बैशाख १४, २०८१, शुक्रबार

डा. सदानन्द कडेल,   बैशाख २३, २०७९
कोरोना माहामारीले आक्रान्त पारेर कोमामा गएको घुमफिर गर्ने रहर बौरिएर आएपछि नयाँ वर्ष २०७९ को पहिलो दिन पारिवारिक यात्राको योजना बन्यो । आ-आफ्नो पेसा तथा अध्ययनमा व्यस्त हुनुपर्ने हुँदा परिवारका चारै जनाको एकैचोटि समय निकाल्न सजिलो थिएन । तथापि, विघ्नबाधालाई...


लोकसंवाद संवाददाता,   बैशाख १३, २०७९
काठमाडौँ ।काठमाडौँमा आगामी २०७९ बैशाख १६-१८ मा आयोजना गरिनेनेपाल-भारत साहित्य महोत्सवदोस्रो संस्करणमा वरिष्ठ संस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोशीलाई भानु सम्मान २०७९ प्रदान गरिने भएको छ । नेपाल-भारत साहित्य महोत्सव आयोजक समितिका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको...

कपिल अज्ञात,   बैशाख १०, २०७९
शिखा बुक्सद्वारा प्रकाशित भवानी खतिवडाको घामभन्दा पहिले (नियात्रासङ्ग्रह, २०७८)का पाठकहरूसित सोध्दा सबैले निकै राम्रो भने । राम्रो केले रहेछ हेरूँ न त भन्ने जिज्ञासा जाग्यो । प्राप्तिस्थान सम्पूर्ण पुस्तक नारायणघाट पुगेँ । पहिलोपल्ट नपाएर रित्तै फर्किएँ । पुस्तक सकिको रहेछ...

बम बानियाँ,   बैशाख ५, २०७९
हिँडियो भन्दै देश र जनता तरियो थुप्रै खोलानाला छाम्दा गोजी खाली छ बचेको त्यहि विचार छ त्यो पनि आक्रान्त छ समाज निर्माणको नयाँ खाका कोर्ने सदियौं देखिको सपना छ ओ कमरेड पर्दैन चढाउन चाकडी भने पर्दैन किन्न टिकट भने राखेर...

ऋतु आशिक,   बैशाख ३, २०७९
तिमीले भनेका थियौँ 'तानाशाही महेन्द्र हुन्' मैले पनि त्यसै भने जबजब मेरो चेत फर्कियो यसबेला म उनको पक्षधर भएको छु । हो ! म अति राष्ट्रवादको कवच स्नेह साथ स्वीकार्छु । लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रा पुर्वजहरुको वैभवता अति राष्ट्रवादसँग म...

बम बानियाँ,   बैशाख २, २०७९
नयाँ युगको पदचाप पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुदाँ व्यक्त गरिएका विचारहरूको संगालो हो । ०७७ मा प्राज्ञ स्मृति प्रतिष्ठानबाट प्रकाशित पुस्तकको प्राविधिक पाटोको भन्दा वैचारिक तथा विचारको कार्यन्वयन पक्षको बारेमा केही...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७९
काठमाडौँ । जसराज किराँती प्रतिभा प्रतिष्ठान (नेपाल/बेलायत)ले खोटाङका सङ्गीतकार शान्तिराम राई र स्याङ्जाकी साहित्यकार तथा समालोचक डा. रजनी ढकाललाई जसराज किराँती प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ । हालै प्रतिष्ठानका अध्यक्ष रक्ष राईको अध्यक्षतामा बसेको बैठकले सङ्गीतकार शान्तिराम राईलाई सन्...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा नयाँ वर्ष २०७९ का अवसरमा पुस्तक प्रदर्शनी सुरु गरिएको छ । आज बिहीवार माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा भवनको भानुभक्त कक्षमा आयोजित पुस्तक प्रदर्शनीको आरम्भ गर्नुभयो । पुस्तक प्रदर्शनीको आरम्भ गर्दै कुलपति उप्रेतीले पठन संस्कृतिको विकास...

नवीनचन्द्र घिमिरे,   चैत्र २८, २०७८
पहाडहरू समान उचाइ वा समान आकृतिका भए कदाचित् स्वाभाविक र प्राकृतिक लाग्दैनन् । ठीक त्यसैगरी हातका अथवा गोडाका औँलाहरू पनि समान उचाइ वा समान आकृतिका भए ती पनि स्वाभाविक र प्राकृतिक लाग्दैनन् । यिनको असमानतामा प्राकृतिकता भेटिन्छ, स्वाभाविकता महसुस हुन्छ...

