बैशाख ८, २०८१, शनिबार

दीपा लिम्बू राई,   फाल्गुन २९, २०७७
नेपाल अङ्ग्रेज (इष्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको दुई सय भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा पार गरिसकेको ब्रिटिस गोर्खा सैनिकहरूको आफ्नो गौरवशाली इतिहास छ,...
शशी लुमुम्बू,   फाल्गुन २९, २०७७
नरेश नाति,   फाल्गुन २९, २०७७


लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७७
बाँके ।नेपाल प्रज्ञाप्रतिष्ठान र भेरी साहित्य समाजको संयुक्त आयोजनामाबाँकेको नेपालगन्जमा राष्ट्रिय वाङ्मय गोष्ठी तथा लुम्बिनी प्रादेशिक सांस्कृतिक महोत्सव२०७७ प्रारम्भभएको छ । उक्त दुई दिने गोष्ठीको समुद्घाटन गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले नेपालका भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७७
नवलपरासी । पुस्तक प्रकाशक कम्पनी फाइनप्रिन्टको आयोजनामा आजदेखि नवलपरासी ९बर्दघाटसुस्तापूर्व०को गैँडाकोट नगरपालिकास्थित हर्कपुरमा फाइनप्रिन्ट फिभर शुरु हुँदैछ । हर्कपुरमा चौधरी फाउण्डेसनले सञ्चालन गरेको उन्नति कल्चरल भिलेजमा शुरु हुने कार्यक्रम दुई दिनसम्म चल्नेछ । कार्यक्रममा फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका लेखकको...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७७
चितवन । चितवनका पत्रकार एवं कथाकार वसन्त पराजुलीको कथा सङ्ग्रह कुमाता को तेस्रो संस्करण प्रकाशन हुने भएको छ । एक वर्षअघि आजैका दिन सार्वजनिक भएको कुमाता कथा सङ्ग्रहलाई तेस्रो संस्करण प्रकाशन गर्ने निर्णय भएको भुँडीपुराण प्रकाश प्रालिले आज विज्ञप्ति जारी...

हरिविनोद अधिकारी,   फाल्गुन २२, २०७७
रातको १२ बजे पनि कहीँ घाम लाग्छ ? तर लाग्दो रहेछ नर्वेमा वसन्त र वर्षा ऋतुमा । तर त्यहाँ वर्षा ऋतुभन्दा पनि वसन्त नै लामो हुने रहेछ । अनि के शीर्षक राखेको भनेर मलाई कसैले सोधेमा एउटै उत्तर हुनेछ -...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७७
काठमाडौँ । कवि तथा गीतकार डी पी दाहाल परिश्रमीको रचनामा अन्तर्मनका सुसेली पुस्तक र म्युजिक भिडियो क्षितिजपारीमाको एक समारोहका बिच लोकार्पण गरियो । समारोहका प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशीले अन्तर्मनका सुसेली भित्रका कविता, गीत, र मुक्तकका बारे संक्षेपमा पनि...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७७
जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । पोखरा । विद्रोह चेत बोकेर कविता लेख्ने कवि कल्पना चिलुवालले हालै सार्वजनिक गरेको चुल्ठो कविता सङ्ग्रहभित्रको बजारको रमिताशास्त्र शीर्षकको कविताको अंश हो यो । साहित्यमा...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
काठमाडौँ । भूगोल साहित्य समाज (भूसास) को प्रथम साधारणसभाले आगामी दुई वर्षका लागि विनोदकुमार नेपालका अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समाजका उपाध्यक्षमा दिनेशविक्रम थापा, सचिवमा शैलेन्द्रकुमार शाह, कोषाध्यक्षमा हरिश्चन्द्र गौतम तथा सदस्यमा नवराज पुडासैनी, गुप्तबहादुर राना,...

हरिविनोद अधिकारी,   फाल्गुन १५, २०७७
आज भोलि किन हो, आमाको मात्र याद आइरहन्छ । आमा शब्द पनि कति मिठो हुने रहेछ। नेपालीमा आमा भन्ने शब्दले दिने मिठास अरु भाषामा होला कि नहोला ?अचेल आमाको लागि ममी, मामा, अमी या त्यस्तै शब्द प्रयोग गरिन्छ क्यारे !मेरै...

डा. रूपक श्रेष्ठ,   फाल्गुन १५, २०७७
रिजेन्ट पार्क र बेकर स्ट्रिटलाई तपसिलका साक्षी राखेर अनवरत उभिरहेछ लण्डनको मुटुमा ब्रिटिश एम्पायारका खुँखार पुत्लाहरू सँगालेर युनियन ज्याककी एउटी धरोहर म्याडम टुसाड । म्याडम सबको पुर्याउँछिन् रहर भाउदर तोकेर बन्दोबस्त प्राइभेट समयमा रानी र राजकुमारीहरूसँग राजा र राजकुमारहरूसँग शक्ति...

