जबरजस्ती करणी गरेको अभियोगमा 22 वर्षीय युवा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा 22 वर्षीय युवा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  आश्विन १२, २०७७

सप्तरी । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तकोशी नगरपालिका-१ बस्ने २२ वर्षीय शंकर साहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । साहले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फत्तेपुर र ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।