जसलाई व्यक्त गर्न हजारौं शब्द चाहिन्छ  (फोटो फिचर)

जसलाई व्यक्त गर्न हजारौं शब्द चाहिन्छ  (फोटो फिचर)

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २२, २०७५

चित्र हामी सबैले मन पराउँछौं । चित्रले आफ्नो वर्तमान र इतिहास दुवै इंगित गरिरहेको हुन्छ । एउटा चित्रले आफ्नो बारेमा जति भन्न सक्छ, शब्दमा त्यसको वर्णन गर्न हजारौं शब्दको आवश्यकता पर्छ । यस्तै केही चित्र आज हामी प्रकाशित गरिरहेका छौं । 

इस्टर आइल्याण्डमा विशाल टाउको भएका मूर्तिचित्र

प्रशान्त महासागरको इस्टर आइल्याण्डमा रहेका विशाल टाउको भएका यी मूर्तिलाई मोआई भनिन्छ । पृथ्वीमाथि टाउको मात्रै देखिएका यी मूर्तिको शरीर भुइँभित्र रहेको पाइयो । यी मूर्ति हजारौं वर्ष पहिला निर्माण गरिएको थाहा हुन आयो । 

कुनै पनि ठूलो कार्यक्रम आयोजना गरिँदा सुरक्षाका अन्य प्रबन्धका साथै एउटा क्याबिनमा स्नाइयर्स पनि तैनाह गरिएको हुन्छ । कुनै पनि सम्भावित आक्रमणकारीलाई यिनले आफ्नो क्याबिनबाट निशाना बनाउन सक्छन् । 

के तपाईंले हेक्का राख्नुभएको छ, तपाईंको शरीरमा लागेको चोटपटकको निशान कहिल्यै पनि फोहोर हुँदैन, यो शरीरको एक खास टिशुले गर्दा हुन्छ । 

यही भएको थियो पहिलो विश्वयुछ । वरडन -Verdun_ नामक स्थानमा ३०३ दिने लामो युद्धमा लाखौं मानिस मारिएका थिए । 

अन्तरिक्षबाट खिँचिएको चन्द्र ग्रहणको तस्बिर । 

स्ट्रबेरीभित्रको संसार ।

स्पर्म ह्वेल माछाका दाँत एकपट्टि मात्रै हुन्छन् । 

यो हो ‘सिंगल एटम’को तस्बिर । अक्सफोर्ड युनिभर्सिटीका डेभिड न्याडलिंगेले यो तस्बिर खिँचेका थिए । 

डायनासोरको पदचिन्ह । फिसर भ्यालीमा पाइएका यी चिन्ह डायनासोरको पाइलाका छाप हुन् । 

यो हो ‘स्पेस सुट’ । पृथ्वीमा जति भारी भए पनि अन्तरिक्षमा पुगेपछि यसको भार रहँदैन । ‘स्पेस सुट’ पहिरिन दुई मानिसको सहायताले ४५ मिनेट लाग्छ ।

 

बोइङ ७८७ भित्रको दृश्य । 

टिभीको स्क्रिनमा देखिएका सुन्दर एन्करले आफ्नो ब्यागमा यसरी माइक र अन्य यन्त्र बोकेका हुन्छन् । 

चन्द्रमाको नदेखिने भाग डार्क साइड अफ मुनको तस्बिर । 

पारदर्शी भ्यागुता । कोस्टारिका, कोलम्बिया र इक्वेडरको जंगलमा पाइने यस भ्यागुताको शरीर पारदर्शी हुन्छ । भ्यागुताको शरीरका सबै अंग प्रत्यंग देख्न सकिन्छ । 

हाम्रो शरीरका रक्तवाहिनी ।