मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक २४, २०७७

प्युठान । झिमरुक गाउँपालिका-१ दादराधरेन बस्ने ३४ वर्षीया फुर्सी बिक सोही ठाउँ बस्ने काका नाता पर्ने उमानन्द बिकको घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।