाददाता,   पुष ९, २०७९
पहिचान पुरस्कार कोषले २०७८/ २०७९ को पहिचान पुरस्कार अर्जुन बाबु माबोहाङ र अमित थेवे मिहाङद्धारा सङ्कलित सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट र कविता राईको गुरु उपन्यासलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । लालीगुराँस नगरपालिकाको नगर प्रमुख...

हरिविनोद अधिकारी,   पुष ९, २०७९
साहित्य के हो ? यसको प्रयोग किन र कसले गर्छ ? वास्तवमा साहित्य स्वयं इतिहासको बारेमा जानकारी दिने सृजना हो कि ? या मनमा आएका कुलबुल कुलबुलहरुको प्रस्फुटनमात्र हो ? यदि त्यस्तो मात्र हो भने विश्वभर किन साहित्यको यति धेरै...

प्रा. जगत् प्रसाद उपाध्याय,   पुष ८, २०७९
नेपाल प्रज्ञा-प्रतिष्ठानबाट २०७९ आषाढमा प्रकाशित 'प्रज्ञा नेपाली बृहत् शब्दकोश' लाई लिएर केही पत्रिका र विद्वानहरूका टिप्पणी सार्वजनिक भएका सन्दर्भमा नेपाली भाषाकोशब्दकोश निर्माणकोसङ्क्षिप्त दिग्दर्शन सहित उक्त कोशकोनिर्माण प्रक्रियाका सम्बन्धमा यस मुहार पुस्तककोभित्तामार्फत केही कुरा सार्वजनिक गर्न मन लाग्यो। हाल सम्मकोखोज अनुसार...

लोकसंवाद संवाददाता,   पुष ८, २०७९
काठमाडौँ ।नेपाल वाङ्मय परिषदले हरेक वर्ष प्रदान गर्ने नेपाली वाङ्मय साधना सम्मान वि.स. २०७८ का लागि कवि तथा समालोचक डा.अमर गिरी एवं वि.स.२०७९ का लागि समालोचक प्रा.डा.हेमनाथ पौडेललाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाल वाङ्मय परिषदअध्यक्ष डा.पुष्करराज भट्टका अनुसारयो...

लोकसंवाद संवाददाता,   पुष ७, २०७९
कास्की ।बुधबारको छिपिँदो साँझमा पोखराको फेवा किनार काव्यिक र सङ्गीतमय बन्यो । नेपाल लिटरेचर फेस्टिभलको पूर्वसन्ध्यामा आयोजित शुभारम्भ साँझमा कवि नवराज पराजुली र गायक उज्ज्वल सागर प्रस्तुत भए । चिसो यामको पर्वाह नगरी उभिएरै पोखरेली हरु कविता र गीतमा मुग्ध...

लोकसंवाद संवाददाता,   पुष ७, २०७९
काठमाडौं । साहित्यिक पत्रकार संघको आयोजनामा आज मीनभवनस्थित थाहा पुस्तकालयमा वरिष्ठ लघु कथाकार दिव्य गिरीको दोस्रो लघुकथा कृति पुत्ला दहनकोलोकार्पण भयो। प्रमुख अतिथि समालोचक डा। लक्ष्मणप्रसाद गौतम, अतिथिहरू प्रा। रामकुमार पाँडे, अशेष मल्ल, डा। सावित्री मल्ल कक्षपति लगायतले पुस्तकको लोकार्पण...

लोकसंवाद संवाददाता,   पुष ५, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीद्वारा लिखित संस्मरणात्मक निबन्धहरूको नवीनतम कृति स्मृतिबिम्ब बजारमा आएको छ । स्मृतिबिम्ब व्यक्तिकेन्द्रित संस्मरणहरूको सङ्ग्रह हो । जीवनमा भेटेका, सहकार्य गरेका र उनीहरूका सत्कर्मबाट प्रभावित भएका विभिन्न १६ जना व्यक्तिहरूलाई विषय बनाएर लेखिएका...

लोकसंवाद संवाददाता,   पुष २, २०७९
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पसमा आज डा.हेमनाथ अधिकारी तथा भगवती शर्माको पुस्तक लोकार्पण गरियो । वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा घिमिरेको गद्य कवितासङ्ग्रह मेरा बीज अक्षरहरू तथा शर्माको समालोचना कृति डा. हेमनाथ घिमिरे व्यक्ति...

लोकसंवाद संवाददाता,   पुष २, २०७९
भाव होस्, प्रभाव होस्, दबाब नहोस् जीवनमा, दुःखहोस्, कठिन होस्, अभाव नहोस् जीवनमा, हुँदै गर्छ ओल्टे(कोल्टे, बाँचुन्जेली यसैगरी, रिस होस्, घुर्की होस्, तनाव नहोस् जीवनमा! एउटा रहर बनाउनुहोस्-रहर जस्तै, सुन्दर घर बनाउनुहोस्- घर जस्तै, मान्छे हुँदैमा, रमझम हुँदैमा हुँदैन, एउटा...

सीताराम नेपाल,   पुष २, २०७९
चोर बिरालो मैले तताको दूध ढुकेर बस्थ्यो । किस्ता किस्तामा प्रतिगमन देखि जनता जागे । जन सागर उर्लेर गर्जे हेर अन्याय मास्न । बगाउँछु म रगत र पसिना गरिब-धन बन्दकी राखी बुद्धिजीवी पगरी स्याल हुइया ! तातो रगत हामीभित्र छ...