१२ औं विश्वकपको लागि भारतीय टिमको घोषणा

१२ औं विश्वकपको लागि भारतीय टिमको घोषणा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २, २०७६

१२ औं विश्वकपको लागि भारतीय क्रिकेट बोर्डले टिमको घोषणा गरेको छ । भारतीय वरिष्ठ छनौट समितिले १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिममा कार्तिकले मौका पाएका छन् भने ऋषभ पन्त अटाएनन् । विकेट कीपिंगको अनुभवका कारण कार्तिक टिममा परेको बताइएको छ । 

क्रिकेटको विश्वकप २०१९, इगंल्याण्ड तथा वेल्समा ३० मे देखि १४ जुलाई सम्म हुनेछ । 

१५ सदस्यीय टिममा निम्न खेलाडीहरु रहेका छन् 

विराट कोहली (कप्तान), रोहित शर्मा (उप कप्तान), शिखर धवन, केएल राहुल, विजय शंकर, एमएस धोनी (विकेटकीपर), केदार जाधव, दिनेश कार्तिक, युजवेंद्र चहल, कुलदीप यादव, भुवनेश्वर कुमार, जसप्रीत बुमराह, हार्दिक पंड्या, मो। शमी, रवींद्र जडेजा