बैशाख ७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७९
लोक संगीत की प्रध्यापक तथा गायीका शोभा तिवारी लोहनी को ६९ औ जन्मजयन्ती को अवसरमा आयोजना गरिएको कार्यक्रममा शोभा अर्जुन संगीत कोषको तर्फबाट नेपाली ताल बाजा का निर्माणकर्ता,बाजाका बिज्ञदिपक कुलुलाई सम्मान गरिएको छ । ललितकला क्याम्पसका बिएफ ए तेस्रो वर्ष...


ऋतु आशिक,   श्रावण ७, २०७९
महाकालीको सपना तुहिएका छन् । नाकाबन्दीको विश्वास रोपेर देश नै त्यसबेला उल्टिएको थियो । तिम्रो त्यसबेलाको राष्ट्रियता गर्व वोध भएको थियो हामीलाई, वालुवाटार छिर्न राष्ट्रियता खजमजाउनु नियति नै थियो । तिमी स्वचालित परिवर्तित भइसकेको बुझ्दा बुझ्दै, हामीले तिमी माथि विश्वास...

रूपक अलङ्कार,   श्रावण ७, २०७९
यो भूमिको सुन्दर गीत गाऊ आलापमा जीवन यो मिलाऊ यी हातले कर्म गरेर खाऊँ बेचेर आत्मा गहना नलाऊ । तिमी सुनौलो युग हाँक्न सक्छौ आकाश धर्ती पनि नाप्न सक्छौ संसार हो केवल तीन पाउ बुझी तिमी पाउ स्वयम् उठाऊ ।...

डा. सदानन्द कडेल,   श्रावण ६, २०७९
रातको ११ बजेको छ । चन्द्रमा अत्यन्तै प्रसन्न भएर मुस्कुराइरहेको छ । बादलले छेक्न नभ्याए काले आकाशमा ताराहरू आँखा झिम्क्याइ रहे जस्ता देखिन्छन् । कालो बादल पश्चिमी आकाशबाट पूर्वतिर बेगमार्न लालायित देखिन्छ । पूर्वी आकाशमा सेता वादलकाझुण्डहरू बिछट्टै आकर्षक देखिन्छन्...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७९
काठमाडौँ ।नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवाद किन र कसरी लोकार्पण गर्नुभएको छ । विभिन्न ९ जना लेखक तथा संकलकहरुकोसामूहिक संकलनको रुपमा तयार पारिएको समाजवाद किन र कसरी एक समारोहका वीच अध्यक्ष नेपालले लोकार्पण गर्नुभएको हो । संग्रहको सार्वजनिक करण...

लोकसंवाद संवाददाता,   असार ३२, २०७९
काठमाडौं। कवि तथा उपन्यास कार रेखा यादवका हिन्दीमा लेखिएका कविता कृति'धीरे से'र त्यसको नेपाली अनुवाद 'सुस्तरी'को आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित एक विशेष कार्यक्रममा लोकार्पण गरियो। पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडालगायत विभिन्न सर्जकहरूले...

बासु 'मार्मिक',   असार ३२, २०७९
म म जाँदा कालो टोपी दौरा सुरुवाल कालो कोट कालो जुत्ता टकटक आवाज झुकेको सयौँ शिर हर्ष विभोर र आनन्दले फेरिएको मुहार फर्कदा लाजले निहुरिएर घोप्टिएको मेरो तराजु समतल समतल फाँट फाँट नै चिरा पयो हात कमाउँदै लाजले सिर झुकाउँदै...

लोकसंवाद संवाददाता,   असार ३२, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (अनुवाद) विभागद्वारा शुक्रवार नेपालमा अनुवादका समस्या र निराकरणका उपायहरू विषयक विचारगोष्ठीको आयोजना गरियो । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विचारगोष्ठीमा सहभागी वक्ताहरूले उत्कृष्ट अनुवादका लागि सिद्धान्त अनुसारको अभ्यास गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन...

टङ्क भट्टराई,   असार ३१, २०७९
ऊ बेला पूर्वको कालीकोट भनेर चिनिने खोटाङ जिल्लामा जन्मेको म । जीवन के हो ? जीवनको उद्देश्य के हो ? पढेर के हुने ? साहित्य कला भनेको के हो ? यी सबै कुरा स्कूल पढ्दा सम्मै अन्धकारमा थिए । स्कूलमा...

डा. सदानन्द कडेल,   असार ३१, २०७९
मजुवामा मटर आइपुग्यो रे भन्ने हल्ला बतास सरी फैलियो गाउँमा । जीवनमा पहिलो पटक मोटर हेर्ने रहरले मन उद्वेलित भयो । किताबको चित्रमा मात्रै देखेको मोटर कसरी कुद्छ होला त सडकमा ? त्यसमाथि चढेर यात्रा गर्दा झन् कस्तो मज्जा आउँछ...

