जापानमा ५.१ म्याग्निच्युडको भूकम्प

जापानमा ५.१ म्याग्निच्युडको भूकम्प

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष ५, २०७७

एजेन्सी । जापानको कत्सुउरा बाट २४४ किलोमिटर दक्षिणपूर्वमा पर्ने इलाकामा ५.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ । 

यस भूकम्पको केन्द्रविन्दु आपपास कै इलाकामा १९.५ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । 

यस भूकम्पबाट भएको धनजनको क्षतिको बारेमा भने केही बताइएको छैन । भूकम्पपछि उद्धार अधिकारीले उद्धारको काम गरिरहेका बताइएको छ ।