जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवाले गरे आत्महत्या

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवाले गरे आत्महत्या

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर ५, २०७७

बाँके । जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् ।

अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले  ज्यान मुद्दामा पनि असुन्धान गरिरहेको थियो ।