पुष २५ गते रियालिटी टिभीमा हलिउड चलचित्र 'फ्लाइट १९२' प्रशारण हुँदै

पुष २५ गते  रियालिटी टिभीमा हलिउड चलचित्र 'फ्लाइट १९२'  प्रशारण हुँदै

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  पुष २४, २०७७

ललितपुर । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा पुष २५ गते शनिवार हलिउड चलचित्र फ्लाइट १९२  (Flight 192)  प्रशारण हुँदैछ । अव हरेक शनिबार दिउँसो २ वजे रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुनेछ। रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेज देखि उपलव्ध गराईएको छ ।