बैशाख ७, २०८१, शुक्रबार

हरिविनोद अधिकारी,   मंसिर १३, २०७७
हाम्रो नेपाली समाज पनि अरु समाजझैँ तीव्र परिवर्तन हुन थालेको धेरै समय भयो । त्यो परिवर्तनको श्रेय पनि २००७ सालको जनक्रान्तिले नै लिएको छ जसले नेपाली नागरिकहरूमा समानताको चेतना प्रवाह गरेको थियो । तर त्यो भन्दा पनि पहिले विभिन्न कालखण्डमा...
मदन राई 'लामाखुले',   मंसिर १३, २०७७
सीताराम नेपाल,   मंसिर १३, २०७७


रक्ष राई,   मंसिर १३, २०७७
म मान्छे सानै हुँ ! मेरा इच्छा-आकांक्षा र सपना पनि सानै हुन्। अंग्रेजको गल्लावालले मेरो उँचाइ पाँच फिट चार इन्च नापेकै हो मेरो छाती ३२ इन्च पुर्याएकै हो सिङ्खुर जोखेर ५० केजी तौलेकै हो साँच्चि नै म मान्छे सानै हुँ...

दाजु गुरुङ,   मंसिर १३, २०७७
धोका दिनु भएछ । होइन होइन । त्यो एउटा आकर्षण मात्र थियो जवानीको । छोटो प्रतिवादमा स्वाट्टै रित्तिन्छ ग्लास । चाख्न आग्रह गर्छिन् होटलकी साहुनी मलाई पनि छेउमा रित्तै बसिरहेको देखेर । पिउने अनिच्छामा एक कप कालो चिया सारिदिन्छिन् केहि...

कुमुद अधिकारी,   मंसिर १३, २०७७
(यो चित्र हेरेर मन रोएपछि सिर्जना गरिएको कथा) १.(बाबुको कथा) 'बाबा, अर्को हप्ता हामीलाई एक्सकर्सन लाने रे स्कुलबाट।'कक्षा आठमा पढ्ने छोरी तेजस्विनी खुसीले उफ्रिँदै भन्छे। 'कहाँ लाने अरे त छोरी ?'मेरो स्वाभाविक प्रश्न तेर्सिन्छ। 'त्यो त भनेकै छैन। लैजाने दिन...

ज्ञानमित्र,   मंसिर १२, २०७७
मेरो जीवनको दोस्रो एवं काठमाडाैंको पहिलो जागिर थियो मार्केटिङ्ग लाइन मा । २०४५ सालको दशैंपछि हुलास वायर इण्डस्ट्रीजको केमिस्ट पदको जागिर छाडेर प्रक्टर एण्ड गैम्बल इन्डिया लिमिटेडको सेल्सम्यान को रुपमा मैले राजधानी प्रवेश गरेको थिएँ । काम थियो कम्पनीका उत्पादनहरु...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति एवम् वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेतीको नयाँ संस्मरणात्मक कृति स्मृतिमा तरङ्गित विम्बहरू बजारमा आएको छ । शमी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित साहित्यकार उप्रेतीको यो चौधौँ कृति बजारमा ल्याएकोहो । कविता लेखनबाट साहित्य यात्रा आरम्भ गर्नुभएका उप्रेतीका यसअगि...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
काठमाडाैँ । रेशम विरहीको निबन्धसंग्रह सत्ता र स्वप्नदोष बजारमा आएको छ । देब्रे आँखा नामक निबन्धसंग्रहबाट चर्चामा रहेका रेशम विरही पत्रकारिता, कविता, उपन्यास र निबन्ध लेखनमा विगत चार दशकदेखि सक्रिय छन् । उनको निबन्धमा जिन्दगीका विविध बिसौनी र देउराली हुन्छन्...

हरिविनोद अधिकारी,   मंसिर ६, २०७७
हामी अहिले सबै कुरामा सङ्क्रमणको सेरोफेरोमा छौँ । अझ भनौँ सङ्क्रमणकालको मध्य विन्दुमा छौँ । अर्थात् एउटा पुरानो चलन छोडेर नयाँ चलनको स्थापना गरिरहेका छौँ । समाजको हरेक पक्षमा । धार्मिक पक्षमा, सांस्कृतिक पक्षमा, पारिवारिक चलनमा र दैनिक खानपानदेखि सबै...

दयाकृष्ण राई,   मंसिर ६, २०७७
म अनि म कस्तो गजबको होला यो खाजाको नाम सहरबजार सबै मःम ले पिटेको छ भेज, चिकेन, पोर्क, बफ मध्य बफ मःम सबैको प्रिय खाजा ! गाउँबाट काठमाडौ पढन आएको छोरा भेटन आए पण्डित बा... खाजा खान छोरासँग रेष्टुराँ प्रवेश...