अन्जु अन्जली,   फाल्गुन १५, २०७७
किन दुख्छ मन मेरो सोच्छु किन दुख्छ जीवन । थाहा छैन कहाँ गई कुन मोडमा रुक्छ जीवन । चर्किएर छातीभित्र पीडाहरू रुमल्लिँदा आफैसँग हार खाई आफैलाई थुक्छ जीवन । किन झर्छ यति धेरै आँसु तिम्रो यादमा यस्तो लाग्छ रित्तिएर आँसुसँगै...

टंक वनेम,   फाल्गुन १५, २०७७
सन् १८०९ को सुरुतिर पञ्जाबकेशरी महाराजा रणजितसिंहले लाहोर (हालः पाकिस्तान) मा नेपालीहरूलाई सैनिक पेसाको काम दिन थालेपछि त्यस्तो काम गर्ने व्यक्तिलाई नेपाली समाजमा'लाहुरे'भन्न थालिएको हो मानिन्छ । सन् १८०६१८१५ दशकताका गोर्खाली साम्राज्य पूर्वमा टिष्टादेखि पश्चिममा सतलज (झन्डै १,५०० किलोमिटर) सम्म...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले प्रज्ञा नेपाली लोककथा नामक कृति प्रकाशन गरेको छ । पछिल्लो समयमा ऐतिहासिक महत्त्व राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशन गर्दै आएको प्रज्ञाप्रतिष्ठानले यस कृतिमा नेपालका सातओटै प्रदेश, ७७ ओटै जिल्ला, बहुसङ्ख्यक जाति र दार्जिलिङदेखि म्यान्मा...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७७
काठमाडौँ । नेपाल आदिवासी जनजाति साहित्यकार महासंघको अन्तर्राष्ट्रिय समिति नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ दक्षिण कोरियापराजित पोमु संयोजकत्वमा गठन गरिएको समाचार छ । महासंघका अनुसार २०७७ फागुन ९ गते आइतबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसका दिन दक्षिण कोरियामा रहेका नेपाली आदिवासी साहित्यकारहरुको...

हरिविनोद अधिकारी,   फाल्गुन ८, २०७७
यसो सम्झँदा लाग्छ, तृष्णा नभएको भए संसारमा अहिलेसम्मको विकास वा आजसम्म विनासउन्मुख हुन्थ्यो होला ? तृष्णा विकासका लागि पनि जरुरी हुने रहेछ र विनासको आधार पनि तृष्णा नै रहेछ भन्ने मलाई लाग्न थालेको छ । तृष्णा वा तिर्सना वा प्यास...

तेज राई,   फाल्गुन ८, २०७७
ए ! हिड्नै आटेको परदेशी ! बर्षौअघि, बुबाले आफ्नै पहरे छातिमाथी चपरी पल्टाएर खनेको रातो माटो निधार हुँदै चिउँडोबाट तप्किएका पसिनाले भिजाएर सिनित्तै पोतिएको चम्किलो रातो सिकुवा र, रातै आँगनसहितको यो घर-तिम्रै हो । स्निग्धताको कञ्चन कमेरोले लिपिएका भित्ताहरुमा कहिल्यै...

विक्रम पवन परियार,   फाल्गुन ८, २०७७
हिमालजस्तो स्वाभिमान भएको बुद्धकोजस्तो विचार भएको म एक वीर गोर्खाली हुँ । अदम्य साहस बोकेर हिँडेका पैतालाहरू र तराईका फाँटजस्तो फराकिलो छातीमा आफ्नै माटोको रङ्ग टाँसेर निधारभरि हिँड्नु छ देश बनाउने अभियानमा । छोडेर पर्देशमै हरियो पासपोर्ट फर्किनु छ आफ्नै...

गोविन्द गोपाल खतिवडा,   फाल्गुन ८, २०७७
शार्दूलविक्रीडित छन्द माटोभित्र यहाँ हरेक कणमा छन् बुद्धका पाइला । शालिग्राम बनेर विष्णु भगवान् हुन्छन् नदीमा शिला ।। यी अग्ला हिमशैल छन्, प्रकृतिको नौलो चमत्कार छ । छन् मुस्कान यहाँ हरेक मुखमा, स्वर्गीय संसार छ ।। शेर्पा डम्फु बजाउँदै छ...