आश्विन १०, २०८०, बुधबार

लोकसंवाद संवाददाता,   असार १५, २०८०
खेमलालहरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले१५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची (शर्टलिस्ट)सार्वजनिक गर्ने गरेको छ । प्रतिष्ठानले वि.सं.२०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरु मध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । चयन प्रक्रियाको पहिलो चरणमा...
चिरन ‘चिदानन्द’,   असार ९, २०८०


ऋतु आशिक,   असार ९, २०८०
मेरो देशको वैभवता मेरो देशको उन्नति हिमालभन्दा माथिमाथि उक्लिएको थियो । हामी अंशुवर्मा राजाद्वारा शासित प्रजा थियौ । हामी गर्वले शिर ठाडो पारेको थियो । हाम्री चेली भृकुटीलाई भोटको राजकुमार श्रोङ्चङ्गम्पोसँग बिहेबारी गाँसेका थियौँ । हाम्रो वैभवता संसारको दशौं राष्ट्रमा...

सीताराम नेपाल,   असार ९, २०८०
स्निग्ध धरामा पवन गगनमा सेतो पछ्यौरी । जाली फटाहा खटालु कार्यकर्ता चुनाब मेला । अर्काको भारी दुःखी आँखाको आँसु बगेको बग्यै । असारमास किसानको चटारो इतिहास भो । सिउडी रोपी मेवाको फल खोज्दा उभो लागिन्न । पिँडालु खाइ धाक दिने...

लोकसंवाद संवाददाता,   असार ३, २०८०
काठमाडौं ।समालोचक युवराज मैनालीको नवीनतम् कृति 'दृष्टि:दृष्टिकोण'समालोचना सङ्ग्रह सामाजिक विकास समाज, अनामनगरको सभाकक्षमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि वैरागी काईंला, प्रा.दिनेशराज पन्त, प्रा.डा.कुलप्रसाद कोइराला, प्रा.डा खगेन्द्रप्रसाद लुइँटेल, प्रा.डा.लेखप्रसाद निरौला, पूर्व सचिव श्यामप्रसाद मैनाली, साहित्यकार राधेश्याम...

ऋतु आशिक,   असार २, २०८०
हाम्रो सौन्दर्यता, हाम्रो वैभवता हाम्रो सादगी हाम्रो संस्कारित तिम्रो सही नसक्नुको आरिसता झन्झन् बढ्दै गयो तिम्रो कोखा मुनीको कुर ता झन्झन् बढ्दै गयो । तिम्रो आक्रमण झन्झन् बढिरह्यो । तर तिम्रो घृणित मनसाय माथि हामीले फूल बर्साइ रह्यौं तिम्रा हरकत...

राजकुमार दिक्पाल,   असार २, २०८०
कतिपय कार्यक्रमहरुमा समाचार सङ्कलनका लागि त्यहाँ पुगेका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरु पनि आसन ग्रहण गराइने गरेको पाइन्छ, जो आवश्यक होइन । म आफूले कुनै समय पत्रकारितामा सक्रिय रहेको बेला यस्तो अवसर पाएको छु । मेरा निमित्त यस्ता अवसर अपेक्षित थिएनन् ।...

शंकर थापा,   जेठ २९, २०८०
बि.सं. २०५० सालभन्दा अघिसम्म डोटीमात्र होईन, सुदूरपश्चिमका पहाडी सबैजिल्लाहरुमापत्रकार भनेकैराष्ट्रिय समाचार समिति (रासस) का जिल्ला समाचारदाता बाहेक अरु कोहीथिएनन् । डोटीजिल्लाकोहकमा कुरा गर्ने हो भनेसदरमुकाम सिलगढी स्थित पद्म पब्लिक माविका शिक्षक धनबहादुर मल्ललाई राससले जिल्ला समाचारदाताको जिम्मेवारी पाउने व्यक्ति थिए...

हरिविनोद अधिकारी,   जेठ २८, २०८०
शिक्षाको प्रसङ्ग किन पनि आवश्यक छ भने जीवन र जगतसँग बेलाभन्दा पहिले नै साक्षात्कार गराएर भविष्यका लागि तयारी गराउँछ । शिक्षालाई ज्ञानको रुपमा, शिक्षालाई सूचनाको रुपमा लिने चलन पहिलेदेखि नै पाइन्छ । पौरस्त्य सँस्कृतिमा क्षमताका आधार, कर्मका आधारमा र भविष्य...

लोकसंवाद संवाददाता,   जेठ २३, २०८०
काठमाडौं ।मदन पुरस्कार विजेता इतिहासकार भगिराज इङनामको कृति ' लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह' को तेस्रो संस्करण प्रकाशित भएको छ । साझा प्रकाशनले यो कृतिको दोस्रो र तेस्रो संस्करण प्रकाशित गरेको हो । यो कृतिले २०७७ सालको मदन पुरस्कार प्राप्त गरेको...