ईश्वरी सत्यम,   मंसिर ६, २०७७
तिमीले माया गरेको देख्दा मलाई धेरै धेरै डर लाग्दछ तिमीले घृणा गरेको क्षणहरुले ताता ताता सम्झना ओकाली रहन्छ म सक्दै सक्दिन छुट्टाउन केहि माया या घृणा या त हुन् दुबैको मिश्रण तिता टर्रा रागहरु कुनै बेला बाफिएर झरेका मैतिर ती...

शशी लुमुम्बू,   मंसिर ६, २०७७
ढलिरहेछन् गर्लम्म एकाएक बूढो रूखझैँ यी प्राचीनपहराहरू दोभान नपुगिँदै फनक्क फर्किएर सालघारीको उकालो चढिरहेछन् ढाँडैढाँड लालसेनाजस्ता नदीहरू अन्धाधुन्ध आँधीबेहरी छ म हुरीचराको गीत बसेर भीरको थाप्लोमा बजाइरहेछु हुरीकै बाँसुरी सपनाजस्तो पहाडी गाउँ हराएजस्तो छ तुवाँलोभित्र र त्यही गाउँबाट निस्किएर दुःखका...

प्रतिमा पोख्रेल,   मंसिर ६, २०७७
आयो विनाशकारी भूकम्प लुकेर झुक्याइ आयो, समस्त नेपालीहरूलाई पीडा बोकाएर गयो । थर्काई आयो सहर र बस्ती भयानक भित्र डगमगायो धर्ती । हल्लिए स्तम्भहरू, झुक्यो नेपाली शिर ढल्यो नेपाली शान बोकेको धरहरा, समान आयो तेरो र मेरो भनेन ७.९ रेक्टरको...

जानु काम्बाङ लिम्बू,   मंसिर ५, २०७७
होइन के भो ? किन नसुतेको ? कोल्टे फेर्दै गरेको लोग्नेलाई मंदिराले सोधिन् ।होइन गएको हप्ता धेरै नाईट ड्युटी परेकोले बानि बिग्रिए जस्तो छ, सरि तिमीलाई डिस्ट्ब भो भने ।विदुरले मंदिरालाई माफी माग्दै भन्यो ।बुढोको कुरोले असर गर्यो, गरेन थाहा...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७७
झापा । लालभागीरथा बानियाँ प्रतिष्ठानले साहित्य, कृषि र असल संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने तीन प्रतिभालाई पुरस्कृत गर्ने भएको छ । छन्दोबद्ध महाकाव्यलगायत दर्जनौँ कृति प्रकाशन गरिसक्नुभएका कनकाई नगरपालिका३ का साहित्यकार मित्रप्रसाद दाहाललाई लाल भागीरथा बानियाँ उत्कृष्ट प्रतिभा पुरस्कार प्रदान...

हरिविनोद अधिकारी,   कार्तिक २९, २०७७
मेरो मन उद्वेलित भइरहेको थियो । थाहा थिएन किन हो । जीवन न हो, कहिले विषाद हुन्छ त कहिले खुसीको बाढी नै लागेको हुन्छ । खुसी र सुखीको खासै देखिने परिभाषा त छैन तर सन्तुष्टिलाई खुसी र सुखी हुनुको मापन...

ज्ञानमित्र,   कार्तिक २८, २०७७
मार्क्सवाद , समाजवाद लगायतका अनेकौं वाद एवम् मतले जति सुकै समानताको राग अलापे पनि वर्ग विशेष त मेंटिएन । कानून एवम् निरन्तरको अभ्यास र प्रयासले एक किसिमको वर्ग उन्मुलन भएको देखिए पनि वास्तविकतामा भने त्यो अर्को कोटिमा परिणत मात्र भएको...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
चितवन । जिल्लामा साहित्यिक व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । विसं २०७६ सालमा प्रकाशित श्रष्टाहरूका कृतिका आधारमा बिहीबार सम्मानित गरिएको हो । चितवन साहित्य परिषद्ले हरेक वर्ष प्रदान गर्ने राजकृष्ण कँडेल साहित्य पुरस्कार, २०७७ बाट पत्रकार वसन्त पराजुली र लेखक गणेश...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
सिन्धुपाल्चोक । महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने महाकवि देवकोटा पुरस्कारबाट सम्मानित हुनुभएको छ । नेपाली वाङ्मय प्रतिष्ठानले नेपाली महाकाव्य सिर्जना र प्रकाशनका क्षेत्रमा विशिष्ट योगदान दिएवापत न्यौपानेलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । विसं २०२४ कात्तिक २८ गते सिन्धुपाल्चोक जिल्लाको...