तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेबको बसमा आगलागी !

तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेबको बसमा आगलागी !

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर २९, २०७७

दाङ । दाङमा गुडिरहेको यात्रुबाहक बसमा  आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो । 

मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताउनुभयो । आज बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ  । गाडीमा १५/१६ जना यात्रु भएको प्रहरीले बताएको छ ।