संसद विघटनको सिफारिसपछि सेयर बजारमा तीव्र गिरावट

संसद विघटनको सिफारिसपछि सेयर बजारमा तीव्र गिरावट

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष ५, २०७७

काठमाडौं । केही समयदेखि सुधार देखिँदै आएको शेयर बजारमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि तीव्र गिरावट आएको छ। 


आज बजार खुले पश्चात नै ओरालो लागेको हो । आज दिउँसो देखिएको स्थितमा नेप्से ५२ अंकले घटेर १९७९ अंकमा कायम भएको छ। सो बेलासम्म उत्पादनबाहेकका सबै समूह ओरालो लागेका छन्।