प्रदूषणविहीन इँटा उत्पादनका लागि एडीबीको एक करोड ४७ लाख

प्रदूषणविहीन इँटा उत्पादनका लागि एडीबीको एक करोड ४७ लाख

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक १३, २०७७

काठमाडौँ । यसैबीच, एशियाली विकास बैंक ९एडीबी०ले प्रदूषणरहित ढङ्गले इँटा उत्पादन गर्न नेपाल सरकारलाई रु एक करोड ४७ लाख अनुदान प्रदान गर्ने भएको छ । आगो प्रयोग नगरी वातावरण र जनस्वास्थ्यमा असर नपर्ने प्रविधिको उपयोग गर्दै इँटा उत्पादन गर्न बैंकले अनुदानस्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको जनाइको छ ।