राजनराज र शान्ताको ‘पानी आउने धारो’

राजनराज र शान्ताको ‘पानी आउने धारो’

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  चैत्र २८, २०७५

काठमाडौं । लेखक तथा कलाकार जीवन थापा ‘क्षितिज’द्वारा अभिनित नयाँ म्युजिक भिडियो ‘पानी आउने धारो, मान्छन् सबले प्यारो’ युट्युबमार्फत् सार्वजनिक भएको छ ।

शान्ता खत्री कार्कीको शब्द र रिमेश कुमारको संगीत रहेको उक्त गीतमा राजनराज शिवाकोटी र शान्ताको स्वर छ । 

भिडियोमा जीवन थापाका साथै आशिका अधिकारी र आरके थापा देशभक्तको अभिनय रहेको छ ।गणेश थापाको निर्देशन रहेको भिडियोको छायांकन मनोज राईले गरेका छन् ।