सभामुख सापकोटाबाट प्रा डा श्रेष्ठप्रति श्रद्धाञ्जलि

सभामुख सापकोटाबाट प्रा डा श्रेष्ठप्रति श्रद्धाञ्जलि

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ३०, २०७७

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रियसभाका पूर्वसदस्य एवं प्राज्ञिक व्यक्तित्व प्रा डा राममान श्रेष्ठको निधनको खबरले आफूलाई मर्माहत तुल्याएको बताउनुभएको छ ।

सभामुख सापकोटाले दिवङ्गत श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार एवम् आफन्तजनमा  समवेदना पनि  व्यक्त गर्नुभएको छ ।