लोकसंवाद संवाददाता,   जेठ २२, २०८०
बेलायत । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले १४औं अभिव्यक्ति शृङ्खला भब्य र सभ्य ढंगले सम्पन्न गरेको छ। फोल्कस्टोन स्थित नविन्तन भिलेज हलमा सम्पन्न चौधौं श्रीन्खलामा बहुप्रतीभासाली स्रस्टा गायक, संगीतकार, निर्देशक तथा समाजसेवी धन किरण गुरूङलाई मञ्च प्रदान गरिएको हो। गत शनिबार...

लोकसंवाद संवाददाता,   जेठ २०, २०८०
तिमीले भनेका थियौँ 'तानाशाही महेन्द्र हुन्' मैले पनि त्यसै भने जबजब मेरो चेत फर्कियो । यसबेला म उनको पक्षधर भएको छु । हो ! म अति राष्ट्रवादको कवच स्नेह साथ स्वीकार्छु । लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रा पुर्वजहरुको वैभवता अति राष्ट्रवादसँग...

चिरन ‘चिदानन्द’,   जेठ २०, २०८०
नब्बे पुगेकी आमा मागेर बाँचिरहेकी उनी शहीदकी परिवार रे यो मेरो देशको पहिचान !! परिचय यहाँ किनिन्छ अनि पहिचान यहाँ बेचिन्छ आफ्नै भूमिमा शरणार्थी रे ऊ, नेताहरुले बेचिदिएका यो मेरो देशको पहिचान !! छातीमा गोली थाप्नेहरु यहाँ गुमनाम हुन्छन् खाडी...

लोकसंवाद संवाददाता,   जेठ १८, २०८०
काठमाडौं । इतिहासका विविध क्षेत्रमा कलम चलाउँदै आएका लेखक राजकुमार दिक्पालको आदिवासी विद्रोहको इतिहास को दोस्रो संस्करण बजारमा आएको छ । मञ्जरी पब्लिकेसन्स, काठमाडौंले प्रकाशनमा ल्याएको यो पुस्तकको यसै साता हङकङमा विमोचन गरियो । विगत ११ वर्षदेखि हङकङमा सञ्चालन हुँदै...

भगिराज इङनाम,   जेठ १६, २०८०
लेखान्त भावी कसले पो बुझ्छ जान्ने त देउतै हो । ढिलो र चाँडो मनुष्य जाने बाटो त एउटै हो । साविक इवा गाविस ५ हाल आठराई गापा. ४ इवा डाँडा तेह्रथुममा चारै पट्टि दुई तह पर्खालले घेरिएको चिटिक्क परेको तीनतले...

लोकसंवाद संवाददाता,   जेठ १५, २०८०
प्रधानमन्त्री ! मैले तिमीलाई बधाई दिनु औचित्यता देख्दिन । म तिमीलाई बधाई दिन सक्दिन । महाकाली सन्धि पास गर्नुको पूर्व सन्ध्यामा तिमीले बडो फुर्तीका साथ भनेका थियौ । महाकाली नदीबाट वर्षेनी एक खरब बीस अरब आउछ भन्थ्यो त ? कम्युनिष्टहरु...

चिरन ‘चिदानन्द’,   जेठ १४, २०८०
बर्षा बिस्तारै झर्छ, धर्तीलाई माया गर्दै फोहोर धुँदै, आनन्द र उमंग ल्याउँदै। मन शान्त हुन्छ, घाउ निको हुन्छ नयाँ दृष्टिसँगै संसारको सृष्टि गर्दै।। हावामा एउटा गीत, धुनको अँगालो आशा, शान्ति, प्रेम, सद्भाव निशानहरू। तिम्रो माया, वर्षा जस्तै, अनुग्रहको वर्षा मेरो...

हरिविनोद अधिकारी,   जेठ १३, २०८०
शिक्षाका या ज्ञानका स्रोत त विभिन्न होलान्, कतिपय स्रोतहरु भावात्मक हुन्छन् र कतिपय आधारहरु भने मूर्तरूपमा देखिन्छन्। त्यसैले जीवनको पहिलो गुरु चाहिँ आमालाई नै मानिन्छ । सामान्यतया बच्चाहरु आमासँग खुल्छन्, आफ्ना भावना जस्ताको त्यस्तै व्यक्त गर्छन् र आमा नै त्यस्तो...

राजकुमार दिक्पाल,   जेठ १३, २०८०
धनकुटामा जन्म भयो, त्यहीँ हुर्किएँ । त्यहीँको स्थानीय बासिन्दा परेँ । तर मेरो पुर्खाको विरासत चाहिँ ताप्लेजुङको हाङपाङ पर्यो । मभन्दा सात पुस्तादेखि पूर्खाहरुले जोहो गरिदिएका कागज पत्रहरुको ठेली आज मेरै हातमा आइपुगेको छ । म आफैले अहिले जोगाउँदै अनि...