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७८
काठमाडौं । नेपाल-भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल-भारत साहित्य महोत्सव २०२२ काठमाडौँमा आगामी २०७९ बैशाख १६-१८ मा हुने भएको छ । महोत्सवका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा र मेरठ लिटरेरी फेस्टिबलका अध्यक्ष डा.विजय पण्डितसहितको उपस्थितिमा आज काठमाडौंमा भएको...

सन्जिप राई,   चैत्र २७, २०७८
आज चैत २७, सहिद रत्न बान्तवाको ७० औ जन्म जयन्ती तथा ४३ औ स्मृति दिवस !स्वर्णिम भविष्यको सपना देखिरहेको र त्यस प्रतिको सृजनशील लगाव, आलोचनात्मक चेत र अदम्य साहस बोकिरहेको जो कोही क्रान्तिकारी र देशभक्त युवाहरू, जसले महान् सहिद रत्न...

अंशु भूसाल,   चैत्र २७, २०७८
टाइफाइड वा म्यादे ज्वरोका कारण हुने क्षति कम गर्न नेपाल सरकारले टाइफाइड विरुद्धको राष्ट्रव्यापी खोप अभियान सञ्चालन गरिरहेको छ ।औपचारिक रुपमा प्रधानमन्त्रीबाट शुभारम्भ गरिएको यो अभियान वैशाख १८ गतेसम्म जारी रहने छ । १५ महिनादेखि १५ वर्षका बालबालिकालाई एक मात्रा...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७८
काठमाडौँ ।साहित्यमा निरन्तर कलम चलाइरहने श्रमिक बराल अर्थात डा.खगराज बरालको फुटकर रचनाहरूको सङ्ग्रह श्रमिक बरालका फुटकर रचनाहरू बजारमा ल्याइएको छ । भुँडी पुराण प्रकाशनले बजारमा ल्याएको यस सङ्ग्रहमा साहित्यका तीन विधा कथा, लघुकथा र कवितालाई कथा खण्ड, लघुकथा खण्ड र...

डा. सदानन्द कडेल,   चैत्र २५, २०७८
सानै छँदा 'घर त बन्दीपुर सुन्तला टिपेर खाउँला भन्ने सुर'बोलको गीत सुनेको थिएँ । सुन्तला भनेपछि हुरुक्कै हुने मान्छे मलाई 'सुन्तला टिपेर खान मिल्ने त्यो ठाउँ कत्ति रमाइलो होला ?'भन्ने खुल्दुली हुनु स्वभाविक थियो । 'एकदिन त्यहाँ घुम्न जानुपर्छ'भन्ने चाहनाको...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७८
काठमाडौं । साहित्यिक पत्रकार संघद्वारा ४१ औं कथा दिवसको उपलक्ष्यमा आज यहाँ प्रथम नेपाली आधुनिक कथाकार गुरुप्रसाद मैनालीको सम्झना गरिनुका साथै लघुकथा वाचन सम्पन्न भयो । संघले २०३८ सालदेखि कथा दिवस मनाउँदै आएको छ । संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा...

घनेन्द्र ओझा,   चैत्र १६, २०७८
१०४ वर्षे जहानियाँ राणा शासनको जरो उखेलिसकेपछिको खुला राजनीतिक, सामाजिक वातावरणमा लोकतन्त्र पक्षधर, स्वतन्त्रताका हिमायती, जनअधिकारका अगुवाहरू बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल गोठाले, विजय मल्ल जस्ता लेखक, स्रष्टाहरूको तेज र विद्रोही मस्तिष्कबाट जन्मिएको अवधारणा हो- लोकतान्त्रिक लेखक,...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७८
काठमाडौँ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले विभिन्न विधाका साहित्यकारलाई पुरस्कृत तथा अभिनन्दन गरेको छ । प्रतिष्ठानले मंगलबार काठमाडौँमा आयोजना गरेको विविध पुरस्कार एवम् अभिनन्दन कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दको ८४ औ वसन्त प्रवेशको...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७८
मोरङ । नेपाल प्रज्ञाप्रतिष्ठानले विराट साहित्य सङ्गमसँगको सहकार्यमा यही चैत १८ र १९ गते विराटनगरमा प्रदेश स्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी२०७८ आयोजना गर्ने भएको छ । प्रदेश नं. १ सरकार र विराटनगर महानगरपालिकाको आर्थिक सहयोग, नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञिक व्यवस्थापन र विराट...