सुनको मुल्य साेच्नै नसिकने गरी घट्याे, कति हाे मूल्य ?

सुनको मुल्य साेच्नै नसिकने गरी घट्याे, कति हाे मूल्य ?

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर १४, २०७७

काठमाडौं । आज म‌ंसिर १४ गते आइतबार  सुनकाे मूल्य घटेको छ । सुनको मूल्य नेपाली बजारमा आज प्रतितोला ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ९० हजार ७०० सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९० हजार २०० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।