बैशाख १४, २०८१, शुक्रबार

भूपराज खड्का/घनेन्द्र ओझा,   असार २६, २०७९
नेपाल प्रज्ञा-प्रतिष्ठानका नियमित कार्यहरूमध्ये भाषा, साहित्य, दर्शन, समाज र संस्कृतिको खोज, अनुसन्धान र यी सम्बद्ध विषयका पुस्तक, पत्रपत्रिका प्रकाशन पनि हो । हरेक वर्ष भाषा, साहित्य, दर्शन, समाजशास्त्र, संस्कृतिका विषयमा विज्ञ व्यक्तित्वहरूलाई खोज, अनुसन्धान गराई गहन र अनुसन्धानमूलक पुस्तकहरू प्रकाशन...


लोकसंवाद संवाददाता,   असार २२, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा आख्यानकार डायमन शमशेर र उनका ऐतिहासिक उपन्यास विषयक विचारगोष्ठीको आयोजना गरियो । आख्यानकार डायमन शमशेर राणाको १०५ औँ जन्मजयन्तीका उपलक्ष्यमा नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठासँगको सहकार्यमा प्रज्ञा भवनको लेखनाथ प्रवचनकक्षमा विचारगोष्ठी आयोजना गरिएको हो ।...

लोकसंवाद संवाददाता,   असार २२, २०७९
काठमाडौँ ।नेपाल प्रज्ञाप्रतिष्ठान र चिनियाँ लेखक सङ्घको संयुक्त आयोजनामा नेपालचीन अनलाइन साहित्य सम्मेलन मङ्गलबार सम्पन्न भएको छ । रेसम मार्गमा साहित्यिक कल्पना विषयक उक्त सम्मेलनमा नेपाल र चीनका विद्वान् एवम् साहित्यकारहरू अनलाइनका माध्यमबाट सहभागी हुनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै...

लोकसंवाद संवाददाता,   असार २१, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा तन्त्र विद्या र स्नायु विज्ञानको अन्तरसम्बन्ध विषयक विचारगोष्ठी सम्पन्न भएको छ। प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विचारगोष्ठीलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले कार्यक्रम विशिष्ट प्रकृतिको भएको बताउनुभयो । तन्त्र विज्ञान र स्नायु विज्ञानका विशिष्ट...

ऋतु आशिक,   असार २०, २०७९
कोशी, गण्डकीमा ठगिँदैठगिँदै भोगेको नियति महाकाली सन्धिमा नियोजित राष्ट्रघात भएको थियो । राष्ट्रघात माथि नून चुक दलिँदा नाकाबन्दीको ज्यादतीको विरोधमा देशै उचालिएको थियो । यसबेला तिनै नाकाबन्दीका नाइकेलाई देश जिम्मा लगाएका छौँ । ती लुटेरामा परिवर्तित भएको पत्तै नभएको होइन...

लोकसंवाद संवाददाता,   असार २०, २०७९
भद्रपुर । भद्रपुरमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आउनु भएकी स्रष्टा सुमन घिमिरेद्वारा लिखित 'अन्ततःयन्त्रणा'उपन्यासको झापा उद्योग वाणिज्य संघको सभाहलमा लोकार्पण गरिएको छ। कार्यक्रमका अध्यक्ष कृतिकारका पिता गोपाल घिमिरे, प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र...

लोकसंवाद संवाददाता,   असार १९, २०७९
प्रज्ञाका प्रकाशित सवै पुस्तकहरू विशेष पुस्तक हुन् । हाल साझा प्रकाशन र नीजि प्रकाशन मार्फत सातै प्रदेशमा पुस्तकहरु पुर्याएर प्रज्ञाको गरिमालाई ध्यानमा राखेर हरेक नेपालीहरुको हात र मनमा प्रज्ञाका पुस्तक पुर्याउन आफु लागिरहेको बताउँदै प्रतिष्ठानले 'पठनीय संस्कृतिको विकास , बिक्रि...

लोकसंवाद संवाददाता,   असार १५, २०७९
काठमाडौँ ।पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तक मध्येबाट उत्कृष्ट १५ सूची सार्वजनिकगरिएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ०७८ मा प्रकाशित पुस्तकमध्ये प्रतिष्ठानलाई प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा १५ पुस्तक छनोट गरेकाे जनाइएको छ ।दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त...

लोकसंवाद संवाददाता,   असार १४, २०७९
काठमाडौँ ।नर प्रधान मित्रद्वारा लिखित पुस्तक दि हिमालयन को लोकार्पण गरिएको छ । संघीय राजधानी काठमाडौँको नयाँ बानेश्वर स्थित दि एभरेष्ट होटलमा एक विशेष समारोहबीच आइतबार राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको प्रमुख आतिथ्यतामा पुस्तक दि हिमालयन लोकार्पण गरिएकोहो । जंगवीर...

