यस्ताे छ सुन चाँदीकाे मूल्य

यस्ताे छ सुन चाँदीकाे मूल्य

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १२, २०७७

काठमाडाै‌ं । आज असाेज १२ गते साेमबार सुन चाँदीकाे मूल्य स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महास‌ंघका अनुसार आज छापावाल सूनकाे मूल्य प्रतिताेला ९३ हजार तीनसय कायम भएकाे छ भने तेजाबी सुनकाे मूल्य ९२ हजार आठसय छ । चाँदी भने प्रतिताेला एकहजार एकसय पै‌ंतालिस कायम भएकाे छ ।