समिक्षा अधिकारी र सुदिप कुँवरको 'मायालु जहिले रिसाउना' म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

समिक्षा अधिकारी र सुदिप कुँवरको 'मायालु जहिले रिसाउना'  म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन १३, २०७७

काठमाडौँ । गायिका समीक्षा अधिकारी र सुदिप कुँवरको स्वरमा रहेको गीत 'मायालु  जहिले रिसाउनी'  को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विष्णु नेपालले शब्द रचना गरेका हुन् । 

गीतमा सुदिप कुँवरकै सङ्गीत र केशव बडुुको एरेन्ज रहेको छ । कुँवरले निर्देशन गरेको भिडियोमा शेर बहादुरको छायाङ्कन, सुजन बडालको सम्पादन रहेको छ । भिडियोमा बाल कलाकार आरभि अर्यालको पनि अभिनय रहेको छ । भिडियोमा गायिका समीक्षालाई सुदिप कुँवरले फकाइरहेको देख्न सकिन्छ ।

'मायालु  जहिले रिसाउनी' म्युजिक भिडियो  यहाँ हेर्न सकिन्छ