लोकसंवाद संवाददाता,   असार १२, २०७९
नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने गोमा स्मृति सम्मान यस वर्षका लागि साहित्यकार डा.बेञ्जु शर्मालाई प्रदान गरिएको छ । नारी साहित्य प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा सो प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा कवि तथा संस्कृतिविद् तुलसी दिवस तथा प्रतिष्ठानका अध्यक्ष गीता कार्कीले...

धनचन्द्र राई,   असार ११, २०७९
हिजो रात मेरो गोरु दाम्लो चुँडाएर उम्किएछ छिमेकिको खेतको बालि मस्त खाएछ मेरो गोरु क्या फटाहा, आफ्नै बाली खानुनी किन अर्काको बाली खाको ?? बालि लगाउँदा, गोरुको पर्म गोरु हलिको पर्म हलि रोपाहारको रोपाहार बाउसेको बाउसे गर्दै ठट्टाठट्टामा भुईँ चुट्दै...

ऋतु आशिक,   असार ११, २०७९
देश बाँचिरहेको छ । यो अनिश्चितताको भूमरीमा, हो ! देश भूमरीमा बाँचिरहँदा देश हारेर बाँचिरहँदा, म कसरी निदाउन सक्छु ? सिमानामा छिमेकीले दिनका दिन पिलर लडाउँदै छ । सैनिक र प्रहरीहरु यसबेला व्यारेकमा थुनिएका छन् । ती ब्यारेकबाट किन निस्कने...

लोकसंवाद संवाददाता,   असार ७, २०७९
काठमाडौँ । साहित्यकार श्यामप्रसाद शर्माले भाषा, संस्कृति, निबन्ध, समालोचनाजस्ता साहित्यिक विधामा जनताले बुझ्ने सरल भाषामा लेख्नुभएका कृतिको महत्व अहिले पनि रहेको बताइएको छ । शर्माको ९४ औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले सोमवार प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजना गरेको श्यामप्रसाद...

लोकसंवाद संवाददाता,   असार ६, २०७९
काठमाडौँ । कोभिड १९ को बिश्वब्यापी महामारी तथा किरात एकेडेमी संरचना अनुकुलको कृति अभावको कारण लामो समयसम्म स्थगित भएको 'किरात एकेडेमी पुरस्कार'वितरणको लागि एक सिफारिस समिति गठन भएकाे एकेडेमीले जनाएको छ ।। यस सङसगैँ किरात एकेडेमीको नयाँ कार्य समितिकोसमेतपुनर्गठन गरिएको।...

लोकसंवाद संवाददाता,   असार ४, २०७९
कवयित्री शान्ति शर्माको कवितासंग्रह सपनाको समाधि सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, लेखक तथा प्रसिद्ध व्यवसायी गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेलगायतले सो कवितासंग्रह सार्वजनिक गरेका हुन् । कविताकृतिमाथि टिप्पणी गर्दै कवि...

ऋतु आशिक,   असार ४, २०७९
प्रधानमन्त्री महोदय ! राष्ट्रलाई भ्रष्टाचारको अखडा बनाएर भ्रष्टाचार माथि ओथारा बसिरहेका छौ । हिजोको तिम्रो विरासत हामीले छर्लङ्ग देखेका थियौँ । तिम्रो प्रिय साथीले तिम्रो मलद्वार सफा गरेको कथा काठमाडौँ झापा हुँदै देशदेशाटन चहार्दै छ । ती झझल्को अझै हामीसँग...

लोकसंवाद संवाददाता,   असार ४, २०७९
समाधिका अनेक अर्थ छन् । सांसारिक मोहबाट मुक्त अर्थात् सहज मृत्युवरणसम्मका अर्थमा समाधिको प्रयोग हुन्छ । तर, समाधि अनेकार्थी शब्द हो । कुनै पनि जञ्जालबाट मुक्तिको अवस्था, योग साधनाको आठौँ अवस्थालाई पनि समाधि भनिएको पाइन्छ । यहाँ स्रष्टा शान्ति शर्माको...

लोकसंवाद संवाददाता,   असार ३, २०७९
ललितपुर । साहित्यिक पत्रकार संघको आयोजनामा आज ललितपुरमा भएको एक कार्यक्रममा मुक्तककार उषा केसीको दोस्रो मुक्तक सङ्ग्रह माकुरीको विमोचन भयो। विमोचन मुक्तककार उषा केसीकी आमा माकुरी पौडेल, प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, कार्यक्रमका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ...