जन सांस्कृतिक महासंघको वागमती प्रदेशमा जिम्मेवारी बाँडफाँड

जन सांस्कृतिक महासंघको वागमती प्रदेशमा  जिम्मेवारी बाँडफाँड

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ ४, २०७७

काठमाडौँ । जन सांस्कृतिक महासंघ, नेपाल वागमती प्रदेशस्तरीय प्रथम पूर्ण बैठक  शनिबार काठमाडौँमा नेकपा केन्द्रीय सदस्य एवम् महासंघ वागमती प्रदेशका इञ्चार्ज प्रेमनाथ अधिकारीको अध्यक्षतामा बसी जिम्मेवारी ताेकेकाे जानकारी गराएको छ । 

महासंघका अनुसार  बैठकले  नेकपाका केन्द्रीय सदस्य एवम् जन सांस्कृतिक महासंघका संयोजक। खगेन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो । बैठकले बागमती प्रदेशका १३ वटा जिल्ला र महासंघका ७ वटा घटक संगठनको जिम्मेवारी बाँडफाँड गरेको छ । जसअनुसार संयोजन गर्ने कार्य माधव प्रधानले गर्नुहुने छ भने सहजीकरणको भूमिका आरसी न्यौपानेले गर्नुहुने । सहसंयोजकको जिम्मेवारी छिरिङ दोर्जे पाख्रिनलाई दिइएको छ ।

बैठकले गरेको कार्यविभाजन यसप्रकार रहेको बताएको  छ— रसुवाः फूलमान बल, बसन्त खत्री, सुदीप शर्मा, यशोदा अधिकारी, नेम गोले, अशोक राई,  नुवाकोटः बसन्त खत्री, सुदीप शर्मा, यशोदा अधिकारी, अर्जुन न्यौपाने,  धादिङः वसन्तराज रिजाल, यशोदा अधिकारी, फूलमान बल, अशोक राई, सिन्धुपाल्चोकः यशोदा अधिकारी, अमृत खाती, फूलमान बल, विश्वमणि घिमिरे, अशोक राई,  रामेछापः अमृत खाती, रमेश शुभेक्षु, नेम गोले,  दोलखामा कालिका पाठक, अमृत खाती, रमेश शुभेक्षु,  काभ्रेः सुषमा राजभण्डारी, यशोदा अधिकारी, फूलमान वल, नेम गोले, रमेश शुभेक्षु, मकवानपुरमा  अशोक सिवाकोटी, आशाकाजी श्रेष्ठ, मसान उपासक, चिरञ्जीवी थापा, यशोदा अधिकारी, सुशील पौडेल, चितवनमा  आशाकाजी श्रेष्ठ, पुष्पराज आचार्य, लाकाजी लामा, मसान उपासक, सुशील पौडेल,  ललितपुरमा माधव प्रधान, उधोग राई, कृष्णभक्त मर्हजन, नारायण जर्घा, अर्जुन न्यौपाने, रमेश शुभेक्षु, भक्तपुरमा लक्ष्मी बस्याल, दीपेन्द्रमान बनेपाली, विन्दा मैनाली, भरत नेपाली, देवी नेपाल, लय संग्रौला, सिन्धुलीमा उधोग राई, दुर्गाप्रसाद दाहाल, नारायण जर्घा र  काठमाडौँमा जे‍ पहाडी, पारमणि भण्डारी, जीवेन्द्र देव गिरी, आरसी न्यौपाने, केशव सुवेदी, गायत्री विष्ट, गीता थापा, प्रकाश भट्टराई, विनोद मञ्जन, सुशीला प्रधान, बसन्त खत्री, माया थापा, जसराज राई, डम्वर पहाडी, नेम गोले, आरएम ढंगोल, भरत बुढाथोकी, कृष्णप्रसाद घिमिरे, नर्मदेश्वरी सत्याल, ऋषिराम शर्मा जिम्मेवारी  दिएको जनाएकाे छ । 

यसै गरी घटक संगठनको जिम्मेवारीमा- जन साहित्यिक मञ्चमा राम विनय, गायत्री विष्ट, यशोदा अधिकारी, सुशीला प्रधान, देवी नेपाल, नर्मदेश्वरी सत्याल, आरएम डंगोल, रमेश शुभेक्षु, कृष्णप्रसाद घिमिरे,  जनपक्षीय चलचित्रकर्मी सङ्घdf  दिनेश डि.सी., लय संग्रौला, सुदीप शर्मा, फूलमान वल, रेजिना उप्रेती, उत्तम के।सी, बसन्तराज रिजाल, भाषा तथा लोक साहित्यिक मञ्चमा  पारसमणि भण्डारी, ऋषिराज शर्मा, जन संगीत मञ्चमा माधव प्रधान, छिरिङ दोर्जे पाख्रिन, भरत नेपाली, डम्वर पहाडी, अशोक राई भरत बुढाथोकी, जीतेन्द्र चौधरी र जे‍. पहाडी, सामाजिक सांस्कृतिक अध्ययन मञ्चमा लक्षी बस्याल, सुमन्त घिमिरे,  नेपाल ललिकला मञ्चमा  लालकाजी लामा, अर्जुन न्यौपाने, नेम गोले, दिपेन्द्रमान बनेपाली, विपना मर्हजन, भीम श्रेष्ठ, एन।वी। गुरुङ, जन नाट्य मञ्चमा  पुष्पराज आचार्य र कृष्ण भक्त मर्हजनलाई जिम्मेवारी दिएकाे जानकारी गराएकाे छ ।