डिआइजी विश्वराज पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस (सिफारिस पत्रसहित)

डिआइजी विश्वराज पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस (सिफारिस पत्रसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १५, २०७७

काठमाडौँ । नेपाल प्रहरीका डिआइजी विश्वराज पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । सोमबार  गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । गृह मन्त्रालयमा सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गरिएको एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आइजिपी सदस्य सचिव रहने व्यवस्था छ ।

सिफारिस पत्र यस्ताे छ ।