लोकसंवाद संवाददाता,   असार ३१, २०७९
काठमाडौँ ।लक्ष्मी माली तथा डा कृष्णराज सर्वहारीको सम्पादनमा थारू लोकसाहित्य प्रकाशित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको यस पुस्तकमा थारू समुदायका विविध भाषिका अन्तर्गतको लोकसाहित्य समेटिएको छ । यसमा मोरङिया थारू लोकसाहित्यबारे रामसागर चौधरी, सप्तरीया थारू लोक साहित्यबारे...

लोकसंवाद संवाददाता,   असार ३०, २०७९
नेपाल प्रज्ञा-प्रतिष्ठानले आर्थिक वर्ष २०७७/०७८ मा अध्ययन, अनुसन्धानतर्फ ८४ वटा शीर्षकमा अनुसन्धान कार्यका निम्ति सम्झौता भई अधिकांश कार्य सम्पन्न भएका छन् । यस आ.व. मा पुन: प्रकाशन र नयाँ प्रकाशनका निम्ति निर्णय भएका ९५ वटा पुस्तकमध्ये अधिकांश प्रकाशन भइसकेका छन्...

लोकसंवाद संवाददाता,   असार ३०, २०७९
ललितपुर । २०९ औँ भानु जयन्तीका अवसरमा साझा प्रकाशनद्वारा मंगलवार पुल्चाेकस्थित कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा गरिमा साहित्यिक मासिक पत्रिका प्रकाशन शुरु भएको छ । कार्यक्रममा साझा प्रकाशनका महाप्रबन्धक तथा कवि प्रल्हाद पोखरेलले रामायणको सुन्दर काण्डबाट विषय प्रवेश गर्दै साझा...

लोकसंवाद संवाददाता,   असार २९, २०७९
काठमाडौं। आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती आज थाहा पुस्तकालयको आयोजनामा सोही पुस्तकालयमा आदिकविप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण तथा उनको योगदानको चर्चा गर्दै मनाइयो । सो अवसरमा कार्यक्रमको अध्यक्षको आसनबाट पुस्तकालयका उपाध्यक्ष शिव अधिकारीले भानुभक्तका विभिन्न रचना वाचन गर्दै नेपाली भाषा-साहित्यमा...

डा. सदानन्द कडेल,   असार २९, २०७९
ढपक्क ढाक्ने त्यो बिर्के टोपी थपक्क शिरमा टपक्क टिप्यौ घन्किने भाका वन पाखा भिरमा जनताको बोली लिपिमा घोली पस्किने कलम नेपाली दिलमा धड्किने कवि भानुलाई सलाम । गरेर उल्था रामायण ठेली नेपाली भाषामा छरेर ज्योति ज्ञानको खेती सपार्ने आशामा सुरुका...

लोकसंवाद संवाददाता,   असार २७, २०७९
नेपाल प्रज्ञा-प्रतिष्ठानबाट आर्थिक वर्ष २०७६/०७७ मा पनि विभिन्न विभागबाट अनुसन्धान र प्रकाशनका कार्यहरू सम्पन्न भएका छन् । नेपाल प्रज्ञा-प्रतिष्ठानले आ.व. २०७६/०७७ मा विभिन्न योजनाहरू पूरा गर्ने लक्ष्य लिई कार्यक्रम तथा बजेट निर्माण गरेको थियो । यी कार्यक्रमहरूमध्ये भाषा, साहित्य, संस्कृति,...

भूपराज खड्का/घनेन्द्र ओझा,   असार २६, २०७९
नेपाल प्रज्ञा-प्रतिष्ठानका नियमित कार्यहरूमध्ये भाषा, साहित्य, दर्शन, समाज र संस्कृतिको खोज, अनुसन्धान र यी सम्बद्ध विषयका पुस्तक, पत्रपत्रिका प्रकाशन पनि हो । हरेक वर्ष भाषा, साहित्य, दर्शन, समाजशास्त्र, संस्कृतिका विषयमा विज्ञ व्यक्तित्वहरूलाई खोज, अनुसन्धान गराई गहन र अनुसन्धानमूलक पुस्तकहरू प्रकाशन...

ऋतु आशिक,   असार २५, २०७९
प्रिय नन्दिता ! जीवन यसबेला बगि रहेको छ हो ! जीवन फेरि पनि बगि रहेको छ जीवन न हो, कुनै वेला पहिरो जान सक्छ घरमा सुतेकाहरू बितेका छन् घर पनि सुरक्षित भएन । पहिलो गएर ताण्डव नृत्य मच्चाइ रहेको छ...